२०८२ कार्तिक २८, बिहिवार , ०३:०४:०६ बजे

Sajhamanch

विश्व समाचार

झापा । जर्मनीको अर्थतन्त्र सन् २०२५ मा शून्य दशमलव २ प्रतिशतले सङ्कुचित हुने प्रक्षेपण गरिएको छ । जर्मन आर्थिक संस्थान (आईडब्ल्यू) ले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार, जर्मनी विश्वका अन्य प्रमुख अर्थतन्त्रहरूभन्दा पछाडि पर्नेछ । […]

बिहिवार, जेठ १, २०८२

झापा । रुस र युक्रेनबीचको युद्ध अन्त्यका लागि आज टर्किएमा शान्ति वार्ता हुँदैछ । आजका लागि तय भएको शान्ति वार्तामा भाग लिने अधिकारीहरुको सूचीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नाम भने नरहेको बीबीसीले जनाएको छ । […]

बिहिवार, जेठ १, २०८२

झापा । दक्षिण कोरियामा गएको डिसेम्बर महिनामा भएको जेजु एअरको विमान दुर्घटनाका पीडित परिवारले यातायातमन्त्री र एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहित १५ जनाविरुद्ध उजुरी दर्ता गरेका छन् । विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका केही […]

बुधवार, वैशाख ३१, २०८२

झापा । इजरायली सेनाले दक्षिणी गाजामा गरेको आक्रमणमा २८ जनाको ज्यान गएको छ । आक्रमणबाट अन्य धेरै जना घाइते भएका छन् । पछिल्लो २४ घण्टामा दुई वटा अस्पतालमा आक्रमण भएको बीबीसीले जनाएको छ । गाजाको […]

बुधवार, वैशाख ३१, २०८२

झापा । ल्याटिन अमेरिकी देश उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको निधन भएको छ । पूर्वगुरिल्लासमेत रहेका मुहिकाको ८९ वर्षको उमेरमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्मयले जनाएका छन् । होसे मुहिकालाई ‘पेपे’ भनेर चिनिन्थ्यो । सन् २०१० देखि […]

बुधवार, वैशाख ३१, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाउने घोषणा गरेका छन् । गएको वर्ष सिरियामा बशर अल–असदको सरकार ढलेपछि प्रतिबन्ध हटाउने बाटो खुलेको पनि ट्रम्पले बताएका छन् । यो प्रतिबन्ध हटाउने निर्णय […]

बुधवार, वैशाख ३१, २०८२

झापा । अमेरिका र साउदी अरबले एक खर्ब ४२ अर्ब डलरको रक्षा सम्झौता गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साउदी भ्रमणका क्रममा दुई देशबीच सम्झौता भएको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ । […]

बुधवार, वैशाख ३१, २०८२

बेलायतको श्रम बजारमा मन्दीको थप संकेत देखाएको छ। हालै सार्वजनिक सरकारी तथ्यांकअनुसार तलब वृद्धिको दर केही घटेको, बेरोजगारीमा सामान्य वृद्धि देखिएको र रोजगार अवसर पनि घट्दै गएका छन्।राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस) का अनुसार सन् २०२५ […]

बुधवार, वैशाख ३१, २०८२

दक्षिण अस्ट्रेलियाको तटमा दुई सयभन्दा बढी विभिन्न समुद्री जनवारहरू मरेका छन् । यसको कारण शैवालको फूल अर्थात् पानीमा शैवालको द्रुत गतिमा बढ्दो संख्यालाई मानिएको छ ।पानीमा शैवालको संख्या बढ्दै जाँदा यसको रंग परिवर्तन हुने बताइएको […]

बुधवार, वैशाख ३१, २०८२

काठमाडौं । बलिउडमा आफ्नो जादू देखाइसकेपछि अभिनेत्री कंगना रनौतले अब हलिउडको यात्रा थाल्दैछिन् । उनी पनि अब प्रियंका चोपडा र दीपिका पादुकोणको लिगमा सामेल भएकी छिन् । उनको हातमा यतिबेला एक हलिउड फिल्म छ, जसमा […]

मङ्गलवार, वैशाख ३०, २०८२