२०८२ चैत ३० सोमवार , १०:३६:४८ बजे

Sajhamanch

विश्व समाचार

झापा । बङ्गलादेश सरकारले नौ महिनादेखि १५ वर्षसम्मका झन्डै ६ करोड बालबालिकालाई खोप लगाउने लक्ष्यका साथ राष्ट्रव्यापी टाइफाइड खोप अभियान शुरू गरेको छ । बङ्गलादेश सरकारका स्वास्थ्य सल्लाहकार नुरजहाँ बेगमले हिजो ढाकामा अभियानको औपचारिक शुभारम्भ […]

सोमवार, असोज २७, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायलतर्फ प्रस्थान गर्नुभएको छ । गाजामा जीवित रहेको अनुमान गरिएका २० जना इजरायली बन्धकहरु पहिलो चरणमा आज मुक्त हुँदैछन । योसँगै इजरायलले झन्डै दुई हजार प्यालेस्टिनी कैदी र बन्दीहरूलाई […]

सोमवार, असोज २७, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्स अन्तर्गत यूएईसँगको खेलमा नेपालले १ रनको रोमाञ्चक जित हासिल गरेको छ । नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ […]

आइतवार, असोज २६, २०८२

झापा । चीनले अमेरिकामाथि व्यापार तनाव बढाएको आरोप लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा लगाएको पछिल्लो करलाई चीनले पाखण्डी भन्दै दुर्लभ खनिज तत्व र उपकरणको निर्यातमा लगाइएको प्रतिबन्धको बचाउ गरेको समाचार संस्था […]

आइतवार, असोज २६, २०८२

झापा । इजरायलको सेनाले खालि गरेको गाजाका क्षेत्रहरूमा हमासले आफ्नो सुरक्षा बलका सदस्यलाई परिचालन गरेको छ । ती क्षेत्रमा आफ्नो पकड जमाउन हमासले सात हजारको सङ्ख्यामा आफ्ना सदस्य तैनाथ गरेको बीबीसीको खबरमा उल्लेख छ । […]

आइतवार, असोज २६, २०८२

झापा । पाकिस्तान र अफगानिस्तान सीमामा गएराति झडप भएको छ । गएको बिहीवार काबुलमा भएको पाकिस्तानी हवाई आक्रमणपछि अफगान तालिबानले पाकिस्तानी सैन्य चौकी लक्षित आक्रमण गरेको र तनाव बढेको दुवै देशका सुरक्षा अधिकारीको भनाइ उद्धृत […]

आइतवार, असोज २६, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजाका लागि शान्ति योजनाको एक हिस्साका रूपमा हमासको निशस्त्रीकरणको चर्चा ‘असम्भव’ शर्त भएको हमासका अधिकारीले बताएका छन् । प्रस्तावित हतियार हस्तान्तरण प्रश्नभन्दा बाहिरको कुरा भएको र यो सम्झौताको सर्त […]

आइतवार, असोज २६, २०८२

झापा । यस वर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी मारिआ कोरिना मचाडोलाई प्रदान गरिने भएको छ । नोबेल पुरस्कार समितिले भेनेजुएलामा प्रजातान्त्रिक व्यवस्था स्थापना गर्ने अभियानमा सक्रिय ५८ वर्षीया मचाडोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । […]

शुक्रवार, असोज २४, २०८२

झापा । ताइवानका राष्ट्रपति लाई चिङ्ग–तेलेले ‘टी–डोम’ नामक नयाँ बहुस्तरीय वायु रक्षा प्रणाली अनावरण गर्नुभएको छ । शत्रुको खतराबाट आफूलाई बचाउन र रक्षा खर्च बढाउन ‘टी–डोम’ वायु रक्षा प्रणाली निर्माण गर्ने ताइवानका राष्ट्रपतिले बताउनुभएको समाचार […]

शुक्रवार, असोज २४, २०८२

झापा । आज बिहान फिलिपिन्सको मिन्डानाओ क्षेत्रमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएकोपछि फिलिपिन्सका अधिकारीहरूले ‘विनाशकारी’ सुनामीको चेतावनी दिएका छन् । फिलिपिन्सका तटीय क्षेत्रहरूमा तीन मिटर उचाइसम्मका सुनामीका लहर आउन सक्ने आशंका गरिएको बीबीसीले जनाएको छ […]

शुक्रवार, असोज २४, २०८२