२०८२ माघ ३ शनिवार , ०८:४६:४० बजे

Sajhamanch

विश्व समाचार

झापा । प्लास्टिक प्रदूषण नियन्त्रणका लागि कानूनी रूपमा बाध्यकारी सम्झौता गर्न संयुक्त राष्ट्रसङ्घमा भएको वार्तामा पर्याप्त प्रगति हुन सकेको छैन । मङ्गलवारदेखि जेनेभामा शुरु भएको वार्तामा १८४ देशका प्रतिनिधि सहभागी छन् । वार्ताको नेतृत्व गरिरहेका […]

आइतवार, साउन २५, २०८२

झापा । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्न मद्दत गर्ने जानकारी दिनेलाई ५ करोड डलर पुरस्कार दिने घोषणा गरेको छ । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति मादुरोलाई पक्राउ गर्न मद्दत गर्ने जानकारी दिनेलाई दिइने पुरस्कार रकम […]

शुक्रवार, साउन २३, २०८२

झापा । इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गाजा शहर कब्जा गर्ने योजनालाई अनुमोदन गरेको छ । प्रधानमन्त्रीको कार्यालयले शुक्रवार विज्ञप्तिमार्फत यसबारेमा जानकारी गराएको बीबीसीले जनाएको छ । यससँगै इजरायली प्रधानमन्त्री नेतान्याहुको कार्यालयले युद्ध अन्त्यका […]

शुक्रवार, साउन २३, २०८२

झापा । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजाको सम्पूर्ण नियन्त्रण लिने सरकारको योजना रहेको बताउनु भएको छ । फक्स न्युजसँगको अन्तर्वार्तामा नेतन्याहूले यस कदमलाई सुरक्षा सुनिश्चित गर्न, हमासलाई हटाउन र हमास विरोधी नागरिक प्रशासनलाई सत्तामा ल्याउन […]

शुक्रवार, साउन २३, २०८२

झापा । थाइल्यान्ड र कम्बोडियाबीच गएको महिना सीमा क्षेत्रमा पाँच दिनसम्म चलेको युद्धपछि भएको अस्थायी युद्धविराम सम्झौतालाई लम्ब्याउने सहमति भएको छ । सीमावर्ती मन्दिरलाई लिएर लामो समयदेखि चलेको विवाद हिंसामा परिणत भएको थियो । युद्धमा […]

शुक्रवार, साउन २३, २०८२

झापा । भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै धेरै देख्न बाँकी रहेको बताउनुभएको छ । पहिले नै लागू भएको २५ र नयाँ २५ सहित भारतमाथि ५० प्रतिशत भन्सार शुल्क […]

बिहिवार, साउन २२, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीबीच शिखर सम्मेलनको सम्भावना ‘राम्रो’ रहेको बताउनु भएको छ । ह्वाइट हाउसमा हिजो सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले […]

बिहिवार, साउन २२, २०८२

झापा । भारत उत्तराखण्डको उत्तरकाशी जिल्लामा अस्ति दिउँसो आएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ जना पुगेको छ । १०० भन्दा बढी मानिस अझै हराइरहेका भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ । हराइरहेकामध्ये ११ जना […]

बिहिवार, साउन २२, २०८२

झापा । अमेरिकाको स्वास्थ्य तथा मानव सेवा विभागले विभिन्न भाइरसविरुद्ध विकास भइरहेका २२ वटा खोप परियोजना रोक्ने निर्णय गरेको छ । अमेरिकी स्वास्थ्य सचिव रोबर्ट एफ।केनेडी जुनियरले कोरोना, फ्लुजस्ता श्वासप्रश्वाससम्बन्धी भाइरसविरुद्ध विकास भइरहेका खोप परियोजनाअन्तर्गत […]

बिहिवार, साउन २२, २०८२

झापा । घानाको अशान्ति क्षेत्रमा हिजो भएको सैन्य हेलिकोप्टर दुर्घटनामा रक्षामन्त्री र वातावरण मन्त्रीसहित आठ जनाको ज्यान गएको छ । यो पछिल्लो दशकयताकै घानामा भएको सबैभन्दा ठूलो हवाई दुर्घटनामध्ये एक मानिएको समाचासंस्था एपीले जनाएको छ […]

बिहिवार, साउन २२, २०८२