२०८१ पौष २५, बिहिवार , ०२:३२:२८ बजे

Sajhamanch

विश्व समाचार

झापा । भारत सरकारले चन्द्रमाबाट माटो वा ढुङ्गाका नमूना ल्याउने उद्देश्य रहेको चन्द्रयान–४ मिसनका लागि झन्डै साढे २१ अर्ब भारतीय रुपैयाँ विनियोजन गरेको छ । चन्द्रयान–३ लाई चन्द्रमामा उतार्न सफल भएको भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन […]

मङ्गलवार, असोज ८, २०८१

झापा । अमेरिकाले चिनियाँ र रूसी प्रविधिप्रयोग गरी निर्माण भएका गाडी बिक्रीमा प्रतिबन्ध लगाउने तयारी गरेको भन्दै चीनले आपत्ति जनाएको छ । अमेरिकालाई आफ्ना कम्पनीविरुद्ध ‘भेदभावपूर्ण कदम’ नचाल्न चीनले चेतावनी दिएको हो । यसअघि अमेरिकाले […]

मङ्गलवार, असोज ८, २०८१

लेबनानमा इजरायली आक्रमणमा ज्यान गुमाउनेको संख्या ४९२ पुगेको छ। लेबनानका स्वास्थ्य मन्त्री फिरास अबियादका अनुसार यसमध्ये ५८ महिला र ३५ बालबालिका छन्।‘लक्षित क्षेत्रहरूबाट हजारौँ परिवार विस्थापित भएका छन्’, अबियादले पत्रकार सम्मेलनमा भने। उनका अनुसार हिजबुल्लाह […]

मङ्गलवार, असोज ८, २०८१

झापा । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आउँदो बिहीवार अमेरिकी राष्ट्रपति जो बाइडेनसमक्ष रुसविरुद्ध विजयको योजना प्रस्तुत गर्ने तयारी गरेका छन् । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जेलेनेस्की अहिले अमेरिकामा छन् । उनले आउँदो बिहीवार राष्ट्रपति […]

सोमवार, असोज ७, २०८१

झापा । इजरायली सेना र हिजबुल्लाह समूहले एकअर्काविरुद्ध आक्रमण बढाउने बताएलगतै अन्तर्राष्ट्रिय समुदायले युद्धबाट पछि हट्न आग्रह गरेका छन् । पछिल्लो समय सीमापार युद्ध बढिरहेका बेला दुवै समूहले आक्रमण अझै बढाउने धम्की दिएपछि अन्तर्राष्ट्रिय क्षेत्रबाट […]

सोमवार, असोज ७, २०८१

झापा । श्रीलंकाका नवनिर्वाचित प्रथम कम्युनिष्ट राष्ट्रपति अनुरा कुमारा दिसानायकेले शपथ लिएका छन् । श्रीलंकाली अखबार दी आइल्याण्डका अनुसार हिजो दोस्रो चरणको चुनावी गणनामा जानु परेकोले शपथ समारोहमा एक दिन ढिला भएको हो । आजै […]

सोमवार, असोज ७, २०८१

झापा । जापानमा भारी वर्षापछि आएको बाढीमा परेर ६ जनाको मृत्यु भएको छ । अन्य १० जना हराइरहेका छन् । कीर्तिमानी वर्षाले इशिकावा प्रिफेक्चरको केही हिस्सामा बाढी र पहिरो आएको थियो । शनिबारदेखि शुरु भएर सोमबार […]

सोमवार, असोज ७, २०८१

झापा । सन् २०२४ को अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पका लागि यो अन्तिम चुनाव हुन सक्छ। आइतबार, ट्रम्पले यदि उनी नोभेम्बरमा हुने चुनावमा हारे भने सन् २०२८ को राष्ट्रपति चुनाव लड्ने छैनन्। […]

सोमवार, असोज ७, २०८१

झापा । प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्ने विद्यार्थीको नेतृत्वमा भएको आन्दोलनका कारण एक महिनाभन्दा लामो समयसम्म बन्द भएको बङ्गलादेशका विश्वविद्यालयहरुमा पठनपाठन शुरू भएको छ । विद्यार्थीहरू हिजोदेखि कक्षामा फर्किएका छन् । रोजगारी आरक्षणको विरोधमा हसिनाको […]

सोमवार, असोज ७, २०८१

काठमाडौं । श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । श्रीलंकाको निर्वाचन आयोगले आइतबार साँझ उनी राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको हो । श्रीलंकाको इतिहासमा पहिलो पटक राष्ट्रपति निर्वाचनमा दोस्रो पटकको मतगणना गरिएको थियो […]

आइतवार, असोज ६, २०८१