झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा गर्नुभएको छ । जापान अमेरिकाको एउटा ठूलो व्यापार साझेदार हो । सहमतिको योजना अन्तर्गत जापानले अमेरिकामा ५५० अर्ब अमेरिकी डलर लगानी गर्ने र […]
झापा । अमेरिकाले नयाँ भन्सार शुल्क छिट्टै लागू गर्न लागेको हुँदा व्यापारीले सामानहरू पहिले नै आयात गर्न थालेका छन् । यसले देशका ठूला बन्दरगाहमा चाप बढेको छ भने साना बन्दरगाहमा घट्दो छ । अमेरिकाको सबैभन्दा […]
झापा । अमेरिकाले संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संस्था युनेस्कोबाट आफ्नो सदस्यता समाप्त गर्ने निर्णय सार्वजनिक गरेको छ । अमेरिकी पक्षले युनेस्कोले इजरायलप्रति पूर्वाग्रही धारणा अपनाएको र विवाद उत्पन्न गर्न सक्ने सामाजिक तथा […]
झापा । बेलायतसहित २७ वटा देशले गाजाका नागरिकहरूको पीडा नयाँ गहिराइमा पुगेको भन्दै चलिरहेको युद्ध तत्काल अन्त्य गर्न आह्वान गरेका छन् । २७ वटा देशले संयुक्त वक्तव्यमा गाजामा सहायता वितरण गर्ने इजरायलको तरिका खतरनाक रहेको, […]
झापा । बङ्गलादेशको राजधानी ढाकाको एक विद्यालयमा वायु सेनाको लडाकू विमान खस्दा ज्यान गुमाउनेको सङ्ख्या २७ जना पुगेको छ । दुर्घटनामा १७१ जना घाइते भएका छन् । यो बङ्गलादेशमा विगत केही वर्षको सबैभन्दा भीषण हवाई […]
झापा । इजरायलको आक्रमण चलिरहँदा गाजामा मानवीय सङ्कट झन बढ्दै गएको छ । इजरायलीसेनाको आक्रमणबाट दैनिक जसो नागरिकहरुले ज्यान गुमाइरहेका छन । त्यस्तै भोकमरीको अवस्था पनि सिर्जना भएको छ । यसैबीच विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) […]
झापा । प्यालेस्टिनी शरणार्थीका लागि काम गरिरहेका संयुक्त राष्टसङ्घको सम्बन्धित निकाय यूएनआरडब्ल्यूएले गाजामा काम गरिरहेका आफ्ना केही कर्मचारीहरू भोकको कठोर पीडामा परेको बताएको छ । संस्थाले भोकका कारण गम्भीर पीडा भोगिरहेको भन्ने मार्मिक सन्देशहरू प्राप्त […]
झापा । भारतका उपराष्ट्रपति जगदीप धनखरले आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिने र डाक्टरको सल्लाहअनुसार पदबाट राजीनामा दिने निर्णय गर्नुभएको छ । उहाँले यस निर्णयमार्फत व्यक्तिगत स्वास्थ्य र भलाइमा ध्यान केन्द्रित गर्ने उद्देश्य राख्नुभएको समाचार संस्था एएनआईले […]
झापा । भारतको बम्बई उच्च अदालतले मुम्बई लोकन ट्रेन विस्फोट प्रकरणका सबै आरोपीलाई सफाइ दिएको छ । सन् २००६ जुलाई ११ मा मुम्बई लोकल ट्रेन विस्फोट प्रकरणमा १२ जनालाई दोषी ठहराउने विशेष अदालतको आदेशलाई बम्बई […]
झापा । इजरायली सेनाले उत्तरी गाजामा संयुक्त राष्ट्रसङ्घको सहायता ट्रकहरूको पर्खाइमा रहेका कम्तीमा ६७ जनाको हत्या गरेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले आफ्ना २५ वटा ट्रकको […]