२०८१ पौष २३, मङ्गलवार , ०३:४८:३९ बजे

Sajhamanch

विश्व समाचार

झापा । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा महिनौँदेखि फसेका अमेरिकी अन्तरिक्ष यात्रीलाई पृथ्वीमा फर्काउन स्पेसएक्सको रकेट प्रक्षेपण भएको छ । फ्लोरिडाको केप क्यानाभेरलबाट फाल्कन नौ रकेटको प्रक्षेपण गरेको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ । यानमा नासाका […]

आइतवार, असोज १३, २०८१

झापा । अमेरिकामा हेलेन नामको शक्तिशाली आँधीका कारण कम्तीमा ४५ जनाको ज्यान गएको छ । आँधीका कारण लाखौं घरपरिवार बिद्युतविहिन भएका बीबीसीले जनाएको छ । २२५ किलोमिटर प्रतिघण्टाको गतिमा फ्लोरिडाको तटमा बज्रिएको आँधीले मुसल्धारे बर्षा […]

आइतवार, असोज १३, २०८१

झापा । युरोपमा ब्वाँसालाई दिइने सुरक्षाको स्तर घटाउने प्रस्ताव पारित भएको छ । इयु सदस्यहरुले पारित गरेको प्रस्तावमा ब्वाँसोलाई कडा रूपमा संरक्षितको सट्टा अब संरक्षित जनावर मात्र मानिने उल्लेख छ । युरोपेली आयोगले पेश गरेको […]

आइतवार, असोज १३, २०८१

झापा । अस्ट्रेलियामा पछिल्लो तीन महिनामा एमपक्स (मङ्कीपक्स) का घटनामा तीव्र वृद्धि भएको छ। स्वास्थ्य विशेषज्ञहरूले कम खोप दरले सहरबाहिर एमपक्स संक्रमितको संख्यामा वृद्धि भएको छ। सन् २०२४ सेप्टेम्बरको अन्त्यसम्ममा ७३७ व्यक्तिमा एमपक्स संक्रमण देखिएको […]

शुक्रवार, असोज ११, २०८१

झापा । एउटा सार्वजनिक विद्यालयमा सौभाग्य ल्याउने उद्देश्यले गरिएको कथित अनुष्ठान बलिमा एक सात वर्षीय बालकको हत्या गरेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको प्रहरीले शुक्रबार जनाएको छ । प्रसिद्ध ताजमहल नजिकैको हाथरस सहरमा रहेको छात्रावासमा […]

शुक्रवार, असोज ११, २०८१

झापा । अमेरिकाको फ्लोरिडा राज्य अहिले हेलेन नामको आँधीको जोखिममा रहेको छ । यो आँधी अहिले उत्तरी फ्लोरिडातर्फ आइरहेको बीबीसीले जनाएको छ । आँधीको शुरुआतमै पहिरो जाँदा एक जनाको ज्यान गएको छ । मेक्सिको खाडीबाट […]

शुक्रवार, असोज ११, २०८१

झापा । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा जारी साम्प्रदायिक झडपमा परी मृत्यु हुनेको सङ्ख्या कम्तीमा ३७ पुगेको स्थानीय अधिकारीले शुक्रबार जानकारी दिएका छन्। झडपका घटनामा १५० भन्दा बढी घाइते भएका छन्। पहिले अर्ध–स्वायत्त क्षेत्र रहेको कुर्रम जिल्लामा […]

शुक्रवार, असोज ११, २०८१

झापा । युरोपेली सङ्घ (ईयू) ले युक्रेनले ठूलो हवाई आक्रमण गरेमा आफूले आणविक प्रतिक्रिया दिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको योजनालाई लापरवाहीपूर्ण र गैरजिम्मेवार भन्दै अस्वीकार गरेको छ । ईयूले पुटिनका तर्फबाट अत्यन्त गैरजिम्मेवार र अस्वीकार्य […]

शुक्रवार, असोज ११, २०८१

झापा । पूर्वी भारतमा हिन्दू पर्व मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर ज्यान गएको छ । विहारमा रहेका नदी र पोखरीमा धार्मिक स्नान गर्दा उनीहरू डुबेका थिए । बाढीका कारण १५ जिल्लामा भएको यो […]

शुक्रवार, असोज ११, २०८१

न्युयोर्क (अमेरिका) । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको […]

शुक्रवार, असोज ११, २०८१