झापा । अमेरिकाको टेक्सासमा अचानक आएको बाढीका कारण अहिलेसम्म ७८ जनाको ज्यान गएको छ । बीबीसीका अनुसार ४१ जना अझै बेपत्ता छन् । सबैभन्दा धेरै क्षति केर काउन्टी भन्ने ठाउँमा भएको छ । त्यहाँ २८ […]
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच आज वाशिङ्टनमा भेट हुँदैछ । यो भेटले गाजामा चलिरहेको २१ महिनाको युद्ध अन्त्यको आशा जगाएको समाचार संस्था अलजजिराले जनाएको छ । तर विश्लेषकहरुले यसको […]
झापा । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले भन्सार शुल्कमा अमेरिकासँग सजिलै सम्झौता नगर्ने बताउनुभएको छ । जापानी प्रधानमन्त्री इशिबाले जापानी सामानहरूमा ३५ प्रतिशतसम्म भन्सार शुल्क लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीलाई टोकियोले टार्न खोजिरहेको छ भन्दै […]
झापा । भारतमा अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सको सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ को खाता प्रतिबन्ध भएको छ । कानूनी मागका कारण भारतमा समाचार एजेन्सी रोयटर्सको आधिकारिक ‘एक्स’ खाता प्रतिबन्ध भएको बीबीसीले जनाएको छ । रोयटर्सले प्रतिबन्धबारे […]
झापा । अमेरिकासँग कर वृद्धिको विषयमा यसै हप्ताको अन्त्यसम्ममा सम्झौता हुने सम्भावना रहेको फ्रान्सका अर्थमन्त्री एरिक लोम्बार्डले बताउनुभएको छ । दक्षिणी फ्रान्समा आयोजना भएको एउटा आर्थिक मञ्च कार्यक्रममा बोल्दै उहाँले यसै हप्ताको अन्त्यमा निर्णय हुन […]
झापा । अमेरिकाको टेक्सास राज्यमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५१ पुगेको छ । ज्यान गुमाउनेमा १५ जना बालबालिका छन् । यस्तै क्रिश्चियन समर क्याम्पबाट हराइरहेका २७ जना बालबालिकाको खोजी तथा उद्धारको काम निरन्तर चलिरहेको […]
झापा । अमेरिकाको टेक्सास राज्यमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या २४ जना पुगेको छ । यस्तै क्रिश्चियन समर क्याम्पबाट हराइरहेका २३ देखि २५ जना बालबालिकाको खोजी तथा उद्धार कार्य चलिरहेको बीबीसीले जनाएको छ । टेक्सासका […]
झापा । अर्बपति एलन मस्कले नयाँ राजनीतिक दल गठनको घोषणा गर्नुभएको छ । सामाजिक सञ्जाल ‘एक्स’मा पोस्ट गर्दै उहाँले ‘द अमेरिका पार्टी’को औपचारिक घोषणा गर्नुभएको हो । यद्यपि, पार्टीको पूर्ण घोषणापत्र भने सार्वजनिक भइसकेको छैन […]
झापा । हमासले गाजामा चलिरहेको द्वन्द्व अन्त्य गर्नको लागि युद्धविराम प्रस्तावमा वार्ता गर्न आफू तयार रहेको जनाएको छ । यो घोषणा अन्य प्यालेस्टिनी पक्षहरूसँगको परामर्शपछि गरिएको हो । हमासको पछिल्लो धारणा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको […]
धनुषा । भारतबाट सात जना नेपाली बालकको उद्धार गरिएको छ । उद्धार गरिएका उनीहरुलाई परिवारको जिम्मा समेत लगाइएको छ । बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र जनकपुरले मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव […]