२०८२ कार्तिक २७, बुधवार , ०४:४५:०८ बजे

Sajhamanch

विश्व समाचार

झापा । भारतको गुजरातमा पुल भत्किएर गाडीहरू नदीमा खस्दा नौ जनाको ज्यान गएको छ । गुजरात राज्यको आणंद र वडोदरा जिल्ला जोड्ने पक्की पुल भत्किँदा अन्य ६ जना घाइते भएका बीबीसी हिन्दीले जनाएको छ । […]

बुधवार, असार २५, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार दरहरू थप्ने निर्णयलाई आउँदो अगस्ट १ तारिखसम्म स्थगित गर्नुभएको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार अमेरिका व्यापार घाटाको ९५ प्रतिशत हिस्सा ओगटेका १८ देशसँग केन्द्रित छ । […]

बुधवार, असार २५, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच २४ घण्टाभित्र दोस्रोपटक भेटवार्ता भएको छ । गाजामा युद्धविरामसम्बन्धी सम्झौता नजिकिँदै गर्दा उहाँहरुबीच ह्वाइट हाउसमा हिजो बेलुका भेटवार्ता भएको वासिङट्न पोस्टले जनाएको छ । […]

बुधवार, असार २५, २०८२

काठमाडौँ । भोटेकोशीमा आएको बाढीबाट विस्थापितलाई उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा प्रवेश गरेपछि उतै रोकिएको छ । चिनियाँ सुरक्षा अधिकारीले अनुमतिबिना प्रवेश गरेको भन्दै रसुवागढी पारि चिनियाँ भूमिमा सेनाको हेलिकोप्टर ल्याण्ड गराएका […]

मङ्गलवार, असार २४, २०८२

झापा । शिशु र बालबालिकाका लागि मानक उपचारका रूपमा प्रयोगका लागि पहिलो मलेरिया अर्थात् औलो खोप अनुमोदन भएको छ । यो खोप केही हप्तामा अफ्रिकी देशहरूमा प्रयोगमा ल्याउने सम्भावना रहेको बीबीसीले जनाएको छ । यो […]

मङ्गलवार, असार २४, २०८२

झापा । इजरायलका प्रधानमन्त्री बेन्ज्यामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि औपचारिक रूपमा सिफारिश गर्नुभएको छ । वाशिङ्टन डीसीमा राष्ट्रपति ट्रम्पसँग भएको भेटमा नेतन्याहूले नोबेल समितिले पठाएको पत्र हस्तान्तरण गर्दै ट्रम्पले विभिन्न […]

मङ्गलवार, असार २४, २०८२

झापा । अमेरिकाको टेक्सासमा बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या १०४ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार धेरै मानिस अझै हराइरहेका छन् । ज्यान गुमाउनेहरूमा क्याम्प मिस्टिक नामक ख्रीष्टियन बालिकाहरूको ग्रीष्मकालीन शिविरका २७ बालिका र […]

मङ्गलवार, असार २४, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई ह्वाइट हाउसमा स्वागत गर्नुभएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । गाजामा चलिरहेको युद्ध अन्त्य गर्न युद्धविराम सम्झौताको पहल गरिरहनु भएका राष्ट्रपति ट्रम्पको नेतन्याहुसँगको यो भेटलाई महत्वकासाथ […]

मङ्गलवार, असार २४, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ब्रिक्स’ देशहरूलाई थप १० प्रतिशत कर लगाउने चेतावनी दिनुभएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ब्रिक्स’ को ‘अमेरिकी विरोधी नीति’ सँग मिल्ने देशहरूलाई थप १० प्रतिशत कर लगाउने चेतावनी दिनुभएको […]

सोमवार, असार २३, २०८२

झापा । अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सको स्टारलिङ्क स्याटेलाइट इन्टरनेट सेवा श्रीलङ्कामा शुरू भएको छ । भूटान र बङ्गलादेशपछि श्रीलङ्का स्टारलिङ्क स्याटेलाइट इन्टरनेट सेवा शुरू गर्ने दक्षिण एशियाको तेस्रो देश बनेको छ । स्पेसएक्सका […]

सोमवार, असार २३, २०८२