२०८२ कार्तिक २७, बुधवार , ०७:४६:०४ बजे

Sajhamanch

विश्व समाचार

झापा । इजरायली आक्रमणमा पछिल्लो २४ घण्टामा गाजामा कम्तीमा ९३ जना प्यालेस्टिनी नागरिकको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये ३० जना खाना सहायताको लागि पर्खिरहेका मानिस रहेको अल जजिरालले जनाएको छ । लगातारको आक्रमणका कारण […]

बिहिवार, साउन १, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफ्रिका र क्यारिबियन क्षेत्रका साना देशहरुबाट आयात हुने सामानमा १० प्रतिशतभन्दा बढी भन्सार कर लगाउने बताउनु भएको छ । सबै देशहरूका लागि एउटै मात्रामा कर लगाउने बताउँदै ट्रम्पले करको […]

बिहिवार, साउन १, २०८२

झापा । देशमा माग्ने छैनन् भन्ने टिप्पणीपछि क्युबाकी श्रम तथा सामाजिक सुरक्षामन्त्री मार्टा एलेना फेइटो काब्रेराले पदबाट राजीनामा दिनुभएको छ । कम्युनिस्ट शासित टापुमा माग्नेहरूको अस्तित्वलाई अस्वीकार गर्ने टिप्पणी गरेपछि क्युबाली श्रममन्त्री काब्रेरा राजीनामा दिने […]

बुधवार, असार ३२, २०८२

झापा । टर्किएले यस वर्ष गुलेन आन्दोलनलाई लक्षित देशव्यापी कारबाहीमा ९१० जनालाई पक्राउ गरेको छ । एक हजार ६ जनालाई न्यायिक नियन्त्रणमा राखिएको गृहमन्त्री अली येर्लिकायाले बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । विगत […]

बुधवार, असार ३२, २०८२

झापा । युरोपेली युनियन (ईयू) का परराष्ट्र मन्त्रीहरूले गाजाको युद्धलाई लिएर इजरायलविरुद्ध सम्भावित कारबाहीबारे छलफल गरेका छन् । तर सदस्य राष्ट्रहरूबीचको मतभेदका कारण कुनै ठोस निर्णय लिन सकिने सम्भावना कम देखिएको अन्तर्राराष्ट्रिय समाचार संस्था एएफपीले […]

बुधवार, असार ३२, २०८२

झापा । इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको ज्यान गएको छ । लेबनानको सरकारी समाचार संस्था नेशनल न्यूज एजेन्सी (एनएनए) का अनुसार ज्यान गुमाउनेमध्ये सात जना सिरियाली नागरिक रहेका छन् […]

बुधवार, असार ३२, २०८२

झापा । गएको महिना भारतमा एयर इन्डियाको विमान दुर्घटनापछि बोइङका धेरै मोडलमा इन्धन स्विचहरूको छानबिन गर्न भारतले आफ्ना एयरलाइन्सलाई आदेश दिएको छ । भारतको विमान दुर्घटना अनुसन्धान ब्युरोले गएको शनिवार जारी गरेको प्रारम्भिक प्रतिवेदनले उडान […]

मङ्गलवार, असार ३१, २०८२

झापा । चीनको अर्थतन्त्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको भन्सार कर र दीर्घकालीन घरजग्गा सङ्कटका बाबजुद पनि अपेक्षाभन्दा कम सुस्ताएको पाइएको छ । संसारको दोस्रो ठूलो अर्थतन्त्रले तीन महिनामा अघिल्लो वर्षको तुलनामा ५ दशमलव २ […]

मङ्गलवार, असार ३१, २०८२

झापा । युद्धविरामका लागि निरन्तर पहल गरिरहँदा पनि युक्रेनमा रुसले आक्रमण नरोकेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग असन्तुष्ट देखिनु भएको छ । राष्ट्रपति ट्रम्पले युक्रेनलाई (पैट्रियट एअर डिफेन्स सिस्टम) हवाई प्रतिरक्षा प्रणाली […]

मङ्गलवार, असार ३१, २०८२

झापा । अमेरिकी अर्बपति एलन मस्कको ‘स्पेसएक्स’ ले आफ्नो कृत्रिम बृद्धिमता अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) कम्पनी ‘एक्सएआई’ मा दुई अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ । लगानी बैंकिङ कम्पनी ‘मोर्गन स्टेनली’ ले गएको महिना […]

आइतवार, असार २९, २०८२