२०८२ असार ५, बिहिवार , १२:४४:४७ बजे

Sajhamanch

विश्व समाचार

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीच आज भेटवार्ता हुँदैछ । अमेरिका र युक्रेनबीचको खनिज तथा पुनर्निर्माण सम्झौताका लागि दुई नेताबीच आज सहमतिमा हस्ताक्षर हुन लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । […]

शुक्रवार, फागुन १६, २०८१

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप १० प्रतिशत कर लगाउने बताएका छन् । ट्रम्पले चीनबाट आयात हुने सामानहरुमा अघिल्लो महिनामा पनि १० प्रतिशत कर बढाएका थिए। त्यतिखेर पनि उनले फेरि कर बढाउने योजना […]

शुक्रवार, फागुन १६, २०८१

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री केयर स्टारमरसँगको वार्तापछि युक्रेन शान्ति सम्झौता र अमेरिका–बेलायत व्यापार सम्झौता हुने विश्वास व्यक्त गरेका छन् । उहाँले रुस र युक्रेनबीच युद्धविरामबारे छिट्टै सहमति हुनेमा आशावादी रहेको बताएका […]

शुक्रवार, फागुन १६, २०८१

काठमाडौं । अमेरिकाका प्रधानन्यायाधीश जोन जी. रोबर्टस् जुनियरले अन्तर्राष्ट्रिय विकास एजेन्सी (यूएसएआईडी) र विदेश विभाग अन्तरगत पहिले पूरा भइसकेको काम वापत भुक्तानी गर्नुपर्ने रकम तत्काललाई दिनुनपर्ने आदेश दिएका छन् । एक जना संघीय न्यायाधीशले पहिले […]

बिहिवार, फागुन १५, २०८१

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपियन युनियन (ईयू) बाट आउने सामानमा तत्काल २५ प्रतिशत कर लगाउने चेतावनी दिएका छन् । उनले कारलगायत अन्य सबै सामानमा तत्काल कर घोषणा गर्ने दाबी गरेका हुन । अमेरिकाले […]

बिहिवार, फागुन १५, २०८१

झापा । रुसी र अमेरिकी कूटनीतिज्ञहरू आज इस्तानबुलमा आफ्ना दूतावासहरूसँग सम्बन्धित मुद्दाहरू समाधान गर्न भेट गर्ने भएका छन् । पछिल्लो समय दुई देशबीचको सम्बन्धमा सुधार भइरहेको बेला यसबारे थप वार्ता गर्न इस्तानबुलमा रुस र अमेरिकी […]

बिहिवार, फागुन १५, २०८१

झापा । प्यालेस्टिनी विद्रोही समूह हमासले चार इजरायली बन्धकको शव रेडक्रसमार्फत इजरायललाई बुझाएको छ । रेडक्रसले इजिप्टका मध्यस्थकर्ताहरूमार्फत इजरायली रक्षा बल आईडीएफलाई शव बुझाएको हो । बन्धकहरूको अवशेष रहेको भनिएको चारवटा बाकसहरु प्राप्त गरेको ईजरायली […]

बिहिवार, फागुन १५, २०८१

काठमाडौं । महाशिवरात्रीको अमृत स्नानसँगै भारतको प्रयागराजमा ४५ दिनदेखि जारी महाकुम्भ मेला समापन भएको छ।विश्वकै सबैभन्दा विशाल र धार्मिक आस्थाले भरिएको यो अदभुत महाकुम्भ मेलामा ४५ दिनको अवधिमा ६४ करोडभन्दा बढी मानिसले गंगा, यमुना र […]

बिहिवार, फागुन १५, २०८१

झापा । गएको वर्ष दक्षिण कोरियाको जन्मदर बढेको छ । दक्षिण कोरियाको जन्मदर गएको वर्ष झन्डै एक दशकमा पहिलो पटक बढेको सरकारी तथ्याङ्कले देखाएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । सरकारी निकाय तथ्याङ्क कोरियाले […]

बुधवार, फागुन १४, २०८१

झापा । अमेरिकाको एक अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनलाई रोकिएको विदेशी सहायता शुरू गर्न दुई दिनको समयसीमा दिएको छ । अदालतले ट्रम्प प्रशासनलाई अनुदान, ऋण र अन्य वित्तीय सहायता रोक्दै सङ्घीय कोषमा व्यापक कटौती […]

बुधवार, फागुन १४, २०८१