२०८२ कार्तिक ५, मङ्गलवार , ०४:०२:३० बजे

Sajhamanch

विश्व समाचार

झापा । अमेरिका र रुसबीच चलिरहेको युद्धको बीचमा अमेरिकाले युक्रेनलाई दिइने केही हतियार सहायता रोकेको छ । व्हाइट हाउसकी प्रवक्ता एना केलीले यो निर्णय अमेरिकी राष्ट्रिय हितलाई प्राथमिकता दिने उद्देश्यले गरिएको बताउनुभएको बीबीसीले जनाएको छ […]

बुधवार, असार १८, २०८२

झापा । संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले अहिले देखा परेको अत्यधिक गर्मी अझै बढ्ने सम्भावना रहेको बताएको छ । यस्तो तापीय लहरसँग जोगिन र सामना गर्न विश्व समुदाय तयार रहनुपर्ने राष्ट्रसङ्घको सुझाव […]

बुधवार, असार १८, २०८२

झापा । संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली नेपाल र बुरुण्डीद्वारा सहआयोजना गरिएको राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको पहलमा पानी तथा सरसफाइ वित्तीय स्रोतको प्रवाहसम्बन्धी उच्चस्तरीय […]

मङ्गलवार, असार १७, २०८२

झापा । थाइल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न शिनावात्रा निलम्बनमा पर्नुभएको छ । कम्बोडियासँगको कूटनीतिक विवादमा उहाँको आचरणको बारेमा छानबिन शुरू गर्दै थाइल्यान्डको संवैधानिक अदालतले निलम्बन गरेको हो । कम्बोडियासँग लामो समयदेखि चलिरहेको क्षेत्रीय विवाद मे महिनामा सीमापार […]

मङ्गलवार, असार १७, २०८२

झापा । भारतको तेलङ्गाना राज्यको सङ्गारेड्डी जिल्लाको पासामाइलारम औद्योगिक क्षेत्रमा एक केमिकल्स कारखानामा भएको विस्फोट र आगलागीका कारण अहिलेसम्म ३४ जनाको ज्यान गएको बीबीसी हिन्दीेले जनाएको छ । घटनामा ३५ जना घाइते भएका छन् र […]

मङ्गलवार, असार १७, २०८२

झापा । इजरायली सेनाले गाजाका क्याफे, विद्यालय र खाद्यान्न वितरण केन्द्रहरूमा आक्रमण गर्दा ७० जनाभन्दा धेरै प्यालेस्टिनीहरुको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । गाजा सिटीको उत्तरतर्फ रहेको अल–बाक्का क्याफेमाथिको आक्रमणमा ३९ जना तथा […]

मङ्गलवार, असार १७, २०८२

झापा । दक्षिण युरोपका इटाली, स्पेन, ग्रीस र पोर्चुगल लगायतका देशहरुमा अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको छ । कतिपय क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ । मौसमविद्हरूले जलवायु […]

मङ्गलवार, असार १७, २०८२

झापा । इरानका उपविदेशमन्त्रीले अमेरिकाले वार्ताअघि अब कुनै आक्रमण नहुने कुराको आश्वासन दिनुपर्ने बताउनुभएको छ । इरानी उपविदेशमन्त्री मजीद तख्त–रवान्चीले अमेरिकाले कूटनीतिक वार्ता पुनः शुरू गर्न चाहने हो भने इरानमाथि थप आक्रमण गर्ने सम्भावनालाई अस्वीकार […]

सोमवार, असार १६, २०८२

झापा । अमेरिकाको इडाहो राज्यको कोउर डलेन क्षेत्रमा डढेलो निभाउँदै गरेका बेला गोली प्रहारबाट दुई जना अग्नि नियन्त्रकको ज्यान गएको अमेरिकी सञ्चारमाध्यम फक्स न्यूजले जनाएको छ । त्यस्तै एक जना गम्भीर घाइते भएका छन् । […]

सोमवार, असार १६, २०८२

झापा । भारतमा यस वर्ष अपेक्षाभन्दा नौ दिन अगाडि नै मनसुन देशभर फैलिएको त्यहाँको मौसम विभागले पुष्टी गरेको छ । देशका सबै भागहरू दिल्ली एनसीआर, राजस्थान, पश्चिम उत्तर प्रदेश र हरियाणासमेतमा मनसुनको प्रभाव रहेको टाइम्स […]

सोमवार, असार १६, २०८२