२०८२ साउन ६, मङ्गलवार , १२:२६:०६ बजे

Sajhamanch

विश्व समाचार

झापा । बेलायतले युक्रेनलाई थप ४५ करोड पाउन्ड सैन्य सहयोगको घोषणा गरेको छ । बेल्जियमको राजधानी ब्रसेल्समा ५० वटा देशको बैठक हुँदै गर्दा बेलायतले युक्रेनलाई थप सैन्य सहयोगको घोषणा गरेको बीबीसीले जनाएको छ । नयाँ […]

शुक्रवार, चैत २९, २०८१

झापा । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य कीर्तिमानी उचाइमा पुगेको छ । अमेरिका र चीनको व्यापार युद्धको चर्चा र चिन्ता बढ्दै गएका बेला लगानीकर्ताहरू सुरक्षित हुने भन्दै सुनमा आकर्षित भएसँगै मूल्य आकाशिएको बीबीसीले उल्लेख गरेको छ […]

शुक्रवार, चैत २९, २०८१

झापा । अमेरिकाको न्युयोर्कमा रहेको हडसन नदीमा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । दुर्घटनामा हेलिकप्टरमा रहेका तीन बालबालिकासहित सबै ६ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । हेलिकप्टरमा पाँच जना स्पेनका नागरिक […]

शुक्रवार, चैत २९, २०८१

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानलाई लक्षित गरी गरेको कर वृद्धिले धेरै उत्पादनमा १४५ प्रतिशत पुगेको ह्वाइट हाउसले पुष्टि गरेको छ।ट्रम्पको एक आदेशअनुसार ह्वाइट हाउस दर्जनौँ देशका लागि ९० दिनका लागि थप कर वृद्धिको योजनालाई […]

शुक्रवार, चैत २९, २०८१

अमेरिकाको न्युयोर्कमा रहेको हडसन नदीमा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ ।दुर्घटनामा हेलिकप्टरमा रहेका तीन बालबालिकासहित सबै ६ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । हेलिकप्टरमा पाँच जना स्पेनका नागरिक रहेका र एक […]

शुक्रवार, चैत २९, २०८१

झापा । चीनले आफ्ना नागरिकलाई अमेरिका यात्रा गर्नुअघि सावधानी अपनाउन आग्रह गरेको छ । अमेरिकासँग बढ्दो व्यापार युद्धका बीच चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले सार्वजनिक गरेको ‘ट्राभल एड्भाइजरी’ मा नागरिकलाई सावधानीपूर्वक यात्रा गर्न र अमेरिका […]

बिहिवार, चैत २८, २०८१

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशमा ट्यारिफ नाम दिएर ल्याउनुभएको नयाँ कर नीतिको कार्यान्वयन ९० दिनका लागि स्थगन गरेपछि एशिया–प्रशान्त क्षेत्रको शेयर बजार बढेको छ । जापान, दक्षिण कोरिया र अस्ट्रेलियाको शेयर बजारमा […]

बिहिवार, चैत २८, २०८१

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि लगाउनुभएको उच्च भन्सार दर कार्यान्वयनका लागि ९० दिनको रोक लगाउने बताएका छन् । अब धेरै देशलाई ३ महिनाका लागि १० प्रतिशत शुल्कमात्र लागू हुने बीबीसीले जनाएको छ । […]

बिहिवार, चैत २८, २०८१

झापा । इजरायली हवाई आक्रमणमा गाजाको शुजैय्या क्षेत्रमा २९ जना प्यालेस्टिनी नागरिकको ज्यान गएको छ । आक्रमणमा ५० जनाभन्दा धेरै मानिस घाइते भएका गाजाका सिभिल डिफेन्सका प्रवक्ता महमूद बसलले बताए। इजरायलले नागरिकका घरलाई लक्षित गर्दै […]

बिहिवार, चैत २८, २०८१

झापा । उत्तरी चीनको हेबेई प्रान्तको एक नर्सिङ होममा आगलागी हुँदा २० जनाको ज्यान गएको छ । राजधानी बेइजिङबाट झन्डै १८० किलोमिटर उत्तरपूर्वमा रहेको लोङहुआ काउन्टीको नर्सिङ होममा आगलागी भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको […]

बुधवार, चैत २७, २०८१