२०८२ माघ २ शुक्रवार , १०:१४:५७ बजे

Sajhamanch

विश्व समाचार

 स्पेनी प्रधानमन्त्री पेद्रो सान्चेजकी पत्नी बेगोना गोमेजलाई कोरोना भाइरसको संक्रमण भएको छ। स्पेनी प्रधानमन्त्रीको कार्यालयले यसको जानकारी दिएको हो। स्पेनमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट १९३ जनाको मृत्यु भएको छ भने ६ हजार २ सय ५० […]

आइतवार, चैत २, २०७६

काठमाण्डौ । भारतको राजस्थान जोधपुरमा ट्रली र जीप ठोक्किदा एकै परिवारका ११ जनाको ज्यान गएको छ । शनिबार बिहान भएको दुर्घटनामा परि ११ जनाको घटनास्थलमै ज्यान गएको र अरु तीन जना घाइते भएका भारतीय सञ्चारमाध्यमले […]

शनिवार, चैत १, २०७६

अफ्रिकी मुलुक सुडानमा पनि कोरोना भाइरसबाट संक्रमित एक बिरामीको मृत्यु भएको छ। ५० वर्षे सुडानी नागरिकको मृत्यु भएको त्यहाँस्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार उनको मृत्यु राजधानी खार्तुममा भएको थियो। मार्चमा संयुक्त अरब […]

शनिवार, चैत १, २०७६

के तपाईंलाई बिरालो देख्दा डर लाग्दछ ? सायद डर लाग्दैन होला । तर यदि तपाई‌ंले यो बिरालोको तस्वीर मात्र पनि देख्नुभयो भने अवश्य डराउनु हुनेछ । नडराउने पनि कसरी? आखिर यो विश्वकै सबैभन्दा डरलाग्दो बिरालो […]

शनिवार, चैत १, २०७६

काठमाडौं । अमेरिकाले अनिश्चितकालीन संकटकाल घोषणा गरेको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड-१९ (कोरोना भाइरस)को संक्रमण रोकथामका लागि संकटकाल घोषणा गरिएको जानकारी दिएका हुन्। ‘अब हाम्रा लागि निकै महत्वपूर्ण छ। कारोना […]

शनिवार, चैत १, २०७६

 कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अनिश्चितकालिन राष्ट्रिय संकटकालको घोषणा गरेका छन्। अमेरिकामा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ४१ जनाको ज्यान गइसकेको छ भने १६ सय ७८ जनामा यसको संक्रमण पुष्टि भएको छ। […]

शनिवार, चैत १, २०७६

 भारतले कोभिड-१९ फैलन नदिने प्रयासस्वरूप, केही निश्चित वर्गका बाहेक, देश भित्रनकालागि आवश्यक सबै प्रवेशाज्ञा एक महिनाकालागि निलम्बन गरिएको घोषणा गरेको छ। गैरआवासीय भारतीय नागरिकहरूका हकमा लागु प्रवेशाज्ञा आवश्यक नपर्ने प्रावधान पनि १५ एप्रिलसम्मका निम्ति निलम्बन […]

बिहिवार, फागुन २९, २०७६

काठमाडौं । कुवेत सरकारले सबै व्यावसायिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै कर्मचारीहरूलाई पनि दुई साता बिदा दिइएको छ । विश्वव्यापी रूप फैलिइरहेको कोरोना भाइरस नियन्त्रण अभियानअन्तर्गत शुक्रबारदेखि लागू हुनेगरी व्यावसायिक हवाई […]

बिहिवार, फागुन २९, २०७६

काठमाण्डौ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण एक सय १९ देशमा पुगेको छ । अहिलेसम्म एक लाख १९ हजार दुई सय २० जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार हजार दुई […]

बुधवार, फागुन २८, २०७६

बेलायतकी स्वास्थ्यमन्त्री नदिन डोरिजमा कोरोनाको संक्रमण पुष्टि भएको छ । उनले आफू घरभित्रै अलग्गिएर बसिरहेको बताएकी छिन् । बेलायतमा करिब ४०० जनामा संक्रमण भेटिएको छ भने ६ जनाको मृत्यु भएको छ । देशैभर कडा प्रतिबन्ध […]

बुधवार, फागुन २८, २०७६