२०८२ माघ २ शुक्रवार , ०७:४५:०२ बजे

Sajhamanch

विश्व समाचार

भारतमा लगातारको वर्षापछि प्रभावित क्षेत्रमा शैक्षिक संस्था बन्द गरिएको छ । भारतका विभिन्न राज्यमा विद्यालय र अन्य शैक्षिक संस्थाहरू केही दिनका लागि बन्द गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दक्षिणी राज्य तेलङ्गाना, उत्तरी पहाडी राज्य […]

शुक्रवार, साउन ५, २०८०

जापानलाई पछि पार्दै सिंगापुरको राहदानी संसारकै सबैभन्दा शक्तिशाली बन्न सफल भएको छ ।राहदानी सुचकांक जारी गर्ने हेनली एण्ड पार्टनर्सले सन् २०२३ का लागि जारी गरेको राहदानीको बर्गीकरणमा सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली देखिएको हो । सिंगापुरका […]

बिहिवार, साउन ४, २०८०

भारतमा अर्को वर्ष हुने आमचुनावमा नरेन्द्र मोदीविरुद्ध रणनीति बनाउन २६ वटा विपक्षी दल एकै ठाउँमा जुटेका छन् । दक्षिणी राज्य कर्नाटकको बैङ्गलुरुमा बसेको संयुक्त बैठकमा कुन दलले कति सिटमा प्रतिस्पर्धा गर्ने र साझा न्यूनतम कार्यक्रमका […]

बुधवार, साउन ३, २०८०

माइकल ज्याक्सन सर्वकालीन सफल र प्रभावशाली संगीतकर्मी थिए । कमाइले पनि उनको ख्याति र लोकप्रियता झल्काउँछ । जीवनकालमा पनि उनले प्रशस्तै सम्पत्ति आर्जन गरे । सन् २००९ मा देहान्तको समयमा उनको सम्पत्ति ६०० मिलियन डलर […]

मङ्गलवार, साउन २, २०८०

खडेरीका कारण अफ्रिकाका करिब २७ लाख मानिस विस्थापित भएको तथ्यांक सार्वजनिक भएको छ ।राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले सार्वजनिक गरेको तथ्यांक अनुसार सोमालियामा १७ लाख, इथियोपियामा ५ लाख १६ हजार र केन्यामा ४ लाख […]

मङ्गलवार, साउन २, २०८०

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल भारत ए सँग ९ विकेटले पराजित भएको छ । कप्तान रोहित पौडेलको अर्धशतक र गुल्सन झाको आक्रमक ब्याटिङमा नेपालले भारत ए लाई १६८ रनको लक्ष्य दिएको […]

सोमवार, साउन १, २०८०

काठमाडौँ । ‘अनेसास पदम विश्वकर्मा सर्वोत्कृष्ट कथा पुरस्कार’ महेश पौड्यालको कथा संग्रह ‘अपरिचित अनुहार’लाई प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासद्वारा हरेक दुई वर्षमा प्रदान गरिने पुरस्कारको राशि १ हजार अमेरिकी डलर रहेको […]

सोमवार, साउन १, २०८०

दक्षिण कोरियामा भारी वर्षासँगै आएको बाढीका कारण एउटा सुरुङमार्गमा फसेकाहरु मध्ये ९ जनाको शब फेला परेको छ । दक्षिण कोरियाको ओसोङ शहरको भुमिगत सुरुङमा बाँध फुटेपछी कम्तिमा १५ वटा सवारीसाधन फसेको थियो । त्यसपछि ४ […]

सोमवार, साउन १, २०८०

काठमाडौं । पुरुषतर्फको विम्बल्डन उपाधि स्पेनका कार्लोस अल्काराजले जितेका छन्। संघर्षपूर्ण खेलमा विश्व नम्बर एक अल्कारेजले दोस्रो बरिएताका नोभाक जोकोभिकलाई ६–१, ७–६, ६–१, ३–६ र ६–४ ले हराउँदै ग्रान्डस्लाम उपाधि उचालेका हुन्। पहिलो सेट ६–१ […]

सोमवार, साउन १, २०८०

अमेरिकामा अत्यधिक गर्मी बढेको छ । दक्षिण–पश्चिमी क्षेत्रमा तातो हावा लू चल्ने चेतावनी दिइएको छ । गर्मीका कारण झण्डै ११ करोड ३० लाख नागरिक प्रभावित भएका बीबीसीले जनाएको छ । फ्लोरिडादेखि क्यालिफोर्निया र वासिङ्टन डीसी […]

आइतवार, असार ३१, २०८०