२०८२ भदौ ८, आइतवार , ०४:३०:२७ बजे

Sajhamanch

विश्व समाचार

काठमाडौ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र एवं सर्वशक्तिमान राष्ट्रका रुपमा विश्वसामु सामाजिक तथा सामरिक वर्चस्व समेत कायम राख्न सफल संयुक्तराज्य अमेरिका गएको महिना दिनदेखि ‘कोभिड १९’ नाम दिइएको कोरोना भाइरसको सङ्क्रमणसँग जुधिरहेको छ । करिब […]

बुधवार, चैत १९, २०७६

न्युयोर्क । टाउको जोडिएका जुम्ल्याहालाई छुट्याउने अमेरिकी न्यूरोसर्जन डाक्टर जेम्स टी गूडरिचको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु भएको छ । उनी ७३ वर्षका थिए । सन् २०१६ मा २७ घण्टा लामो अपरेसनपछि टाउको जोडिएका […]

मङ्गलवार, चैत १८, २०७६

झापा । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विश्व अर्थतन्त्र आर्थिक मन्दीमा प्रवेश गरेको बताएको छ । आईएमएफका प्रमुख क्रिस्टालिना जोर्जिएभाले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण विश्व अर्थतन्त्र मन्दीमा गएको बताएकी हुन् । शुक्रबार […]

शनिवार, चैत १५, २०७६

एजेन्सी । वासिंटन विश्वविद्यालयले कोरोना (कोभिड–१९) संक्रमणका कारण ८० हजारभन्दा मानिसको ज्यान जानसक्ने चेतावनी दिएको छ। विश्वविद्यालयको इन्स्टिच्युट अफ हेल्थ मेट्रिक्स एन्ड इभ्याल्युएशनका निर्देशक क्रिस्टोफर मुर्रेले भनेका छन्, ‘संक्रमण रोकथामका लागि अहिले गरिएभन्दा पनि राम्रो […]

शनिवार, चैत १५, २०७६

झापा । विश्व शक्ति राष्ट्र संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को संक्रमणबाट हिजो शुक्रबार एकै दिनमा ४०२ जनाको मृत्यु भएको सिएनएनले जनाएको छ । बिहीबार २५३ संक्रमितको मृत्यु भएको तथ्याङ्क थियो । अमेरिकामा हालसम्म एक हजार […]

शनिवार, चैत १५, २०७६

काठमाडौं । प्राणघातक कोरोना (कोभिड–१९) भाइरसबाट ज्यान गुमाउनेको संख्या २१ हजार दुई सय पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वभर दुई हजार २९७ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । सबैभन्दा बढी इटालीमा ६८३ […]

बिहिवार, चैत १३, २०७६

एजेन्सी । अमेरिकामा कोरोना (कोभिड १९) भाइरस तीव्र रूपमा फैलिएर मानवीय हताहती बढेपछि सहयोग गर्न चाहेको चीनले जनाएको छ। मानवीय नैतिकता देखाई सहायता स्वीकार गर्न बेइजिङले अमेरिकालाई आग्रह गरेको हो। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले […]

बुधवार, चैत १२, २०७६

कोरोना संक्रमणका कारण उपचार गराइरहेकी गायिका कनिका कपुरले आफनो रिपोर्टमा गडबडी भएको आशंका गरेकी छिन । उनको रिपोर्टमा उनको उमेर अर्कै उल्लेख छ । यसैले पनि उनले रिपोर्टमा गडबडी भएको आंशका गरेकी हुन । कोरोना […]

सोमवार, चैत १०, २०७६

एजेन्सी । कोरोनाभाइरस सङ्क्रमण फैलिन सक्ने आशङ्कामा कोलम्बियास्थित एउटा कारागारका बन्दीहरूले भाग्ने प्रयास गरेपछि दङ्गा हुँदा २३ जनाको ज्यान गएको छ । कोलम्बियाकी न्यायमन्त्री मार्गरिटा काबेलोका अनुसार बोगोटास्थित लामोन्डेलो कारागारमा भएको हिंसामा ८३ जना कैदीबन्दी […]

सोमवार, चैत १०, २०७६

रोम । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट युरोपमा मात्रै मृत्यु हुनेको संख्या करिब ९ हजार पुगेको छ। कोभिड–१९ को नयाँ इपिसेन्टर मानिएको युरोपका इटाली, जर्मनी, स्पेन र बेलायतमा भाइरसको संक्रमण र मृतकको संख्या बढिरहेको छ […]

सोमवार, चैत १०, २०७६