२०८२ भदौ ८, आइतवार , ०६:५५:०३ बजे

Sajhamanch

विश्व समाचार

काठमाडौं । अमेरिकामा पछिल्लो २४ घटनामा कोरोनाबाट १२ सय जनाको ज्यान गएको छ। जोन होप्किन्स युनिभर्सिटीको अपडेट अनुसार एकै दिन त्यहाँ १२ सय जनाको मृत्यु भएको हो। योसँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार […]

सोमवार, चैत २४, २०७६

काठमाडौं । प्राणघातक कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट हालसम्म विश्वका साढे ६४ हजार भन्दा बढी मानिसको ज्यान लिइसकेको छ । यसबाट संक्रमित हुनेको संख्या पनि १२ लाख नाघेको छ । चीनको वुहानपछि कोरोनाको दोस्रो केन्द्र देखिएको […]

आइतवार, चैत २३, २०७६

म अमेरिका आएको चार वर्ष भयो । म्यारिल्यान्ड राज्यको बाल्टिमोरमा श्रीमती र एक छोरीका साथ बस्छु । म्यारिल्यान्ड धेरै नेपालीहरुको बसोबास भएको ठाउँँ हो । अन्यत्रजस्तै यहाँँ पनि कोरोनाको त्रास छ । लकडाउन भने छैन […]

शनिवार, चैत २२, २०७६

एजेन्सी । विज्ञहरुले कोरोना भाइरसका कारण जापानको राजधानी टोकियो अमेरिकी शहर न्युयोर्कको हालतमा पुग्ने चेतावनी दिएका छन्। टोकियोमा संक्रमितहरुको संख्या दिनहुँ बढिरहेको छ र खराब समाचार आउन रोकिएको छैन। संक्रमितहरुको संख्या अघिल्लो दिनको भन्दा दोब्बरले […]

शनिवार, चैत २२, २०७६

काठमाडौं । प्राणघातक कोरोना (कोभिड–१९) भाइरसको महामारीबाट विश्वमा ज्यान गुमाउनेको संख्या ५९ हजार १४१ पुगेको छ । संक्रमितको संख्या १० लाख ९८ हजार ६ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । कोरोनाबाट शुक्रबार […]

शनिवार, चैत २२, २०७६

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिले संसारभरि नै फैलिएको छ । गत डिसेम्बरमा चिनियाँ डाक्टर ली वेनलियाङले भाइरस र यसबाट विश्वमा हुन सक्ने क्षतिबारे जानकारी दिएका थिए । उनको यो सन्देश अफवाह फैलाउने भनिएको […]

शनिवार, चैत २२, २०७६

काठमाडौं । कोभिड–१९ कोरोना भाइरसले विश्वभर ५६ हजार ५९७ जनाले ज्यान गुमाइसकेका छन्। यो समाचार तयार पार्दासम्म विश्वभर १० लाख ६२ हजार ४७६ जना संक्रमित छन् भने २ लाख २५ हजार ६०३ जनालाई निको भएको […]

शनिवार, चैत २२, २०७६

जेनेभा । चीनको वुहानबाट शुरु भएको कोरोना (कोभिड–१९) भाइरसको संक्रमण अहिले विश्वभर फैलिइसकेको छ । आज (बिहीबार) सम्म कोरोना भाइरसले विश्वका ४७ हजार २६० जनाको ज्यान लिइसकेको छ । यस्तै कोरोना भाइरसबाट विश्वका नौं लाख […]

बिहिवार, चैत २०, २०७६

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या नौ लाख नाघेको छ । जोन्स हप्किन्स यूनिभर्सिटीले तयार पारेको तथ्यांकअनुसार संक्रमितको संख्या नौ लाख ३५ हजार आठ सय १७ पुगेको छ । जसमा मृत्यु […]

बिहिवार, चैत २०, २०७६

काठमाडौं । विश्वव्यापी महामारी कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट एचआइभीको औषधि पत्ता लगाएकी एक वैज्ञानिकको निधन भएको छ । कोरोना भाइरसले एचआइभीको औषधि पत्ता लगाएकी विश्वविख्यात वैज्ञानिक गीता रामजीको ज्यान लिएको हो । एचआईभी संक्रमितको जीवन […]

बिहिवार, चैत २०, २०७६