२०८१ पौष १०, बुधवार , १०:२७:४२ बजे

Sajhamanch

विश्व समाचार

काठमाडौं । अमेरिकाको ४७औं राष्ट्रपति चयन गर्न अहिले मतदान सुरु भएको छ । राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प प्रतिस्पर्धामा छन् । अमेरिकामा हरेक चार वर्षमा […]

मङ्गलवार, कार्तिक २०, २०८१

स्पेनमा पछिल्लो ५० वर्षयताकै खराब बाढी आएको छ । बाढीमा परेर ९५ जनाको ज्यान गएको छ भने कयौँजना वेपत्ता भएका छन् । पूर्वी प्रान्त भ्यालेन्सिया र त्यसभन्दा परको क्षेत्रमा ठूलो वर्षा भएपछि आएको बाढीले सयौँ […]

बिहिवार, कार्तिक १५, २०८१

भारतको राजस्थान राज्यमा बस कल्भर्टमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्। यसमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। राजस्थानको राजधानी जयपुरबाट १४७ किलोमिटर उत्तरपश्चिममा रहेको सिकर जिल्लाको […]

बुधवार, कार्तिक १४, २०८१

संयुक्त राष्ट्रसंघको अनुसन्धानले सुडानमा जारी गृहयुद्धमा यौनहिंसा व्यापक बढेको देखाएको छ ।सुडानका लागि संयुक्त राष्ट्र स्वतन्त्र अन्तर्राष्ट्रिय तथ्य(खोजी मिसनले प्रकाशन गरेको नयाँ प्रतिवेदनमा विशेषगरी बालिका दुर्व्यवहारको शिकार भइरहेका र महिला र युवती यौन दासत्वका लागि […]

बुधवार, कार्तिक १४, २०८१

पूर्वी बेका उपत्यकामा इजरायली हवाई आक्रमणमा परी दुई बालबालिकासहित ६० जनाको मृत्यु हुनुका साथै अन्य ५८ जना घाइते भएको लेवनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ।मन्त्रालयले उपत्यकाका १२ क्षेत्रहरू प्रभावित भएको बताएको छ। तीमध्ये अधिकांश बालबेक क्षेत्रमा […]

मङ्गलवार, कार्तिक १३, २०८१

इजरायलले इरानका सैन्य लक्ष्यहरूमा गरेको आक्रमणले देशको तेल संरचनाहरूलाई बचाएपछि हप्ताको सुरुवातमै एशियाली कारोबारमा तेलको मूल्य घटेको छ ।इरानी तेल संरचनाहरूमा इजरायली आक्रमण नभएपछि व्यापारीहरूले राहत महसुस गरेसँगै तेलको मूल्यमा गिरावट आएको अन्तर्राष्ट्रिय समाचार संस्था […]

मङ्गलवार, कार्तिक १३, २०८१

फिलिपिन्समा उष्णकटिबन्धीय आँधी ‘ट्रामी’का कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुगेको उद्धारकर्मीले आइतबार बताएका छन्।आँधीपछि आत्तिएर एउटा तालमा हाम फालेका दर्जनौँ मानिस अझै हराइरहेका छन् भने उनीहरूको खोजी भइरहेको छ। गत अक्टोबर २४ मा […]

आइतवार, कार्तिक ११, २०८१

इजरायलले इरानमा घातक हवाई आक्रमण गरेपछि युरोपेली संघ (ईयू) ले मध्यपूर्वमा ‘अनियन्त्रित तनाव’ हुन नदिन सबै पक्षलाई आह्वान गरेको छ।यसअघि इरानी क्षेप्यास्त्र आक्रमणको बदलामा इजरायलले आफ्ना लडाकू विमानले इरानी सैन्य शिविरलाई लक्षित गरी आक्रमण गरेको […]

आइतवार, कार्तिक ११, २०८१

काठमाडौं । इजरायलले इरानमा समेत आक्रमण गरेको छ । गाजामा प्यालेस्टाइन, लेबनानमा हिजबुल्लाह र यमनमा हुथी लक्षित आक्रमण गर्दै आएको इजरायलले शनिबार इरानको राजधानी तेहरानमा समेत आक्रमण गरेको हो । इजरायली सेना (आईडीएफ)का प्रवक्ता डेनियल हगारीले […]

शनिवार, कार्तिक १०, २०८१

काठमाण्डौ । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा स्कटल्याण्डले अमेरिकालाई हराएको छ । डालासमा भएको खेलमा स्कटल्याण्डले घरेलु टोली अमेरिकालाई १० विकेटले हराएको हो ।अमेरिकाले दिएको १ सय ४५ रनको सामान्य लक्ष्य स्कटल्याण्डले २४ ओभर पाँच […]

शनिवार, कार्तिक १०, २०८१