२०८२ माघ ३ शनिवार , १२:४५:४९ बजे

Sajhamanch

विश्व समाचार

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पाँचदिने एशिया भ्रमण शक्ति प्रदर्शन र कूटनीतिक सन्तुलनको मिश्रण बनेको विश्लेषण भइरहेको छ । मलेशिया, जापान र दक्षिण कोरियामा उहाँले व्यापार सम्झौता, लगानीको वाचा र आदरपूर्ण स्वागत पाएको बीबीसीले […]

शुक्रवार, कार्तिक १४, २०८२

काठमाडौं । अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत महिला एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएको छ।अस्ट्रेलियाले दिएको ३३९ रनको लक्ष्य भारतले ४८ दशमलव ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्‍यो। पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४९ दशमलव […]

शुक्रवार, कार्तिक १४, २०८२

क्यारिबियन क्षेत्रमा आएको शक्तिशाली हरिकेन मेलिसा नामको आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या ३० नाघेको छ । गएको मङ्गलवार जमैका पुगेको आँधीले ठूलो जनधनको क्षति पुर्‍याएको समाचार संस्था यूएसए टूडेले जनाएको छ ।अहिलेसम्म जमैका, हैटी र […]

शुक्रवार, कार्तिक १४, २०८२

झापा । चीनले सन् २०३० सम्ममा आफ्ना अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमाको सतहमा अवतरण गराउने योजना स्पष्ट भएको बताएको छ । चाइना म्यान्ड स्पेस प्रोग्रामका प्रवक्ता झाङ जिङबोले अहिलेसम्म भएका सफलता अनुसार सन् २०३० भित्रमा चन्द्रमाको सतहमा […]

बिहिवार, कार्तिक १३, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिङपिङबीचको भेटवार्ता सकिएको छ । उच्चस्तरीय भेटवार्तामा दुई नेताबीच कुनै पनि किसिमको व्यापार नभएको बीबीसीले उल्लेख गरेको छ । ट्रम्प र सीबीच दक्षिण कोरियामा भेट […]

बिहिवार, कार्तिक १३, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच आज दक्षिण कोरियामा भेटवार्ता हुँदैछ । भेटमा दुबै देशबीच व्यापार सम्झौताबारे नयाँ सहमतिको संकेत देखिएको बीबीसीले जनाएको छ । गएको महिनासम्म चलिरहेको व्यापार तनाबले […]

बिहिवार, कार्तिक १३, २०८२

झापा । इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीच युद्धविराम भएपछि गाजाका बालबालिकालाई पढाउने कार्यक्रम शुरु भएको छ । युद्धका बेला भागेर शिविरमा बसेकाहरुको आक्रमण र भोकबाट ज्यान जोगाउनै समस्या भएका कारण बालबालिकाको पढाइ रोकिएको थियो […]

बुधवार, कार्तिक १२, २०८२

झापा । इजरायलले गाजामा हवाई आक्रमण गरेको छ । अमेरिकाको नेतृत्वमा युद्धविराम भैरहेको अवस्थामा पछिल्लो आक्रमण भएको हो । आक्रमणबाट बालबालिकासहित कम्तिमा ३३ जनाको ज्यान गएको छ । हमास पक्षले युद्धविरामको उल्लङ्घन गरेको इजरायलको आरोप […]

बुधवार, कार्तिक १२, २०८२

झापा । केन्यामा राष्ट्रिय निकुञ्ज नजिक विमान दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ । सानो यात्रुवाहक विमान पर्यटकीय केन्द्र डियानीबाट मासाईमारा राष्ट्रिय निकुञ्जभित्र रहेको एक निजी हवाई पट्टी किचवा टेम्बोतर्फ उडेका बेला दुर्घटना भएको […]

बुधवार, कार्तिक १२, २०८२

झापा । भारतको आन्ध्र प्रदेश, पश्चिम बंगाललगायतका क्षेत्रमा चक्रवात मोन्थाले असर पुर्‍याएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारतका आन्ध्र प्रदेश, तमिलनाडु, पश्चिम बंगाल र ओडिसामा ८० देखि ९० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको छ । […]

बुधवार, कार्तिक १२, २०८२