झापा । सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो बिरामीको प्रत्यारोपण गरेको दुई महिनापछि निधन भएको छ । अमेरिकाको बोस्टन अस्पतालले विश्वमा पहिलो पटक गएको मार्चमा आनुवंशिकरूपमा परिमार्जित सुँगुरको मिर्गौला ६२ वर्षका स्लेम्यानमा सफलतापूर्वक प्रत्यारोपण गरेको थियो […]
नयाँ दिल्ली । लोकसभा चुनावको चौथो चरणमा आज जम्मू कश्मीरको ९ राज्य र एउटा केन्द्र शासित प्रदेशको ९६ सिटमा मतदान सुरु भएको छ । यसबाहेक आन्ध्र प्रदेशको १७५ र ओडिशाको २८ विधानसभा सिटमा पनि मतदान […]
झापा । अफगानिस्तानमा बाढीबाट सबैभन्दा धेरै प्रभावित उत्तरी क्षेत्रमा पुग्न उद्धारकर्मीलाई समस्या भईरहेको छ । गएको शुक्रवार ठूलो वर्षा हुँदा अफगानिस्तानका धेरै प्रान्तमा बाढी आएको थियो । बाढीबाट उत्तरी बघलान प्रान्त सबैभन्दा नराम्रोसँग प्रभावित भएको […]
नेपालमा गतवर्ष एउटा घटना भएको थियो, जहाँ बिहे गरेको ६ महिनापछि मात्रै नम्बर राई नामका युवकले आफ्नी श्रीमती पुरुष भएको थाहा पाएका थिए । बिहे गरेको त्यति लामो समयसम्म पनि आफ्नै दुलही महिला नभएको थाहा […]
जाकर्ता । इन्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तको अगाम रिजेन्सीमा शनिबार साँझ आएको बाढीका कारण १५ जनाको मृत्यु भएको र अन्य दर्जनौँ घाइते भएको राष्ट्रिय प्रकोप व्यवस्थापन निकाय (बिएनपिबी)ले जनाएको छ । बिएनपिबीका प्रवक्ता अब्दुल मुहारीले आइतबार […]
झापा । क्यानडामा आगलागीका कारण हजारौँ मानिस घर छाडेर भागेका छन् । क्यानडाको पश्चिमी राज्य ब्रिटिस कोलम्बियाको जङ्गलमा लागेको डढेलोका कारण हजारौँ मानिस आफ्नो घरबाट भागेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । पार्कर लेकबाट […]
झापा । पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले उत्तरी गोलार्धको आकाश रङ्गिन देखिएको छ । आकाश रङ्गिन देखिए पनि त्यसबाट बिजुली र सञ्चारमा कुनै अवरोध भएको जानकारी प्राप्त भइनसकेको समाचार संस्था एपीले जनाएको छ । हिजो […]
झापा । इजरायलले गाजाको रफाह शहरका थप दशौं हजार मानिसलाई अन्यत्र जान भनेको छ । यसअघि एक लाख जनाभन्दा धेरै मानिसलाई शहरबाट निकालेर आक्रमण शुरु गरेको इजरायलले पूर्वी रफाहका थप दशौं हजार मानिसलाई अन्यत्र जान […]
जर्मन रेष्टुरेन्ट चेन भापियानोमा ४ सय ६५ जोडीले एकसाथ एक-एक त्यान्द्रो चाउमिन खाएर विश्व कीर्तिमान कायम गरेका छन् ।चाउमिन अर्थात् स्पागेटीको एक एक वटा त्यान्द्रोलाई हरेक जोडीले दुईतिरबाट मुखमा हाल्दै एकसाथ खाएका थिए ।गत वर्ष […]
अफगानिस्तानको उत्तरी प्रान्त बघलानमा बाढीबाट ३०० भन्दा बढीको मृत्यु भएको भएको छ।विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) का सञ्चार अधिकारी राणा डेराजले बघलान प्रान्तमा ३११ जनाको मृत्यु भएको जानकारी दिए। दुई हजार ११ घर पूर्णरूपमा नष्ट भएको […]