झापा । अफगानिस्तानमा ठूलो असिना पानीका कारण २९ जनाको ज्यान गएको छ । पश्चिमी फराह प्रान्तमा असिनाका कारण २१ जनाले र दक्षिणी कान्दाहारमा ठूलो पानीका कारण आठ जनाले ज्यान गुमाएका ती प्रान्तको विपद् व्यवस्थापन विभागलाई […]
झापा । बिहानको समयको कफीले मुटु रोगबाट हुने मृत्युको जोखिम कम गर्न सक्ने एक अध्ययनले देखाएको छ । दिनभर कफी पिउने मानिसको तुलनामा बिहान कफी पिउने व्यक्तिमा मुटुसम्बन्धी रोगबाट ज्यान जाने जोखिम कम रहेको पाइएको […]
झापा । संयुक्त राष्ट्रसङ्घले युक्रेनी भूभागबाट रुस तत्काल फिर्ता गर्न समर्थन गर्ने प्रस्ताव पारित गरेको छ । यो प्रस्तावको पक्षमा ९३ र विपक्षमा १८ मत परेको थियो । ६५ देशले मतदानमा भाग लिएनन् । अमेरिकाले […]
झापा । भारत र बेलायतबीच स्वतन्त्र व्यापार सम्झौता (एफटीए) सम्बन्धी वार्ता फेरि शुरू भएको छ । भारतका वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले आफ्ना बेलायती समकक्षी जोनाथन रेनोल्ड्ससँग भेटपछि गएको वर्ष दुवै देशमा भएको आम […]
झापा । मेक्सिकोको हिंसात्मक हुने स्थानमध्येको एक राज्य सेलायामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा आठ जनाको मृत्यु भएको छ । ग्वानाजुआटोको सडकमा शनिबार राति पाँच महिला र तीन पुरुषको हत्या भएको सरकारी वकिलको कार्यालयले जनाएको छ […]
झापा । रुस–युक्रेन युद्धको तीन वर्ष पूरा भएको छ । सन् २०२२ को फेब्रुअरी २४ तारिखमा रुसले युक्रेनी भूमिमा पुगेर आक्रमण थालेसँगै शुरू भएको युद्ध अझै पनि चलिरहेको छ । युक्रेनले उत्तर एट्लान्टिक सन्धि सङ्गठन […]
काठमाडौं । अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले यूएसआईडीका अधिकांश कर्मचारीहरूलाई बिदामा पठाएको छ भने कतिपयलाई जागिरबाट हटाएको छ। बीबीसीका अनुसार युनाइटेड स्टेट्स एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (यूएसआईडी) का ४,२०० कर्मचारीलाई बिदामा पठाइएको छ भने […]
झापा । प्यालेस्टिनी विद्रोही समूह हमासका नेताले इजरायलसँग थप वार्ता नगर्ने बताएका छन् । हमासका दुई वरिष्ठ नेताले सम्झौता अनुसार ६२० जना प्यालेस्टिनी कैदीको रिहाइ नहुँदासम्म वार्तामा सहभागी नहुने बताएका समाचार संस्था एएफपीले जनाएको छ […]
झापा । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनमा शान्ति स्थापनाका लागि आफू राष्ट्रपति पद छोड्न तयार रहेको बताएकाको छन् । उनले युक्रेनको नेटो सदस्यताका लागि पनि पद छोड्न तयार रहेको बताएका हुन । हिजो राजधानी किभमा […]