संयुक्त राष्ट्रसंघले प्यालेस्टाइनको रफाहमा हजारौँ विस्थापित सर्वसाधारणले चिसो आकाशमुनि जीवन बिताउनुपरेको बताएको छ। मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रको कार्यालय (ओसीएचए) ले डिसेम्बर ३ देखि गाजा पट्टीको दक्षिणी छेउमा रहेको रफाह शहरमा दशौँ हजार आन्तरिक […]
दक्षिणी भानुआतुमा बिहीबार ७.१ म्याग्निच्यूडको भूकम्प गएको छ।। भूकम्पका कारण सुनामीको चतावनीसमेत जारी गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार ग्रिनबिच मिनटाइमअनुसार १२ः५६ मा ४८ किलोमिटर गहिराइमा इसाङ्गेल शहरबाट करिब १२३ किलोमिटर दक्षिणमा र […]
सोमालियामा भएको भारी वर्षा र आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ११० पुगेको र २४ लाखभन्दा बढी प्रभावित भएका संयुक्त राष्ट्रसंघीय मानवीय निकायले जनाएको छ ।संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले सोमालियामा एल […]
काठमाडौं ।भारतको तीनवटा विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)ले स्पष्ट बहुमत ल्याएको छ। भाजपा मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा विजयी भएको हो। तेलंगनामा कंग्रेसले स्पष्ट बहुमतसहित जित्यो।मध्य प्रदेशमा कुल २३० सिटमध्ये भाजपाले १६४ सिट जितेको […]
काठमाडौं । आज ३२ औं अन्तराष्ट्रिय अपांगता दिवस विविध कार्यक्रम गरी मनाइएको छ। सोही अवसरमा राजधानीमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको हो। विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९२ देखि बर्सेनि डिसेम्बर ३ मा संसारभर विश्व अपांगता […]
सोमालियामा भारी वर्षाका कारण आएको बाढीका कारण झण्डै १०० जनाको मृत्यु भएको छ। बाढीबाट करिब ७ लाख ५० हजार मानिस घरबारविहीन भएको मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्रसंघको कार्यालयले शुक्रबार जनाएको छ। देश विपत्तिमा छ, […]
युद्धविराम सकिएसँगै इजरायलले गाजामा तीव्र आक्रमण गरिरहेको छ। लगातारको रकेट प्रहार र बमबारीबाट अहिलेसम्म १ सय ७८ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै बिबिसीले जनाएको छ।इजरायलले अहिले उत्तर–पश्चिमी गाजा र दक्षिणमा खान […]
केही मानिसको गुनासो हुन्छ कि आफू हेर्दा सुन्दर र स्मार्ट नभएको कारण राम्रो साथी पाउँदिनँ । वास्तवमा मानिसहरु दोस्रो व्यक्तिको मन र बानी व्यवहार होइन कि केवल उसको लुक्स हेरेर धारणा बनाउँछ । तर दुनियाँमा […]
काठमाडौँ । आज विश्व एड्स दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। हरेक वर्ष डिसेम्बर १ तारिखका दिन मनाइने विश्व एड्स दिवसको यस वर्षको नारा ‘समुदायको नेतृत्वमा एड्सलाई अन्त्य गरौं’ तय गरिएको छ। ३५ […]
पश्चिमी भारतको गुजरात राज्यमा नक्कली सिरप (पेय पदार्थ) सेवन गर्दा दुई दिनमा कम्तीमा पाँचजनाको मृत्यु भएको छ भने अन्य दुईजना अस्पताल भर्ना भएका छन्।प्रहरीले बिहीबार जनाएअनुसार सो घटना गुजरातको राजधानी गान्धीनगरबाट ६७ किलोमिटर दक्षिणपूर्वमा रहेको […]