२०८२ फागुन १४ बिहिवार , ०३:०३:०० बजे

Sajhamanch

विश्व समाचार

झापा । सुडानको वायुसेनाले आवासीय छिमेक, बजार, विद्यालय र विस्थापित व्यक्तिहरूको शिविरमा गरेको आक्रमणमा कम्तीमा १ हजार ७०० जना सर्वसाधारणको ज्यान गएको एक प्रतिवेदनले देखाएको छ । देशको गृहयुद्धमा भएको हवाई आक्रमणको अनुसन्धान ‘सुडान विटनेस […]

मङ्गलवार, मंसिर २३, २०८२

झापा । थाइल्यान्ड र क्याम्बोडियाबीच लामो समयदेखि चलिरहेको सीमामा तनाव फेरि चर्किएसँगै दुईदेशबीच गोलाबारी चलिरहेको छ । क्याम्बोडियाले गएराति थाई सेनाद्वारा गरेको आक्रमणमा थप दुई निर्दोष नागरिकको ज्यान गएको जनाएको छ । योसँगै ज्यान गुमाउनेको […]

मङ्गलवार, मंसिर २३, २०८२

जापानको उत्तर–पूर्वी क्षेत्रमा ७ दशमलव ५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ ।जापान मौसम एजेन्सीका अनुसार शुरूमा सुनामीको चेतावनी दिए पनि पछि सतर्कता अपनाउन भनिएको छ । स्थानीय समयअनुसार गएराति सवा ११ बजे समुद्र किनारबाट केही […]

मङ्गलवार, मंसिर २३, २०८२

झापा । थाइल्यान्डले कम्बोडियासँगको विवादित सीमामा हवाई आक्रमण शुरू गरेको जनाएको छ । आज बिहान थाइल्यान्डका सैनिकहरूले कम्बोडियाली आक्रमणको सामना गर्दा दुई सैनिकको ज्यान गएको र चार जना घाइते भएको बताएका छन् । कम्बोडियाले भने […]

सोमवार, मंसिर २२, २०८२

झापा । भारतको गोवामा रहेको एक रात्रि क्लबमा आगलागीमा परि ज्यान गुमाउनेमा चार जना नेपाली नागरिक पनि रहेका खुलेको छ । आगलागीमा परि नेपालका चन्द्रबहादुर पुन, विवेक कटवाल, सबिन र सुदीपको ज्यान गएको गोवाका अधिकारीहरूलाई […]

सोमवार, मंसिर २२, २०८२

युएई । भुजेल जातिको मौलिक सांस्कृतिक पर्व उधौली पर्व (प्हुगाल पारिम) प्रवासी भुजेल समाज सेवा समित युएईको आयोजनामा दुबईको जाविल पार्कमा धुमधामका साथ सम्पन्न गरिएको छ । नेपाल आदिवासी जनजाती महासंघ युएईका अध्यक्ष भागरथिकुमार भगतको […]

सोमवार, मंसिर २२, २०८२

झापा । सुडानमा साना बालबालिका पढ्ने एउटा किन्डरगार्टनसहितका ठाउँमा आक्रमण हुँदा ४६ बालबालिकासहित ११६ जनाको ज्यान गएको छ । एक प्रि–स्कूल अर्थात् किन्डरगार्टनसहित कालोगी शहरका अस्पताल र सरकारी भवनहरूमा भएका आक्रमणमा ४६ बालबालिकासहित एक सय […]

आइतवार, मंसिर २१, २०८२

झापा । भारतको गोवामा रहेको एक नाइटक्लबमा गएराति भएको आगलागीमा कम्तीमा २३ जनाको ज्यान गएको छ । प्रहरीले ग्यास सिलिन्डर विस्फोटका कारण आगलागी भएको प्रारम्भिक अनुमान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ज्यान गुमाउनेमा धेरैजसो […]

आइतवार, मंसिर २१, २०८२

भारत गोवामा नाइट क्लबमा सिलिण्डर पड्किँदा २३ जनाको मृत्यु भएको छ । अरपोरा क्षेत्रमा भएको विष्फोटपछि नाइट क्लबमा आगलागी भएको थियो ।प्रहरीका अनुसार घटना शनिबार राति करिब १२ बजेको हो । घटनाबारे जानकारी पाउनासाथ गोवाका […]

आइतवार, मंसिर २१, २०८२

उत्तरपश्चिम क्यानडामा शक्तिशाली भूकम्प गएको छ । ७ म्याग्निच्युड मापन गरिएको यो भूकम्पलाई देशकै सबैभन्दा शक्तिशालीमध्ये एक मानिएको छ । भूकम्प युकोन टेरिटोरीमा स्थानीय समय अनुसार शनिबार दिउँसो १:४१ बजे गएको हो, जसको केन्द्रबिन्दु ह्वाइटहर्सबाट […]

आइतवार, मंसिर २१, २०८२