२०८२ माघ २ शुक्रवार , ०९:२३:१० बजे

Sajhamanch

विश्व समाचार

झापा । पोर्चुगलमा प्रस्तावित श्रम कानूनको विरोधमा आन्दोलन शुरु भएको छ । राजधानी शहर लिस्बनमा हजारौंको संख्यामा कामदार सडकमा आएका छन् । लिस्बनको मुख्य इलाकामा झन्डै एक लाख मानिस जम्मा भएका पोर्चुगलको सबैभन्दा ठूलो मजदूर […]

आइतवार, कार्तिक २३, २०८२

झापा । अमेरिकी विद्युतीय गाडी निर्माता कम्पनी टेस्लाका शेयरधनीहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कका लागि ऐतिहासिक तलब प्याकेज स्वीकृत गरेका छन् । यो स्वीकृतिले टेस्लाले तय गरेका महत्त्वाकाङ्क्षी आर्थिक लक्ष्यहरू पूरा गरेमा उहाँलाई […]

शुक्रवार, कार्तिक २१, २०८२

झापा । टाइफुन काल्मेगी आँधीले फिलिपिन्सपछि भियतनाममा ठूलो क्षति पुर्याएको छ । हिजो भियतनाममा प्रवेश गरेको आँधीले तीन जनाको ज्यान गएको र सयौँ घर भत्किएका छन् । ठूलो संख्यामा मानिसहरुलाई सुरक्षित ठाउँमा सारिएको बीबीसीले जनाएको […]

शुक्रवार, कार्तिक २१, २०८२

काठमाडौं । भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि आईसीसीले भारतका पाँच खेल मैदान र श्रीलङ्काका दुई मैदान शर्टलिस्ट गरेको छ । भारतका पाँच सहरहरू अहमदाबाद, दिल्ली, कोलकाता, […]

शुक्रवार, कार्तिक २१, २०८२

झापा । भारतको बिहार राज्यमा भएको विधानसभा चुनावको पहिलो चरणको मतदान सकिएको छ । भारतीय निर्वाचन आयोगका अनुसार विहार राज्यका १८ जिल्लाका एक सय २१ विधानसभा क्षेत्रमा मतदान भएको हो । विधानसभा चुनावमा तीन करोड […]

शुक्रवार, कार्तिक २१, २०८२

झापा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससले गाजा पट्टीमा युद्धविराम सम्झौता कायम राख्न आवश्यक रहेको बताउनुभएको छ । आउँदो हप्ता राष्ट्रसंघीय निकायहरु डब्ल्यूएचओ र युनिसेफ सहित राष्ट्रसङ्घको प्यालेस्टिनी शरणार्थी एजेन्सी […]

बिहिवार, कार्तिक २०, २०८२

झापा । अमेरिकी इतिहासको सबैभन्दा लामो सरकारी शटडाउन हिजो पूरा भएको छ । यो शटडाउनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालको ३५ दिनको रेकर्ड तोडेको छ । संसदले गएको सेप्टेम्बर ३० सम्म बजेट पारित गर्न असफल […]

बिहिवार, कार्तिक २०, २०८२

झापा । भारतको बिहारमा आज पहिलो चरणको विधान सभा चुनावको मतदान भइरहेको छ । केही समय अघिदेखि मतदान प्रक्रिया शुरू भएको बीबीसी हिन्दीले जनाएको छ । पहिलो चरणमा १८ जिल्लाका १२१ विधान सभा सीटका लागि […]

बिहिवार, कार्तिक २०, २०८२

मनिला (फिलिपिन्स) । सन् २०२५ को ‘मिस अर्थ’ प्रतियोगितामा दिगोपनको पक्षमा उभिने एक नयाँ वातावरणीय योद्धालाई ताज पहिराइएको छ । उनी चेक गणतन्त्रकी नताली पुस्किनोभा हुन् ।बुधबार साँझ पारानाक शहरको ओकाडा मनिलाको कोभ मनिला क्लबमा […]

बिहिवार, कार्तिक २०, २०८२

फिलिपिन्समा आएको शक्तिशाली टाइफुन कल्मेगी आँधीका कारण अहिलेसम्म कम्तीमा एक सय जनाको ज्यान गईसकेको छ । हजारौ मानिस घरबारविहीन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।मुख्यगरी सेबु प्रान्तमा ठूलो वर्षा र बाढीका कारण ४९ जनाको […]

बिहिवार, कार्तिक २०, २०८२