२०८२ मंसिर २९ सोमवार , १२:४०:११ बजे

Sajhamanch

विश्व समाचार

झापा । आईफोन बनाउने एप्पललाई पछि पार्दै चिप निर्माता कम्पनी ‘एनभिडिया’ विश्वकै दोस्रो मूल्यवान् कम्पनी बनेको छ । एनभिडियाको शेयर बुधवार पाँच प्रतिशतभन्दा धेरैले बढेर कम्पनीको बजार मूल्य ३० खर्ब १० अर्ब अमेरिकी डलरभन्दा माथि […]

शुक्रवार, जेठ २५, २०८१

सोसल मिडिया प्लाटफर्म एक्स तथा टेस्ला र स्पेस एक्स लगायतका कम्पनीका मालिक एलन मस्क प्रायः आफ्ना भनाइ तथा धारणाहरूका कारण चर्चामा रहन्छन् ।यसपटक पुनः चर्चामै रहने क्रममा मस्कले आफूलाई दोस्रो ग्रहको प्राणी अर्थात् एलियन बताएका […]

शुक्रवार, जेठ २५, २०८१

भारतको उत्तराखण्डको सहस्त्रताल आरोहणमा गएको कर्णाटकका २२ जनाको टोलीमध्ये नौ पदयात्रीको खराब मौसमका कारण बाटो बिराउँदा ज्यान गएको छ । उत्तराखण्डको स्टेट डिजास्टर रेस्पोन्स फोर्स (एसडिआरएफ)ले हिजो शुरुमा पाँच वटा शव फेला पारेको थियो । […]

शुक्रवार, जेठ २५, २०८१

झापा । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अब अमेरिका र युरोपेली देशहरूको नजिकै मिसाइल तैनाथ गर्ने चेतावनी दिएका छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सीका सम्पादकहरूको छलफलका क्रममा रुसी राष्ट्रपति पुटिनले यदि अमेरिका र युरोपेली देशहरूले युक्रेनलाई दिएका […]

बिहिवार, जेठ २४, २०८१

रफाह । बिहीबार इजरायली सेनाले गाजा पट्टीको एक विद्यालयमा हमासलाई निशाना बनाएर गरेको आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । इजरायली सेनाले बताएअनुसार ज्यान गुमाउनेमा ५ जना बालबालिका रहेका छन् । हमलामा दर्जनौँ घाइते […]

बिहिवार, जेठ २४, २०८१

कोलम्बो । श्रीलंकामा आतंकवादी र चरमपन्थी गतिविधिमा कथित रूपमा संलग्न एलटीटीइसहित १५ संस्था र २१० व्यक्तिहरूको सबै कोष, अन्य वित्तीय सम्पत्ति र आर्थिक स्रोतहरू जफत गरिएको छ । मिडिया रिपोर्टका अनुसार रक्षा महासचिवको नाममा राजपत्रमा […]

बिहिवार, जेठ २४, २०८१

झापा । माल्दिभ्सले इजरायली राहदानीमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । यो निर्णय लागू भएपछि इजरायली नागरिकले माल्दिभ्स प्रवेश गर्न पाउने छैनन् । माल्दिभ्सका गृहमन्त्री अली इहुसानले इजरायली राहदानी भएका मानिसलाई माल्दिभ्स प्रवेशमा प्रतिबन्ध लगाउने […]

बिहिवार, जेठ २४, २०८१

नयाँ दिल्ली । भारतमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले भारतीय जना पार्टी (भाजपा) का नेता नरेन्द्र मोदीलाई गठबन्धनको नेता घोषणा गरेको छ । बैठकले मोदीको नेतृत्वमा सरकार गठन गर्ने निर्णयसमेत गरेको छ । भारतीय जनता […]

बिहिवार, जेठ २४, २०८१

काठमाडौं । टी-२० विश्वकप-२०२४ मा पपुवा न्यूगिनी युगान्डासँग ७७ रनमा अलआउट भएको छ ।प्रोभिडेन्स स्टेडियममा भएको टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्यूगिनी ७७ रन बनाएर ५ बल बाँकी हुँदै अलआउट भएको हो । हिरि […]

बिहिवार, जेठ २४, २०८१

नयाँ दिल्ली। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा बुझाउनुभएको छ । राजीनामासँगै उहाले मन्त्रिपरिषद् विघटन गर्न पनि सिफारिस गरेका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । मोदी मन्त्रिपरिषद्को बुधबार बसेको अन्तिम बैठकले १७ […]

बुधवार, जेठ २३, २०८१