झापा । टर्किएका राष्ट्रपति रेचेप तैय्यप एर्दोगानकी पत्नी तथा प्रथम महिला एमीन एर्दोगानले अमेरिकी राष्ट्रपछि डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पलाई पत्र लेख्नुभएको छ । पत्रमा उहाँले मेलानियालाई इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग सम्पर्क गरी गाजाका बालबालिकाले […]
काठमाडौं । उत्तर कोरियाले दुई नयाँ हवाई प्रतिरक्षा मिसाइल परीक्षण गरेको छ । परीक्षण गरिएका यी मिसाइलले ड्रोन र क्रुज मिसाइल जस्ता हवाई लक्ष्य नष्ट गर्न सक्षम रहेका उत्तर कोरियाको न्यूज एजेन्सीलाई उद्धृत गरी बीबीसीले […]
झापा । श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमसिङ्घे पक्राउ परेका छन् । सरकारी खर्चको दुरुपयोग गरेको आरोपमा पूर्वराष्ट्रपति विक्रमसिङ्घेलाई आज प्रहरीले पक्राउ गरेको समाचार संस्था एएफपीले जनाएको छ । विक्रमसिङ्घेलाई कोलम्बोको फोर्ट न्यायालयमा पेश गरिने र सरकारी […]
काठमाडौं । थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रामाथि दायर गरिएको राजद्रोहसम्बन्धी मुद्दा अदालतले खारेज गरेको छ । सिनावात्रामाथि झन्डै १० वर्षअघि दक्षिण कोरियाली समाचारपत्रलाई दिएको एक अन्तर्वार्तामा राजतन्त्रको अपमान गरेको आरोप लागेको बीबीसीले जनाएको छ । […]
झापा । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासको कब्जामा रहेका बाँकी सबै बन्धकलाई मुक्त गर्न तत्काल वार्ता शुरु गर्न निर्देशन दिनुभएको छ । नेतन्याहुले हिजो इजरायली सैनिकहरूलाई सम्बोधन गर्दै क्याबिनेटले गाजा सिटी नियन्त्रणमा लिन ठूलो आक्रमणको […]
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले वैध भिसा लिएर अमेरिकामा रहेका झन्डै साढे पाँच करोडभन्दा बढी विदेशी नागरिकको समीक्षा गर्ने भएको छ । यदि कुनै पनि किसिमको नियम उल्लङ्घन गरेको पाइएमा तत्काल भिसा खारेज […]
झापा । नेदरल्यान्ड्सले आउँदो डिसेम्बर १ देखि पोल्यान्डमा झन्डै ३ सय सैनिकसहित २ प्याट्रियट प्रणाली, १ नासामस प्रणाली र एन्टी–ड्रोन क्षमता भएको उन्नत हवाई रक्षा प्रणाली तैनाथ गर्ने घोषणा गरेको छ । यो तैनाथीले पोल्यान्डमा […]
झापा । इजरायली आक्रमणमा गाजामा कम्तीमा ८१ जना प्यालेस्टिनी नागरिक मारिएका छन् । इजरायली सेनाले गाजाको सबैभन्दा ठूलो शहरी केन्द्र, गाजा सहर कब्जा गर्नको लागि आफ्नो योजनाबद्ध आक्रमणको पहिलो चरण शुरु गरेको जनाएको छ । […]
झापा । इजरायली सेनाले गाजा शहरमा आक्रमणको पहिलो चरण शुरु गरेको बताएको छ । इजरायली सेनाले गाजा शहरका सबै क्षेत्र कब्जा गर्न योजनाबद्ध जमिन आक्रमणको प्रारम्भिक कारबाही शुरु गरेको बताएको बीबीसीले जनाएको छ । गाजा […]
झापा । इजरायलले गाजामा राखिएका सबै ५० जना बन्धकको रिहाइको माग गरिरहेको एक इजरायली अधिकारीले बताएका छन् । यसले हमासले हिजो सहमति जनाएको ६० दिने युद्धविरामको नयाँ प्रस्तावलाई स्वीकार गर्ने कि नगर्ने भन्नेमा आशङ्का उत्पन्न […]