झापा । संयुक्त संयुक्त राष्ट्रसंघले पपुवा न्युगिनीमा गाउँ नै बग्ने गरी गएको पहिरोमा परी झन्डै ६७० जनाको ज्यान गएको अनुमान गरेको छ । आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनका पपुवा न्युगिनीका प्रमुख सेरहान ओक्टोप्राकले गएको शुक्रवार एन्गा […]
नयाँ दिल्ली । भारतीय मौसम विज्ञान विभागका अनुसार चक्रवात रेमलले गति लिएर अबको केही घण्टामा ठुलो चक्रवाती आँधीमा परिणत हुन सक्नेछ । यो चक्रवात मे २६ को मध्यरातमा बंगलादेश र पश्चिम बंगालको तटमा पुग्न सक्छ […]
नयाँ दिल्ली । भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई) ले मानव दूधको प्रोसेसिङ र विक्रीको अनुमति दिन अस्वीकार गरेको छ । मानव दूध र यसको उत्पादनको व्यवसायीकरणसम्बन्धी सबै गतिविधि रोकिने बताइएको छ । मे […]
झापा । चीनले आफ्नो भूमिमा अहिलेसम्मकै ठूलो सैन्य अभ्यास गरेको दुई दिनपछि ताइवानले चीनसँग समझदारीको खाँचो रहेको बताएको छ । ताइवानका राष्ट्रपति लाई चिंग तेले चीनप्रति सद्भावना व्यक्त गर्दै चीनसँग सहकार्यको प्रस्ताव गरेको समाचार संस्था […]
काबुल । तालिबान सरकारले महिला र युवतीहरूमाथि लगाएको प्रतिबन्धले अफगानिस्तानमा बालविवाहको संख्या पच्चीस प्रतिशतले बढ्ने संयुक्त राष्ट्र संघले जनाएको छ । संयुक्त राष्ट्र महिला, आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आइओएम) र अफगानिस्तानका लागि संयुक्त राष्ट्र सहायता […]
उत्तर प्रदेश । उत्तर प्रदेशको शाहजहांपुरको ढाबामा पार्किङ गरी राखिएको बसलाई ट्रकले ठक्कर दिँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा थप १० जना घाइते समेत भएका छन् । प्रहरीका अनुसार गिट्टीले भरिएको […]
झापा । भारत र पाकिस्तानमा विभिन्न ठाउँमा तातो हावाको लहरले जनजीवन कष्टकर भएको छ । हिजो भारतको राजस्थान राज्यको बरमर शहरको तापक्रम ४८ दशमलव ८ डिग्री सेल्सियस पुग्यो । उत्तर भारतका धेरै ठाउँको तापक्रम ४५ […]
नयाँ दिल्ली। भारतको राजकोटमा टीआरपी गेम जोनमा भीषण आगलागी हुँदा २८ जनाको मृत्यु भएको छ । सो सहरका प्रहरी कमिश्नर राजु भार्गवका अनुसार शनिवार भएको आगलागीबाट मृत्यु हुनेको सङ्ख्या २८ पुगेको हो । बीबीसी हिन्दीका […]
नयाँ दिल्ली । भारतको दिल्लीमा रहेको एक बाल अस्पतालमा आगलागी हुँदा कम्तीमा छ जना नवजात शिशुको ज्यान गएको छ । आगलागीमा अरू केही घाइते भएका दिल्ली प्रहरीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । गए […]
भारत गुजरातको एक व्यापारिक मलमा भएको आगलागीमा परी २८ जनाको मृत्यु भएको छ।राजकोटस्थित टीआरपी मलको गेमिङ जोनमा आगलागी भएको हो। आगलागीमा परेकामध्ये अधिकांश १२ जना बालबाललिका रहेको गुजरातका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। शरीर जलेकाले मृतकहरुको […]