झापा । गाजामा गरिरहेको आक्रमणलाई लिएर इजरायली रक्षामन्त्री योव ग्यालेन्टले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको आलोचना गर्नुभएको छ । रक्षामन्त्री ग्यालेन्टले गाजामा युद्धपछि सरकारसँग के योजना छ भन्ने प्रश्नको जवाफ प्रधानमन्त्रीबाट पाउन नसकेको बताएका बीबीसीले जनाएको […]
इन्डोनेसिया । अमेरिकी खर्बपति व्यापारी एलन मस्कको अन्तरिक्ष अन्वेषण कम्पनी स्पेसएक्सले कयौँ देशमा स्याटलाइट इन्टरनेट सेवा दिइरहेको छ । कम्पनीको स्याटलाइट इन्टरनेट सेवा प्रदायक सहायक कम्पनी स्टारलिंकले इन्डोनेसियामा पनि आफ्नो सेवा लन्च गर्दै छ । […]
झापा । चिनियाँ राष्ट्रपति सी जिनपिङ र उहाँका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ । दुई दिने औपचारिक भ्रमणमा सीलाई भेट्न पुटिन बेइजिङ पुग्नुभएको हो । रुस–युक्रेन युद्धयता रुस र चीनका राष्ट्र प्रमुखबीचको भेट […]
झापा । भारतीय समाचार पोर्टल ’न्युजक्लिक’ का संस्थापक तथा प्रधानसम्पादक प्रबीर पुरकायस्थ जेलबाट छुट्नु भएको छ । सर्वोच्च अदालतको आदेशपछि पुरकायस्थ गएराति तिहाड जेलबाट निस्किनु भएको हो । उहाँलाई गएको अक्टोबरमा युएपीए अन्तर्गत चीनबाट अवैध […]
बिहेको अर्थ हुन्छ, दुई आत्माको मिलन, दुई तनको मिलन । तथापि बिहेको यो सदियौं पुरानो अवधारणामा प्रायः परिवर्तन भइरहेको हुन्छ । लिभइन रिलेसनसिप पनि एउटा यस्तै परिवर्तन हो । जसमा बिहे हुँदैन, तर केटा र […]
झापा । सिङ्गापुरमा २० वर्षदेखि प्रधानमन्त्रीको रूपमा कार्यरत ली सिएन लुङले आजदेखि प्रधानमन्त्री पदबाट बिदा लिँदै हुनुहुन्छ । सिङ्गापुरको अर्थतन्त्रमा विविधता ल्याउन र संसारकै शीर्ष पर्यटकीय गन्तव्य बनाउन भूमिका खेलेका ७२ वर्षका लीले आज प्रधानन्त्री […]
झापा । दक्षिण अफ्रिकाको अनुरोधमा संयुक्त राष्ट्र सङ्घ अन्तर्राष्ट्रिय अदालतले इजरायललाई रफाहमा आक्रमण रोक्नका लागि आपत्कालीन आदेश लागू गर्न भोलि बिहीवार र पर्सि शुक्रवार सुनुवाइ गर्ने भएको छ । हेगमा रहेको अन्तर्राष्ट्रिय अदालतले भोलि दक्षिण […]
झापा । फ्रान्सको नर्मन्डी क्षेत्रमा कैदी बोकेको प्रहरीको गाडीमा आक्रमण भएको छ । नर्मन्डीमा कैदीलाई अदालतबाट कारागार लैजाँदै गर्दा भएको आक्रमणमा दुई जना प्रहरीको ज्यान गएको थियो । यो घटनामा अरु तीन जना घाइते भएका […]
आर्थिक सङ्कट र अन्तर्राष्ट्रिय मौद्रिक कोष (आईएमएफ)को कडा सर्तको सामना गरिरहेको पाकिस्तानले सबै सरकारी कम्पनी निजीकरण गर्ने निर्णय गरेको छ । राजधानी इस्लामावादमा हिजो बसेको निजीकरण आयोगको बैठकमा प्रधानमन्त्री शाहबाज सरिफले रणनीतिक हिसाबले महत्वपूर्ण केही […]
बलिउड निर्देशक नितेश तिवारीको महत्वाकांक्षी प्रोजेक्ट ‘रामायण’ यतिबेला चर्चामा छ । केही उतारचढावपछि अन्ततः छायांकन सुरु हुन लागेको भारतीय संचारमाध्यमले जनाएका छन् । छायांकन सेटबाट केही तस्वीर लीक भएका छन् जसले प्रतीक्षा बढाएको छ । […]