२०८२ साउन ४, आइतवार , ०५:२९:०५ बजे

Sajhamanch

विश्व समाचार

दक्षिण कोरियाले युक्रेनलाई आउँदो पाँच वर्षभित्र सस्तो ब्याजमा दुई अर्ब डलर ऋण दिने सम्झौता गरेको छ । यो रकम युक्रेनको विकास र पुनर्निर्माणमा खर्च गरिने दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरियाले यसै वर्षभित्र युक्रेनलाई […]

सोमवार, वैशाख १०, २०८१

सोमालियामा भारी वर्षा र बाढीका कारण लाखौँ मानिस प्रभावित भएका छन् । लगातारको भारी वर्षासँगै आएको बाढी र डुबानका कारण झण्डै सात लाख ७० हजार मानिस प्रभावित हुन सक्ने संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय […]

सोमवार, वैशाख १०, २०८१

श्रीलंकामा खेल प्रतियोगिताको क्रममा एउटा कार मानिसहरुको भिडमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् ।टाइम म्यागेजिनको अनलाइन संस्करणका अनुसार यो दुर्घटना राजधानी कोलम्बोबाट करिब १८० किलोमिटर पूर्वमा पर्ने दियातालावा […]

सोमवार, वैशाख १०, २०८१

हङकङको खाद्य सुरक्षा विभागले भारतबाट उत्पादन हुने ‘एभरेष्ट’ र ‘एमडीएच’ ब्रान्डका केही प्याकेटबन्द मसलामा कीटनाशक एथिलिन अक्साइड पाइएको दाबी गरेको छ। समाचार एजेन्सी बीबीसीमा उल्लेख भए अनुसार हङकङमा अहिले यी दुवै ब्रान्डका मसला खरिद–बिक्री नगर्न […]

आइतवार, वैशाख ९, २०८१

वाशिङटन डीसी । अमेरिका चिनियाँ सर्ट भिडियो शेयरिङ एप टिकटकमा प्रतिबन्ध लगाउने नजिक पुगेको छ । शनिबार त्यहाँको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले देशभरमा टिकटकमा प्रतिबन्ध लगाउन सकिने विधेयक पारित गरेको छ । यसको पक्षमा […]

आइतवार, वैशाख ९, २०८१

भारतीय ट्राफिक प्रहरीलाई वातावरण अनुकूलित हेल्मेट दिइने भएको छ । विभिन्न राज्यका प्रहरी विभागले उच्च गर्मीमा बीच सडकमा ट्राफिक व्यवस्थापन गर्न खटिने ट्राफिकलाई वातावरण अनुकूलित हेल्मेट दिने तयारी छ । ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा […]

आइतवार, वैशाख ९, २०८१

वाशिङटन डीसी । अमेरिकी कंग्रेसको तल्लो हाउस अफ रिप्रेजेन्टेटिभ्सले युक्रेनलाई सहायता गर्न ६१ अर्ब डलर बराबरको राहत प्याकेज पारित गरेको छ । युक्रेनलाई सहयोग गर्ने प्रस्तावको पक्षमा ३११ मत परेको थियो भने विपक्षमा ११२ मत […]

आइतवार, वैशाख ९, २०८१

मध्य अफ्रिकी गणतन्त्रको राजधानी बान्गुईमा एउटा डुङ्गा नदीमा पल्टिँदा कम्तीमा ५८ जनाको ज्यान गएको छ । अरू थुप्रै हराइरहेका छन् । प्रत्यक्षदर्शी र सामाजिक सञ्जालमा राखिएका भिडियोअनुसार डुङ्गामा तीन सय जनाभन्दा धेरै मानिस सवार रहेको […]

आइतवार, वैशाख ९, २०८१

वाशिङटन डीसी । अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केन तीन दिने चीन भ्रमणमा जाने भएका छन् । ब्लिन्केन यही अप्रिल २४ मा चीन पुग्नेछन् । उनी अप्रिल २६ सम्म त्यहाँ बस्ने बताइएको छ । यस भ्रमणका क्रममा […]

आइतवार, वैशाख ९, २०८१

काठमाडौं । दुई ओपनर ट्रविस हेड र अभिषेक शर्माको कीर्तिमानी विष्फोटक ब्याटिङमा सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा दिल्ली क्यापिटल्समाथि ६७ रनको सहज जित हात पारेको छ । पाँचौं जितसँगै दोस्रो स्थानमा उक्लिएको […]

आइतवार, वैशाख ९, २०८१