२०८२ साउन ४, आइतवार , ०१:३४:१७ बजे

Sajhamanch

विश्व समाचार

प्यालेस्टिनी बिद्रोही समूह हमासले थप दुई जना बन्दीहरु सार्वजनिक गरेको छ । ती बन्दीहरु जीवित रहेको प्रमाण स्वरूप हमासले भिडियो सार्वजनिक गरेको बीबीसीले जनाएको छ । दुबै जनालाई अक्टोबर ७ का दिन हमासले आक्रमण गरेपछि […]

आइतवार, वैशाख १६, २०८१

पश्चिम कम्बोडियास्थित एक सैन्य शिविरमा विस्फोट हुँदा २० सैनिकको मृत्यु भएको छ।प्रधानमन्त्री हुन मानेटले शनिबार फेसबुकमार्फत् विस्फोटमा परी सैनिकको मृत्यु भएको जानकारी दिएका हुन्। प्रधानमन्त्री हुन मानेटले जारी गरेको वक्तव्यमा रक्षामन्त्री र रोयल कम्बोडियाली सशस्त्र […]

आइतवार, वैशाख १६, २०८१

चीनका विदेशमन्त्री वाङ यी र अमेरिकी समकक्षी एन्टोनी ब्लिन्केनबीच बेइजिङमा भेटवार्ता भएको छ।चिनिया सञ्चारमाध्यमका अनुसार भेटका क्रममा दुवै पक्षले अन्तर्राष्ट्रिय र क्षेत्रीय ‘महत्त्व’का विषयमा सञ्चारलाई मजबुत बनाउन तत्परता व्यक्त गरेका छन्। चिनिया विदेशमन्त्रीवाङले हाल चीन–अमेरिका […]

शनिवार, वैशाख १५, २०८१

वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक प्रदूषणमध्ये आधाभन्दा बढी ५६ वटा कम्पनीबाट आएको अन्तर्राष्ट्रिय अनुसन्धानले देखाएको छ । हिजो प्रकाशित एक अध्ययनमा अस्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सी राष्ट्रमण्डल वैज्ञानिक र औद्योगिक अनुसन्धान सङ्गठन (सीएसआईआरओ) लगायत १२ वटा अन्तर्राष्ट्रिय […]

शुक्रवार, वैशाख १४, २०८१

तान्जानियामा भारी वर्षा र बाढीका कारण १५५ जनाको मृत्यु भएको छ । तान्जानियाका प्रधानमन्त्री कासिम मजालिवाले यो जानकारी दिएका हुन् । मे महिनामा पनि वर्षा जारी रहने चेतावनी कासिमले दिएका छन् । बाढी प्रभावित क्षेत्र […]

शुक्रवार, वैशाख १४, २०८१

युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिका लगायत १८ वटा देशले आग्रह गरेका छन् । विश्वका विभिन्न देशले संयुक्त वक्तव्य निकालेर हमासले दक्षिणी इजरायलबाट बन्धक बनाएका व्यक्तिहरूलाई तत्काल रिहा गर्न आग्रह गरेका हुन् । उनीहरूले […]

शुक्रवार, वैशाख १४, २०८१

भारतमा संघीय संसदको तल्लो सदन लोकसभा निर्वाचनअन्तर्गत आज दोस्रो चरणको मतदान हुँदै छ।आज १२ राज्य र केन्द्रशासित एक प्रदेशका गरी कुल ८९ सिटका लागि मतदान हुनेछ। एक हजार दुई सय १० उम्मेदवार प्रतिस्पर्धामा छन्। यी […]

शुक्रवार, वैशाख १४, २०८१

काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलुरुले दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले गएराति भएको खेलमा सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित […]

शुक्रवार, वैशाख १४, २०८१

बिहार । भारतको बिहारको राजधानी पटनामा भीषण आगलागीमा परेर ६ जनाको मृत्यु भएको छ । ७ जना गम्भीर घाइतेको पटनाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । पटना सिटीका एसपी चन्द्र प्रकाशले भीषण दुर्घटनामा ६ जनाको […]

बिहिवार, वैशाख १३, २०८१

उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) ले पोल्यान्डमा परमाणु हतियार तैनाथ गर्न लागेपछि रुसले कडा प्रतिक्रिया दिएको छ । रुसी उप–विदेशमन्त्री सर्गेई र्‍याभकोभले यदि पोल्यान्डमा नेटोको परमाणु हतियारको सुविधा राखेमा त्यो सिधा रुस विरोधी कार्य हुने […]

बिहिवार, वैशाख १३, २०८१