२०८२ साउन ४, आइतवार , ०१:३२:५६ बजे

Sajhamanch

विश्व समाचार

बेलायती विदेशमन्त्री डेभिड क्यामरूनले प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त गर्न आग्रह गर्दै ४० दिनको युद्धविराम प्रस्ताव गरेका छन्। यससँगै हजारौँ प्यालेस्टिनी कैदी रिहा हुने उनले बताए। मन्त्री क्यामरूनले रियादमा आयोजित विश्व आर्थिक […]

मङ्गलवार, वैशाख १८, २०८१

नयाँ दिल्ली । भारतको छत्तीसगढ राज्यको बेमेतरामा भएको सडक दुर्घटनामा १० जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य २२ जना घाइते भएका छन् ।यीमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ । ‘बेमेतराको पाथर्रा गाउँका […]

सोमवार, वैशाख १७, २०८१

हमासका एक वरिष्ठ अधिकारीले इजिप्टमा सोमबार गाजा युद्धविरामका लागि इजराइलको पछिल्लो काउन्टर प्रस्तावको जवाफ दिने बताएका छन्। नाम उल्लेख नगर्ने शर्तमा ती अधिकारीले भने, ‘खलिल अल–हयाको नेतृत्वमा हमासको एक प्रतिनिधिमडल भोलि इजिप्ट पुग्नेछ र इजिप्टका […]

सोमवार, वैशाख १७, २०८१

दुबईको अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनलको काम शुरु भएको छ । संयुक्त अरब इमिरेट्सले झण्डै ३५ अर्ब डलरको लागतमा बन्ने टर्मिनल ‘विश्वको सबैभन्दा ठूलो’ टर्मिनल हुने जनाएको छ । दुबईका शासक तथा संयुक्त अरब […]

सोमवार, वैशाख १७, २०८१

हमासका एक वरिष्ठ अधिकारीले इजिप्टमा सोमबार गाजा युद्धविरामका लागि इजराइलको पछिल्लो काउन्टर प्रस्तावको जवाफ दिने बताएका छन्।नाम उल्लेख नगर्ने शर्तमा ती अधिकारीले भने, ‘खलिल अल–हयाको नेतृत्वमा हमासको एक प्रतिनिधिमडल भोलि इजिप्ट पुग्नेछ र इजिप्टका गुप्तचर […]

सोमवार, वैशाख १७, २०८१

नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुराको शङ्कास्पद प्रकोपबाट कम्तीमा १९ जना बालबालिकाको ज्यान गएको स्थानीय अधिकारीहरूले बताएका छन् । अदामावाका स्वास्थ्य आयुक्त फेलिक्स ताङ्वामीले दादुराको प्रकोपबाट दुई सय जनाभन्दा धेरै बालबालिका प्रभावित भएका आशङ्का गरेको बताउनुभएको […]

आइतवार, वैशाख १६, २०८१

इराकको संसद्ले समलिङ्गी सम्बन्धलाई अपराध घोषणा गर्ने विधेयक पारित गरेको छ । इराकी संसद्ले पारित गरेको विधेयकअनुसार समलिङ्गी सम्बन्ध राख्नेलाई १० देखि १५ वर्षसम्मको जेल सजाय हुन सक्ने बीबीसीले जनाएको छ । नयाँ कानुनअनुसार तेस्रो […]

आइतवार, वैशाख १६, २०८१

ग्वाङझाओ । चीनको दक्षिणी प्रान्त ग्वाङडोङको राजधानी ग्वाङझाओमा शनिबार आएको घुम्रपात (टोनार्डो) का कारण ५ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । बाइयून जिल्लाको झोङलुटानमा स्थानीय समयअनुसार ३ बजेतिर घुम्रपात आएको […]

आइतवार, वैशाख १६, २०८१

गाजामा चलिरहेको युद्ध र विश्व अर्थतन्त्रका बारेमा छलफल गर्न आजदेखि दुई दिने आर्थिक शिखर सम्मेलन हुँदैछ । विश्व आर्थिक मञ्चको दुई दिने विशेष बैठकमा प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास, मध्यपूर्व र युरोपका विदेशमन्त्री तथा प्रधानमन्त्री सहभागी […]

आइतवार, वैशाख १६, २०८१

बगदाद । इराकी टिकटक स्टार घुफ्रान सावादीको गोली हानी हत्या भएको छ । उम फहाद भनेर टिकटकमा चर्चित उनको बगदादस्थित आफ्नै घरबाहिर शुक्रबार राति गोली हानेर हत्या गरिएको स्थानीय प्रहरीले बताएको छ । घटना पूर्वी […]

आइतवार, वैशाख १६, २०८१