२०८२ साउन ३, शनिवार , १०:०६:४९ बजे

Sajhamanch

विश्व समाचार

अफगानिस्तानको उत्तरी प्रान्त बघलानमा बाढीबाट ३०० भन्दा बढीको मृत्यु भएको भएको छ।विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) का सञ्चार अधिकारी राणा डेराजले बघलान प्रान्तमा ३११ जनाको मृत्यु भएको जानकारी दिए। दुई हजार ११ घर पूर्णरूपमा नष्ट भएको […]

आइतवार, वैशाख ३०, २०८१

सुन्दरी प्रतियोगिताको उपाधि जित्नु संसारभरका सुन्दरीको सपना हुने गर्छ । यो जितले धेरै सम्भावना एकैसाथ ल्याउँछ । कतिपयका लागि फिल्म करिअर थाल्ने ढोका पनि खुल्छ ।यस्तोमा, यदि कुनै युवतीले ब्युटी पेजेन्टको ताज जितेपछि राजीनामा दिनु, […]

शनिवार, वैशाख २९, २०८१

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजाको रफाहमा इजराइली स्थल आक्रमणबाट ‘महामानवीय विपत्ति’ निम्त्याउने चेतावनी दिएका छन्। वार्ताकारहरूले कायरोमा विनासम्झौता युद्धविराम वार्ता छाडेपछि उहाँले त्यस्तो चेतावनी दिएका हुन्।‘रफाहमा भएको ठूलो स्थल आक्रमणले ठूलो मानवीय विपत्ति निम्त्याउने […]

शनिवार, वैशाख २९, २०८१

काठमाडौं । भ्रष्टाचार आरोपमा पक्राउ परेका नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानतमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । उनलाई आगामी जुन महिनाको १ तारिखसम्म जमानतमा रिहा गर्न सर्वोच्चले आदेश दिएको हो । साथै […]

शुक्रवार, वैशाख २८, २०८१

काठमाडौँ । चीनले सन् २०२५ को अन्तसम्ममा ११ वटा युरोपेली मुलुकहरूलाई फ्री भिसा प्रवेश दिने भएको छ । निःशुल्क भिसा योजनाले पर्यटन र अन्तर्राष्ट्रिय सम्बन्धलाई थप विस्तार गर्ने रणनीति अनुरूप चीनले अस्ट्रिया, बेल्जियम, फ्रान्स, जर्मनी, […]

शुक्रवार, वैशाख २८, २०८१

झापा । भारत सरकारले माल्दिभ्सबाट आफ्ना सैनिक फिर्ता गरेको छ । माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित भएलगत्तै उहाँले भारतीय सैनिकलाई फिर्ता हुन निर्देशन दिनुभएको थियो । माल्दिभ्सबाट भारतीय सेनालाई हटाउनु मुइज्जुको पार्टीको मुख्य चुनावी अभियान […]

शुक्रवार, वैशाख २८, २०८१

झापा । बेलायतमा जन्मजात रूपमै कान नसुन्ने एक बालिकाको उपचार सफल भएर कान सुन्न थालेकी छिन् । ‘ग्राउन्डब्रेकिङ जिन थेरापी’ नामको उपचारपछि बालिकाले कान सुन्न थालेको र बहिरोपनको उपचारमा यो ऐतिहासिक उपलब्धि भएको बीबीसीले जनाएको […]

बिहिवार, वैशाख २७, २०८१

ग्वादर । पाकिस्तानमा पछिल्लो समय दिनहुँ जस्तो आतङ्कवादी हमलाहरू भइरहेका छन् । बुधबार राति ग्वादरमा एक आतङ्कवादी हमलामा सात मजदुरको ज्यान गएको छ । स्थानीय सञ्चार माध्यमहरूमा छापिएको खबर अनुसार आतङ्ककारीहरूले ग्वादरको साराबन्दमा फिस हार्बर […]

बिहिवार, वैशाख २७, २०८१

झापा । अमेरिकाले इजरायलका लागि हतियार आपूर्ति रोक्ने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई गाजाको रफाह क्षेत्रमा आक्रमण नगर्न चेतावनी दिँदै हतियार आपूर्ति बन्द गरिदिने बताउनुभएको हो । इजरायलले गाजा शहर रफाहमा […]

बिहिवार, वैशाख २७, २०८१

झापा । साउदी अरेबियाको गृह मन्त्रालयले यस वर्षको हज यात्रालाई व्यवस्थित बनाउन विभिन्न चेतावनी सहितको नियम निकालेको छ । मन्त्रालयले हजयात्राका क्रममा तोकेको नियम र निर्देशिका उल्लङ्घन गर्नेलाई जरिवाना समेत गरिने जनाएको छ । यो […]

बिहिवार, वैशाख २७, २०८१