नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यको पीलभीतमा चाउचाउ खाएकै कारण एक १२ वर्षीय बालकको मृत्यु भएको दाबी गरिएको छ । चाउचाउ खाएपछि परिवारका ६ जना बिरामी भएका थिए । अस्पतालमा उपचारका क्रममा बालकको भने […]
झापा । सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका पहिलो बिरामीको प्रत्यारोपण गरेको दुई महिनापछि निधन भएको छ । अमेरिकाको बोस्टन अस्पतालले विश्वमा पहिलो पटक गएको मार्चमा आनुवंशिकरूपमा परिमार्जित सुँगुरको मिर्गौला ६२ वर्षका स्लेम्यानमा सफलतापूर्वक प्रत्यारोपण गरेको थियो […]
नयाँ दिल्ली । लोकसभा चुनावको चौथो चरणमा आज जम्मू कश्मीरको ९ राज्य र एउटा केन्द्र शासित प्रदेशको ९६ सिटमा मतदान सुरु भएको छ । यसबाहेक आन्ध्र प्रदेशको १७५ र ओडिशाको २८ विधानसभा सिटमा पनि मतदान […]
झापा । अफगानिस्तानमा बाढीबाट सबैभन्दा धेरै प्रभावित उत्तरी क्षेत्रमा पुग्न उद्धारकर्मीलाई समस्या भईरहेको छ । गएको शुक्रवार ठूलो वर्षा हुँदा अफगानिस्तानका धेरै प्रान्तमा बाढी आएको थियो । बाढीबाट उत्तरी बघलान प्रान्त सबैभन्दा नराम्रोसँग प्रभावित भएको […]
नेपालमा गतवर्ष एउटा घटना भएको थियो, जहाँ बिहे गरेको ६ महिनापछि मात्रै नम्बर राई नामका युवकले आफ्नी श्रीमती पुरुष भएको थाहा पाएका थिए । बिहे गरेको त्यति लामो समयसम्म पनि आफ्नै दुलही महिला नभएको थाहा […]
जाकर्ता । इन्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तको अगाम रिजेन्सीमा शनिबार साँझ आएको बाढीका कारण १५ जनाको मृत्यु भएको र अन्य दर्जनौँ घाइते भएको राष्ट्रिय प्रकोप व्यवस्थापन निकाय (बिएनपिबी)ले जनाएको छ । बिएनपिबीका प्रवक्ता अब्दुल मुहारीले आइतबार […]
झापा । क्यानडामा आगलागीका कारण हजारौँ मानिस घर छाडेर भागेका छन् । क्यानडाको पश्चिमी राज्य ब्रिटिस कोलम्बियाको जङ्गलमा लागेको डढेलोका कारण हजारौँ मानिस आफ्नो घरबाट भागेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । पार्कर लेकबाट […]
झापा । पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले उत्तरी गोलार्धको आकाश रङ्गिन देखिएको छ । आकाश रङ्गिन देखिए पनि त्यसबाट बिजुली र सञ्चारमा कुनै अवरोध भएको जानकारी प्राप्त भइनसकेको समाचार संस्था एपीले जनाएको छ । हिजो […]
झापा । इजरायलले गाजाको रफाह शहरका थप दशौं हजार मानिसलाई अन्यत्र जान भनेको छ । यसअघि एक लाख जनाभन्दा धेरै मानिसलाई शहरबाट निकालेर आक्रमण शुरु गरेको इजरायलले पूर्वी रफाहका थप दशौं हजार मानिसलाई अन्यत्र जान […]
जर्मन रेष्टुरेन्ट चेन भापियानोमा ४ सय ६५ जोडीले एकसाथ एक-एक त्यान्द्रो चाउमिन खाएर विश्व कीर्तिमान कायम गरेका छन् ।चाउमिन अर्थात् स्पागेटीको एक एक वटा त्यान्द्रोलाई हरेक जोडीले दुईतिरबाट मुखमा हाल्दै एकसाथ खाएका थिए ।गत वर्ष […]