२०८१ पौष ९, मङ्गलवार , ०७:१७:०७ बजे

Sajhamanch

विश्व समाचार

बिर्तामोड । लाखौं रकम खर्चेर तेस्रो देशमा अध्ययन गर्न जाने नेपालीहरुलाई लक्षित गर्दै पूर्वोत्तर भारतको आसाम डाउन टाउन युनिभर्सिटीले यो वर्ष १० करोड भारतीय रुपैयाँको छात्रवृत्ति दिने भएको छ । गतवर्ष ५ करोड भारुको छात्रवृत्तिअन्तरगत […]

शुक्रवार, असार २९, २०८०

कोसोभोको संसद् बैठकमा सांसदहरूबीच कुटाकुट भएको छ । उत्तरी क्षेत्रका सर्बियन आदिवासीको मुद्दामा संसद् बैठकमा भइरहेको छलफलका क्रममा प्रधानमन्त्री एल्विन कुर्तीले बोलिरहेको बेला विपक्षी सांसदले पानी छ्यापेपछि कुटाकुट भएको हो । सांसदबीचको कुटाकुट रोक्न प्रहरी […]

शुक्रवार, असार २९, २०८०

भारतले आज शुक्रवार विशाल रकेट चन्द्रमातर्फ प्रक्षेपण गर्दैछ । स्थानीय समयअनुसार भारतले दिउँसो २ बजेपछि एउटा ल्यान्डरु र एउटा रोभर चन्द्रमातर्फ पठाउन लागेको हो । भारतको महत्त्वाकाङ्क्षी यो योजना सफल भएमा चन्द्रमाको दक्षिणी ध्रुवमा सकुशल […]

शुक्रवार, असार २९, २०८०

काठमाडौ । अन्तर्राष्ट्रिय गणित विश्व प्रतियोगिता २०२३ को उपाधि नेपालकी स्विकृति आचार्यले जितेकी छिन्। जापानको चिबामा जुलाई ३ देखि १३ गतेसम्म भएको अन्तर्राष्ट्रिय गणित विश्व प्रतियोगिताको उपाधि आचार्यले जितेकी हुन्। विश्व प्रतियोगिता ११२ सदस्य सहभागी […]

बुधवार, असार २७, २०८०

पाकिस्तान र जापानमा बाढीका कारण कम्तीमा १० जनाको ज्यान गएको छ । पाकिस्तानमा ६ जना र जापानमा कम्तीमा ४ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तानमा नौ जना घाइते भएको त्यहाँको राष्ट्रिय प्रकोप […]

बुधवार, असार २७, २०८०

भारतको आन्ध्रप्रदेशमा जन्ती बोकेको बस दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । केही घाइते भएका छन् ।आन्ध्रप्रदेशको प्रकाशम जिल्लामा बिहान बस दुर्घटना भएको स्थानीय प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीका अनुसार […]

मङ्गलवार, असार २६, २०८०

काठमाडौं । नयाँ तथ्यांकले युक्रेन युद्धमा ५० हजार रुसीको मृत्यु भएको देखाएको छ । रूसको पहिलो स्वतन्त्र तथ्यांक विश्लेषण अनुसार युक्रेनको युद्धमा ५० हजार रूसी पुरुषहरू मरेका छन् । दुई स्वतन्त्र रूसी मिडिया आउटलेटहरू मिडियाजोना […]

मङ्गलवार, असार २६, २०८०

उत्तर कोरियाले आफ्नो हवाई क्षेत्र उल्लंघन गर्ने कुनै पनि अमेरिकी जासुसी विमानलाई गोली हानेर खसाल्ने चेतावनी दिएको छ ।उसले कोरियाली प्रायद्वीपनजिकै आणविक क्षेप्यास्त्र पनडुब्बी तैनाथ गर्ने वासिङ्टनको योजनाको विरोध गरेको छ । संयुक्त राज्य अमेरिकाले […]

मङ्गलवार, असार २६, २०८०

भारतको सुरत विमानस्थलबाट ४८ किलो अवैध सुनसहित तीन जना पक्राउ परेका छन् । राजस्व गुप्तचर निर्देशनालयले २५ करोड भारु बराबरको ४८ दशमलव २ किलो सुनसहित तीन जनालाई नियन्त्रणमा लिएको हो । युएईको शारजहाँबाट एअर इण्डियाको […]

सोमवार, असार २५, २०८०

चीनमा साना बालबालिका पढ्ने विद्यालयमा चक्कु आक्रमण हुँदा ६ जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । चीनको दक्षिण पूर्वी ग्वाङडोङ प्रान्तमा रहेको साना बालबालिका पढ्ने एक विद्यालयमा चक्कु आक्रमण भएको स्थानीय […]

सोमवार, असार २५, २०८०