सिरियाको राजधानी दमास्कसस्थित एउटा मस्जिदमा भएको विष्फोटमा कम्तिमा ६ जना मारिएका छन् ।सिया मुश्लिम मस्जिद अगाडि गराइएको विष्फोटमा परी २० जना घाइते भएका हुन् । सिरियामा सिया मुश्लिमहरुको सवैभन्दा बढी भीड हुने शैयदा जैनाब मस्जिद […]
नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई असन्तुष्ट सुरक्षाकर्मीले कब्जामा लिएका छन् । सुरक्षा गार्डका सदस्यहरूले राष्ट्रपति निवास र कार्यालयमा प्रवेश नै बन्द गरी राष्ट्रपतिसमक्ष आफ्ना माग राखेका छन् । उनीहरुको असन्तुष्टि र माग खुलाइएको छैन । पश्चिम […]
काठमाण्डौ। बङ्गलादेशमा यस वर्ष डेङ्गी सङक्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ८५ पुगेको छ ।लामखुट्टेको टोकाइबाट सर्ने रोग डेङ्गी कारण पछिल्लो २४ घण्टामा नौ जनाले ज्यान गुमाएका छन् । कुल सङ्क्रमितको सङ्ख्या ३५ हजार […]
ब्रसेल्सको एक विमानस्थलमा आत्मघाती बम आक्रमणमा ३२ जनाको मृत्यु भएको सात वर्षपछि अदालतले घटनामा संलग्न ६ जनालाई दोषी ठहर गरेको छ। लामो सुनुवाइ र १९ दिनको अदालती बहसपछि ब्रसेल्सको अदालतले उनीहरूलाई दोषी ठहर गरेको हो। […]
सामाजिक सञ्जाल ट्वीटरको अस्तित्व नै समाप्त हुने भएको छ । ट्वीटरका मालिक एलन मस्कले ट्वीटरको लागो परिवर्तन गरी नीलो रङको चराको सट्टा अंग्रेजी अक्षर एक्स बनाउने घोषणा गर्दै ट्वीटरको अस्तित्व नै मेट्ने संकेत गरेका छन् […]
ग्रीसको रोड्स टापुको जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । डढेलो नियन्त्रणका लागि सयौं अग्नी नियन्त्रकहरु परिचालन गरिए पनि बिगत ६ दिनदेखि जारी डढेलो नियन्त्रण बाहिर जाँदा हजारौं मानिस बिस्थापित भएका छन् ।ग्रीसको रोड्स […]
भारतको सर्वोच्च अदालतले कांग्रेसका नेता राहुल गान्धीलाई मानहानि मुद्दामा दोषी ठहर गर्न अस्वीकार गरेको छ । भारतको सर्वोच्च अदालतले शुक्रबार गुजरात उच्च न्यायालयको आदेश खारेज गर्दै राहुल गान्धीको अपिलमा गुजरात सरकार र उजुरीकर्तालाई दश दिनभित्र […]
युक्रेनले रुसी सेनाविरुद्ध क्लस्टर बम प्रयोग गरिरहेको अमेरिकाले पुष्टि गरेको छ । क्लस्टर बम युक्रेन पुगिसकेको र त्यहाँ प्रयोग भइरहेको ह्वाइट हाउसले बताएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले क्लस्टर बम रूसी रक्षात्मक […]
भारतमा लगातारको वर्षापछि प्रभावित क्षेत्रमा शैक्षिक संस्था बन्द गरिएको छ । भारतका विभिन्न राज्यमा विद्यालय र अन्य शैक्षिक संस्थाहरू केही दिनका लागि बन्द गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दक्षिणी राज्य तेलङ्गाना, उत्तरी पहाडी राज्य […]
जापानलाई पछि पार्दै सिंगापुरको राहदानी संसारकै सबैभन्दा शक्तिशाली बन्न सफल भएको छ ।राहदानी सुचकांक जारी गर्ने हेनली एण्ड पार्टनर्सले सन् २०२३ का लागि जारी गरेको राहदानीको बर्गीकरणमा सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली देखिएको हो । सिंगापुरका […]