२०८२ असार १०, मङ्गलवार , १०:४९:३० बजे

Sajhamanch

विश्व समाचार

नयाँ दिल्ली । भारतमा लोकसभा चुनावको प्रारम्भिक मतपरिणाममा सत्तारूढ भारतीय जनता पार्टी नेतृत्वको एनडीएले अग्रता लिएको छ । केहीबेर अघिको विवरणअनुसार एनडीएले २९२ सिटमा अग्रता कायम गरेको छ । त्यस्तै कंग्रेस नेतृत्वको ईन्डिया गठबन्धन २३७ […]

मङ्गलवार, जेठ २२, २०८१

काठमाडौं । भारतको लोक सभा निर्वाचनको मत गणना चलिरहेको छ । सुरुआती रुझानमा नरेन्द्र मोदी नेतृत्वको गठबन्धन एनडीएले बहुमत सिटमा अग्रता लिएको छ । ५४३ सदस्यीय लोक सभामा बहुमतका लागि २७२ चाहिन्छ । बीबीसी हिन्दीका […]

मङ्गलवार, जेठ २२, २०८१

काठमाडौं । ​ भारतको लोकसभा अर्थात् तल्लो सदनका लागि भएको निर्वाचनको मतगणना आज हुँदैछ।४५ दिन लगाएर केन्द्रशासितसहित २८ राज्यमा चुनाव भएको हो। १९ अप्रिलबाट प्रारम्भ भएको मतदान सात चरणमा गरी १ जुनमा सकिएको थियो। मतगणना […]

मङ्गलवार, जेठ २२, २०८१

संयुक्त राष्ट्रसंघको प्रारम्भिक स्याटेलाइट विश्लेषणअनुसार आठ महिनाअघि प्यालेस्टिनी क्षेत्रमा युद्ध शुरु भएयता गाजापट्टीमा करिब ५५ प्रतिशत संरचना क्षतिग्रस्त भएका छन्।राष्ट्रसंघीय स्याटेलाइट विश्लेषण एजेन्सी यूएनओएसएटीले सामाजिक सञ्जाल एक्समा एक लाख ३७ हजारभन्दा धेरै भवन युद्धबाट प्रभावित […]

मङ्गलवार, जेठ २२, २०८१

नयाँ दिल्ली । भारतको तमिलनाडु राज्यमा रेलको ठक्करबाट हात्तीलाई जोगाउन कृत्रिम बौद्धिकता अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) मा आधारित निगरानी प्रणालीको प्रयोग शुरु भएको छ । रेल्वे लिकमा हुने दुर्घटनाबाट हात्ती मर्ने क्रम बढेपछि त्यसलाई रोक्न […]

सोमवार, जेठ २१, २०८१

मेक्सिको सिटी । मेक्सिकोले इतिहासमै पहिलो पटक महिला राष्ट्रपति चयन गरेको छ । त्यहाँको निर्वाचन प्राधिकरणले बताएअनुसार आइतबार भएको मतदानमा मेक्सिको सिटीकी पूर्वमेयर ६१ वर्षकी क्लाउडिया शियनबमले ५८ देखि ६० प्रतिशत मत पाएको प्रारम्भिक नतिजाले […]

सोमवार, जेठ २१, २०८१

नयाँ दिल्ली । भारतको मध्य प्रदेश राज्यको राजगढमा गए राति भएको ट्र्याक्टर दुर्घटनामा १३ जनाको ज्यान गएको छ । मृतक १३ जना सबै राजस्थानको झालवार जिल्लाका बासिन्दा भएका बीबीसी हिन्दीले जनाएको छ । तीव्र गतिमा […]

सोमवार, जेठ २१, २०८१

नयाँ दिल्ली । देशभर बढीरहेको गर्मीका बीच भारतमा निर्वाचनको अन्तिम दिन एकै राज्यका कम्तिमा ३३ जना मतदान स्थलमा खटिएका कर्मचारीहरुको हृदयघातका कारण मृत्यु भएको एक शीर्ष निर्वाचन अधिकारीले आइतबार बताएका छन्। भारतको विभिन्न ठाउँमा ४५ […]

सोमवार, जेठ २१, २०८१

नयाँ दिल्ली । दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले दिल्लीको तिहाड जेल पुगेर आत्मसमर्पण गरेका छन् । मुख्यमन्त्री केजरीवालले २१ दिनको अन्तरिम जमानतको म्याद सकिएपछि निर्धारित समयमा आत्मसमर्पण गरेको दिल्ली सरकारकी मन्त्री […]

सोमवार, जेठ २१, २०८१

झापा । जापानको इशिकावा प्रिफेक्चरमा आज बिहान भूकम्प गएको छ । जापानको मौसम विभागकाअनुसार बिहान साढे ६ बजे ५ दशमल ९ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पबाट भएको क्षतिको विवरण भन्ने आइनसकेको द जापान […]

सोमवार, जेठ २१, २०८१