दक्षिण पूर्वी स्पेनको मुर्खिया शहरको एक नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ । १४ जना सम्पर्कविहीन छन् ।स्थानीय समयअनुसार ला फोन्डा नामको नाइट क्लबमा स्थानीय समय अनुसार आइतबार बिहान ६ बजेतिर नाइट […]
सेनेगलको नौसेनाले तीन दिनमा युरोप जाने ६०० भन्दा बढी आप्रवासीलाई देशको तटीय क्षेत्रमा रोकेको छ।नौसेनाले सामाजिक सञ्जालमा जानकारी गराएअनुसार ‘शनिबार आफ्नो एउटा गस्ती डुङ्गाले २६ महिला र १३ नाबालकसहित २६२ यात्रु बोकेका दुईवटा डुङ्गा नियन्त्रणमा […]
नयाँदिल्लीमा रहेको अफगानिस्तानको दूतावास आजदेखि बन्द भएको छ । भारत सरकारको असहयोगका कारण काम बन्द गर्नुपरेको दूतावासका एक सञ्चार अधिकृतलाई उद्धृत गरी रोयटर्सले जनाएको छ ।सन् २०२१ को अगष्टमा तालिबानले सत्ता कब्जा गर्नुअघि अफगान सरकारको […]
अमेरिकाको न्युयोर्कमा आँधीका कारण आपत्कालीन अवस्था घोषणा गरिएको छ । न्युयोर्क सहरमा शक्तिशाली आँधीपछिको बाढीका कारण आपत्कालीन अवस्थाको घोषणा गरिएको हो । त्यहाँ मुख्य गरी सडक र विमानस्थल अस्तव्यस्त भएको छ । लागार्डिया एअरपोर्टको एउटा […]
पाकिस्तानमा भएको आत्मघाती बम बिस्फोटमा झण्डै ६० जनाको मृत्यु भएको छ।पाकिस्तानको बलुचिस्तान र खैबर पख्तुनख्वामा भएको बम विस्फोटमा ६० जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामा रहेको एक मस्जिद नजिकै भएको […]
तान्जानियाले धानबाली नष्ट हुन नदिन लाखौँको सङ्ख्यामा क्वेलिया अर्थात् रातो चुच्चो भएको भँगेरा जस्तै देखिने समूहमा घुम्ने पक्षी मारेको छ ।धानबाली जोगाउन र व्यावसायिक खेतीको अनुगमनका लागि ड्रोन र विमानको प्रयोग गरी ठूलो समूहमा घुम्ने […]
भारतको मणिपुर फेरि तनावग्रस्त बनेको छ । गएराति आन्दोलनमा रहेका विद्यार्थी र सुरक्षाकर्मीबीच झडप हुँदा ४५ जना घाइते भएका छन् । हिंसा प्रभावित क्षेत्र इंफाल घाटीमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । मणिपुरमा गएको जुलाई ६ […]
काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात् ४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन […]
एजेन्सी । मध्य अमेरिकी मुलुक ग्वाटेमालामा भारी वर्षासँगै आएको बाढीले बगाउँदा ६ जनाको मृत्यु भएको छ । बाढीमा ८ बालबालिका सहित १२ जना बेपत्ता छन् । ग्वाटेमालाको नारान्जो नदीमा पानीको बहाब बढेपछी बाढी आएको हो […]
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयेसले कोरोना भाइरसको उत्पत्तिबारे जानकारी दिन चीलाई आग्रह गरे। चिनियाँ अधिकारीहरुसँगको छलफललमा कोरोना भाइरसको उत्पत्तिबारे जानकारी गराउन आग्रह गर्नुभएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार विश्वका औषधि उत्पादक […]