२०८२ माघ २ शुक्रवार , ०५:३६:४७ बजे

Sajhamanch

विश्व समाचार

झापा । गएको वर्ष सन् २०२४ मा हरेक १० मिनेटमा एक महिलाको नजिकको व्यक्तिबाट हत्या भएको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले जनाएको छ । सन् २०२४ मा विश्वका कुनै न कुनै ठाउँमा १० मिनेटमा एक महिलाको उनकै […]

मङ्गलवार, मंसिर ९, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज विहान टेलिफोन कुराकानी भएको छ । कुराकानीका क्रममा चिनीयाँ राष्ट्रपति सीले ट्रम्पलाई बेइजिङ भ्रमणको निम्तो दिनुभएको बीबीसीले जनाएको छ । राष्ट्रपति ट्रम्पले आउँदो […]

मङ्गलवार, मंसिर ९, २०८२

झापा । अमेरिकाको विरोधकाबीच दक्षिण अफ्रिकाको जोहानेसबर्गमा जी–२० शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ । पहिलोपटक अफ्रिकी महादेशमा हिजो भएको सम्मेलनमा दक्षिण अफ्रिकाले अमेरिका र अर्जेन्टिना बाहेक सबै सदस्य देशलाई संयुक्त घोषणापत्रमा सहमत गराउन सफल […]

मङ्गलवार, मंसिर ९, २०८२

काठमाडौं । बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ । सोमबार अपराह्न उनको आफ्‍नै निवासमा निधन भएको भारतीय सञ्‍चारमाध्यमहरूले जनाएका छन् । बलिउड फिल्म निर्माता करण जोहरले अभिनेता धर्मेन्द्रको निधन भएको पुष्टि गर्दै […]

सोमवार, मंसिर ८, २०८२

झापा । इजरायलले लेबनानको राजधानी बेरुतमा आक्रमण गर्दै हिजबुल्लाहका शीर्ष नेता अली ताब्ताबाई मारिएको दाबी गरेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा परी अन्य ५ जनाको ज्यान गएको छ भने २८ जना घाइते भएका […]

सोमवार, मंसिर ८, २०८२

झापा । यमनको विशेष फौजदारी अदालतले जासुसी गरेको आरोपमा १७ जनालाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ । गएको शनिबार सार्वजनिक रूपमा फायरिङ स्क्वाडद्वारा सजाय कार्यान्वयन गर्ने फैसला सुनाएको समाचारसंस्था एपीले जनाएको छ । […]

सोमवार, मंसिर ८, २०८२

झापा । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति स्थापना सम्बन्धी २८ बुँदे योजनामा केही प्रगति भएको निष्कर्ष निकालेको छ । तर सुरक्षा ग्यारेन्टीका मुख्य […]

सोमवार, मंसिर ८, २०८२

झापा । भियतनाममा केही दिनदेखिको ठूलो वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा ९० जनाको ज्यान गएको छ । १२ जना बेपत्ता भएका छन् । बाढीका कारण देशभर १ लाख ८६ हजार घरमा क्षति […]

आइतवार, मंसिर ७, २०८२

झापा । अफ्रिकामा पहिलो पटक जी–२० शिखर सम्मेलन चलिरहेको छ । महत्त्वकांक्षी र दीर्घकालीन चुनौतिमा केन्द्रित एजेन्डासहित हिजोदेखि सम्मेलन शुरु भएको हो । तर अमेरिकाले सम्मेलन बहिष्कार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अमेरिकी […]

आइतवार, मंसिर ७, २०८२

झापा । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्ने शान्ति योजनाको मस्यौदा प्राप्त गरेपछि आफू अमेरिकासँग काम गर्न तयार रहेको बताउनुभएको छ । शान्ति योजनाको मस्यौदा अन्तर्गत युक्रेनले अझै पनि आफ्नो नियन्त्रणमा रहेको पूर्वी […]

शुक्रवार, मंसिर ५, २०८२