२०८१ पौष १४, आइतवार , ०६:३८:१६ बजे

Sajhamanch

विश्व समाचार

काठमाडौँ । आज विश्व एड्स दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। हरेक वर्ष डिसेम्बर १ तारिखका दिन मनाइने विश्व एड्स दिवसको यस वर्षको नारा ‘समुदायको नेतृत्वमा एड्सलाई अन्त्य गरौं’ तय गरिएको छ। ३५ […]

शुक्रवार, मंसिर १५, २०८०

पश्चिमी भारतको गुजरात राज्यमा नक्कली सिरप (पेय पदार्थ) सेवन गर्दा दुई दिनमा कम्तीमा पाँचजनाको मृत्यु भएको छ भने अन्य दुईजना अस्पताल भर्ना भएका छन्।प्रहरीले बिहीबार जनाएअनुसार सो घटना गुजरातको राजधानी गान्धीनगरबाट ६७ किलोमिटर दक्षिणपूर्वमा रहेको […]

शुक्रवार, मंसिर १५, २०८०

हमासले बन्दी बनाएको भनिएका तीन सैनिक अक्टोबर ७ मा भएको आक्रमणमा मारिएको पुष्टि भएको छ।इजरायली रक्षा बल (आईडीएफ)उनीहरूको शव हमासले गाजा लगेको बताएको छ।आईडीएफका प्रमुख रब्बीले यहूदी कानूनअनुसार उनीहरूको मृत्यु भएको पर्याप्त प्रमाण रहेको निष्कर्ष […]

बिहिवार, मंसिर १४, २०८०

युक्रेनको दक्षिण भागमा भीषण आँधीका कारण १२ जनाको मृत्यु भएको छ।रूसको आक्रमणबाट प्रभावित दक्षिणी युक्रेनमा सोमबारको आँधीबेहरी र हिमपातले १२ जनाको मृत्यु भएको हो।युक्रेन, मस्कोले कब्जा गरेको क्रिमिया र दक्षिणी रूसमा पनि शक्तिशाली हावाहुरी चलेको […]

बिहिवार, मंसिर १४, २०८०

टर्की प्रहरीले उत्तरपश्चिमी इडिर्ने प्रान्तबाट प्रतिबन्धित समूहका १३ संदिग्ध सदस्यलाई पक्राउ गरेको छ।प्रान्तीय गभर्नरको कार्यालयले जनाए अनुसार प्रान्तको सीमामा लिंगमेरी गस्तीको क्रममा पक्राउ गरिएकामा प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके)का पाँच संदिग्ध सदस्य र गुलेन आन्दोलनका […]

बुधवार, मंसिर १३, २०८०

इजरायल र प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) बीच गाजामा युद्धविराम दुई दिन थप भएको छ। चार दिने समयावधि सकिनै लाग्दा इजरायल र हमासबीचको ‘मानवीय विराम’ दुई दिन लम्बिने मध्यस्थकर्ता कतारले जनाएको हो ।इजरायल र हमासबीच […]

मङ्गलवार, मंसिर १२, २०८०

हमासले बन्धकको तेस्रो समूह रेडक्रसलाई हस्तान्तरण गरेको छ। आइतबार विज्ञप्ति जारी गरी गाजास्थित हमासको अल–कासम ब्रिगेड्सले इजरायली र विदेशी बन्धकको तेस्रो समूह रेडक्रसलाई हस्तान्तरण गरेको जनाएको हो।​अस्थायी युद्धविरामको लागि मध्यस्थता गरेको कतारले तेस्रो समूहमा सात […]

सोमवार, मंसिर ११, २०८०

गाजामा पक्राउ परेका थप १३ जना इजरायली बन्धक र ४ जना थाई नागरिकलाई हमासले रिहा गरेको छ । उनीहरुलाई हमास समूहले रेडक्रसको जिम्मा लगाएको बीबीसीले जनाएको छ ।गएराति हमासले इजरायली र थाई गरी १७ जनालाई […]

आइतवार, मंसिर १०, २०८०

हमास र इजरायलबीचको युद्धबिराम सम्झौतापछि हमासका आम नागरिक हमास फर्किन थालेका छन् । गाजा फर्किएकाहरुलाई खाना, पानी, चिकित्सा सेवा र अन्य आवश्यक मानवीय सामग्रीहरूको सहयोग गरिएको छ ।रफाह क्रसिङको गाजा पक्षका प्रवक्ताका अनुसार मानवीय सहायता […]

शनिवार, मंसिर ९, २०८०

इजरायल र हमासले बुधवार गाजामा युद्धविरामका लागि कतारको मध्यस्थता प्रस्तावमा सहमति गरेको पुष्टि गरेका छन् ।हमासले बन्धकलाई रिहा गर्ने बदलामा, इजरायली पक्ष प्यालेस्टिइनी बन्दी रिहा गर्न र घेरामा परेको एन्क्लेभमा थप मानवीय सहायता प्रवेश गर्न […]

बिहिवार, मंसिर ७, २०८०