२०८२ कार्तिक २५, सोमवार , ०४:३३:५१ बजे

Sajhamanch

विश्व समाचार

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा रहेका इजरायली बन्धकहरूलाई मानव ढालको रूपमा प्रयोग नगर्न हमास समूहलाई चेतावनी दिनुभएको छ । राष्ट्रपति ट्रम्पले हमासले युद्धमा मानिसहरूलाई प्रयोग गरिरहेको भन्दै तीब्र आक्रोश व्यक्त गर्नुभएको अलजजिराले जनाएको […]

मङ्गलवार, भदौ ३१, २०८२

झापा । समुद्री सतह बढ्दै जाँदा सन् २०५० सम्ममा अस्ट्रेलियाको तटीय क्षेत्रमा बसोबास गर्ने झन्डै १५ लाख मानिस जोखिममा पर्ने एक जलवायु प्रतिवेदनले चेतावनी दिएको छ । अस्ट्रेलियाको पहिलो राष्ट्रिय जलवायु जोखिम मूल्याङ्कनले आउँदा वर्षहरूमा […]

सोमवार, भदौ ३०, २०८२

झापा । इजरायली सेनाले गाजा सिटीमा आक्रमण तीव्र पार्दा एकैदिन ५३ जना प्यालेस्टिनीको ज्यान लिएको छ । आक्रमणमा तीनवटा आवासीय टावरसहित जम्मा १६ भवन पूर्ण रुपमा क्षति भएकोे अल जजिराले जनाएको छ । गाजामा मात्र […]

सोमवार, भदौ ३०, २०८२

झापा । व्यापार, राष्ट्रिय सुरक्षा र सामाजिक सञ्जाल प्लेटफर्म ‘टिकटक’ को स्वामित्वसम्बन्धी विषयमा यस हप्ता स्पेनमा हुन लागेको वार्ताको पूर्वसन्ध्यामा चीनले अमेरिकी सेमीकन्डक्टर क्षेत्रलाई लक्षित गर्दै दुई वटा अनुसन्धान शुरू गरेको छ । चीनको वाणिज्य […]

आइतवार, भदौ २९, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का सहयोगीलाई युक्रेनमा जारी युद्ध अन्त्यका लागि रूसलाई दबाव दिन मस्कोमाथि कडा प्रतिबन्ध लगाउन र रुसी तेल किन्न बन्द गर्न आग्रह गर्नुभएको छ । […]

आइतवार, भदौ २९, २०८२

झापा । पाकिस्तानको वजिरिस्तान जिल्लामा पाकिस्तानी तालिबान समूहले आक्रमण गर्दा कम्तीमा १२ जना सुरक्षाकर्मीको ज्यान गएको छ । स्थानीय सरकारी अधिकारीका अनुसार सैनिकको एक गस्ती दल गुडिरहेको बेलामा दुवैपट्टिबाट हतियारसहित आक्रमण भएको थियो । आक्रमणमा […]

आइतवार, भदौ २९, २०८२

झापा । खाडीमा पेट्रोलियम निर्यात गर्ने देशहरूको सङ्गठन र त्यसका सहयात्री देशहरूको समूह (ओपेक प्लस) ले आउँदो अक्टोबर महिनादेखि तेल उत्पादन बढाउने भएको छ । ओपेक प्लसले भर्चुअल बैठक गरी अक्टोबरदेखि दैनिक १ लाख ३७ […]

सोमवार, भदौ २३, २०८२

झापा । इजरायली सेनाले गाजा क्षेत्रमा आक्रमण तीव्र बनाउँदै अग्ला भवनहरु ध्वस्त बनाउन थालेको छ । गाजाको सबैभन्दा ठूलो शहर कब्जा गर्ने प्रयासमा इजरायलले अहिलेसम्म कम्तीमा ५० वटा भवन भत्काइसकेको पालेस्तिनी सिभिल डिफेन्सलाई उद्धृत गर्दै […]

सोमवार, भदौ २३, २०८२

झापा । लाल सागरको समुद्रमुनि बिछ्याइएका इन्टरनेटको तार काटिँदा माइक्रोसफ्टको एजर क्लाउड सेवा (कम्प्यूटरको क्षमता र इन्टरनेटमा डाटा राख्ने प्रविधि)मा समस्या देखिएको छ । विश्वकै मुख्य क्लाउड कम्प्युटिङ प्लेटफर्ममध्ये एजर इन्टरनेट सेवा प्रभावित भएको बीबीसीले […]

सोमवार, भदौ २३, २०८२

झापा । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको मस्कोमा वार्ताका लागि आएको प्रस्ताव अस्वीकार गर्नुभएको छ । अमेरिकी टेलिभिजन एबीसी न्यूजसँगको अन्तर्वार्तामा राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशमा दैनिक मिसाईल आक्रमण भइरहेकोले आफू रुसको राजधानी […]

सोमवार, भदौ २३, २०८२