२०८२ साउन ३, शनिवार , ०५:४२:०५ बजे

Sajhamanch

विश्व समाचार

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारको प्रमुख मुहम्मद युनिस बनेका छन् । उनले मंगलबार मात्रै अन्तरिम सरकारको नेतृत्व गर्न तयार रहेको बताएका थिए ।मंगलबार नै राष्ट्रपति भवनमा भएको एक बैठकले नोबेल पुरस्कार बिजेता युनिसलाई नै अन्तरिम […]

बुधवार, साउन २३, २०८१

दक्षिण कोरियामा यो वर्ष उष्ण लहरका कारण मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ।गृह मन्त्रालयका अनुसार मे २० देखि अगस्ट ४ को बीचमा गर्मीसम्बन्धी रोगको उपचार गर्ने बिरामीको सङ्ख्या एक हजार ६९० पुगेको छ । यो […]

बुधवार, साउन २३, २०८१

झापा । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दीनले देशको संसद भंग गर्ने आदेश जारी गरेका छन् । राष्ट्रपति कार्यालयले मंगलबार एक सूचना जारी गर्दै सो जानकारी दिएको हो । राष्ट्रपति मोहम्मद शहाबुद्दीनसँग तीन सेनाका प्रमुख, विभिन्न राजनीतिक […]

मङ्गलवार, साउन २२, २०८१

झापा । बङ्गलादेशमा गएराति कैयौं ठाउँमा लुटपाट र तोडफोड भएको छ । प्रदर्शनकारीहरूले धनमोन्डीमा रहेको बङ्गबन्धु स्मृति सङ्ग्रहालयमा तोडफोड र आगो लगाएका छन् । शेख हसिनाको पार्टी अवामी लिगको विरासतलाई संरक्षण गर्न बङ्गलादेशको राजशाही जिल्लामा […]

मङ्गलवार, साउन २२, २०८१

झापा । नोबेल पुरस्कार विजेता मुहम्मद युनुस अन्तरिम सरकारको नेतृत्व गर्न तयार भएका छन् । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेपछि सोमबार बंगलादेशका सेना प्रमुखले पत्रकार सम्मेललन गरेर अन्तरिम सरकार बनाउने घोषणा गरेका थिए […]

मङ्गलवार, साउन २२, २०८१

झापा । बंगलादेशका राष्ट्रपति मोहमद शहाबुद्दिनले जेलमा रहेकी पूर्वप्रधानमन्त्री एवं प्रतिपक्षी दलकी नेता खालिदा जियालाई थुनामुक्त गर्न आदेश दिएका छन् । विद्यार्थी आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री शेख हसिना राजीनामा दिँदै देश छाड्न बाध्य भएपछि राष्ट्रपति शहाबुद्दिनबाट […]

मङ्गलवार, साउन २२, २०८१

झापा । बेलायतमा गएको हप्तादेखि शुरु भएको हिंसक प्रदर्शनमा अहिलेसम्म ४०० जनाभन्दा धेरै व्यक्ति पक्राउ परेका छन् । नेशनल पुलिस चिफ काउन्सिलले आउँदा दिनमा पक्राउ पर्नेहरूको सङ्ख्या बढ्न सक्ने बताएको बीबीसीले जनाएको छ । यसअघि […]

मङ्गलवार, साउन २२, २०८१

काठमाडौं। सोमबार बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले सत्ता छोडेर भारत गएपछि देशभर लुटपाट र हिंसा भएको छ । बङ्गलादेशका स्थानीय तथा भारतीय मिडियाहरूले यसबारेमा उल्लेख गरेका छन् । आरक्षण विरोधी आन्दोलनका अगुवा नेता नाहिद इस्लामले अन्तरिम […]

मङ्गलवार, साउन २२, २०८१

झापा । फ्रान्समा जारी ओलम्पिक २०२४ अन्तर्गत १०औं दिन सकिँदा चीन पुनः शीर्ष स्थानमा उक्लिएको छ। नवौं दिन दोस्रो स्थानमा झरेको चीन अमेरिकालाई पछि जार्दै शीर्ष स्थानमा उक्लिएको हो। एसियाली देश चीनले अहिलेसम्म २१ स्वर्ण […]

मङ्गलवार, साउन २२, २०८१

झापा । बङ्गलादेशमा उत्पन्न राजनीतिक सङ्कटपछि लोकतान्त्रिक विधि/पद्धति अनिश्चित देखिएको छ । पछिल्लो घटनासँगै झण्डै दुई दशकपछि फेरि बङ्गलादेशको सेना सत्ताको केन्द्रमा आइपुगेको छ । राजनीतिक सङ्कटबीच राष्ट्रपति, संसद् वा अन्य राजनीतिक तथा संवैधानिक निकायको सट्टा […]

मङ्गलवार, साउन २२, २०८१