२०८२ माघ २ शुक्रवार , ०२:१३:५१ बजे

Sajhamanch

विश्व समाचार

काठमाडौं । भारतको उत्तरप्रदेशमा पर्ने बलरामपुर जिल्लामा नेपालीहरू सवार बस ट्रकसँग ठोक्किएर आगो लागेको छ । आगोमा जलेर बसमा सवार ३ जनाको मृत्यु पुष्टि भएको छ । २४ जना घाइते भएका छन् । तीमध्ये ६ […]

मङ्गलवार, मंसिर १६, २०८२

झापा । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान जेलभित्रै ज्यान गएको हल्ला फैलिएपछि तनाव सिर्जना भएको छ । इमरान खानका छोराहरुले खानमाथि जेलभित्र कुटपिट भएको भन्दै भेट्न अनुमति मागेका थिए । तर सेनाले केही हप्तादेखि भेट्न नदिइरहेका […]

मङ्गलवार, मंसिर १६, २०८२

झापा । दक्षिण तथा दक्षिण–पूर्वी एशियाका विभिन्न देशहरू इन्डोनेशिया, श्रीलङ्का, थाइल्यान्ड र मलेशियामा आएको विनाशकारी बाढी–पहिरोले साढे ११ सय भन्दा धेरैको ज्यान गएको छ । हजारौं नागरिक घाइते भएका छन् भने धेरै अझै बेपत्ता भएका […]

मङ्गलवार, मंसिर १६, २०८२

काठमाडौं ।  विश्वका विभिन्न मुलुकमा आज अन्तरराष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदैछ।मानव तस्करी, जबरजस्ती श्रम, यौन शोषण, बालश्रम, जबरजस्ती विवाह तथा बालबालिकालाई सशस्त्र द्वन्द्वमा जबरजस्ती भर्ती गर्नेलगायत दासत्वका आधुनिक स्वरूपविरुद्ध विश्वव्यापी चेतना फैलाउनु यो दिवसको उद्देश्य […]

मङ्गलवार, मंसिर १६, २०८२

काठमाडौं । इन्डोनेसियाको सुमात्रा टापुमा आएको विनासकारी बाढी र पहिरोमापरि झन्डै साढे ४०० भन्दा धेरैको ज्यान गएको छ । ४०० जना बेपत्ता भएको बीबीसीले जनाएको छ । इन्डोनेसिया राष्ट्रपति प्रबोवो सुबिआन्तो उत्तर सुमात्राको सेन्ट्रल टापानुली […]

सोमवार, मंसिर १५, २०८२

झापा । श्रीलङ्कामा आएको विनाशकारी बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ३३० भन्दा धेरै पुगेको छ । श्रीलङ्का अहिले दशकौँपछि आएको सबैभन्दा गम्भीर प्राकृतिक प्रकोपसँग जुधिरहेको छ । श्रीलङ्काको डिजास्टर म्यानेजमेन्ट सेन्टरका (विपद् व्यवस्थापन […]

सोमवार, मंसिर १५, २०८२

झापा । गाजामा इजरायलको सैन्य कारबाहीमा ज्यान गुमाउनेको सङ्ख्या ७० हजार जना नाघेको छ । प्यालेस्टिनी विद्रोही समूह हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार ज्यान गुमाउने प्यालेस्टिनीको सङ्ख्या ७० हजार १०० पुगेको छ […]

आइतवार, मंसिर १४, २०८२

झापा । युक्रेनको नौसेनाले ब्ल्याक सी हुँदै अघि बढेको रुसी ‘स्याडो फ्लिट’ मा रहेका तेलका दुईवटा ट्याङ्ककरलाई निशाना बनाएर ड्रोन आक्रमण गरेको छ । रुसले अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने तेलको व्यापारलाई प्रभावित गर्न युक्रेनले आक्रमण […]

आइतवार, मंसिर १४, २०८२

झापा । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६०० जनाले ज्यान गुमाएका छन् । उष्णकटिबंधीय आँधीबेहरीले बढाएको मनसुनी वर्षाले बाढी र पहिरोबाट इन्डोनेसिया, मलेशिया, थाइल्याण्ड र श्रीलङ्कामा लाखौं मानिसहरू […]

आइतवार, मंसिर १४, २०८२

झापा । श्रीलंकामा लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले एक हप्तादेखि ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ । देशका विभिन्न ठाउँमा फैलिएको विपत्तिमा कम्तीमा ५६ जनाको ज्यान गएको छ भने २१ जना अझै […]

शुक्रवार, मंसिर १२, २०८२