२०८२ असार १३, शुक्रवार , ११:२०:२० बजे

Sajhamanch

विश्व समाचार

झापा । भारतको राजधानी दिल्लीमा एक कोचिङ सेन्टरमा शनिवार तीन जना विद्यार्थीको मृत्यु भयो । सडकको पानी कोचिङ सेन्टरको भवनको बेसमेन्टमा भरिएपछि शनिवार पुरानो राजिन्दर नगरस्थित राउज आईएएसको पुस्तकालयमा बसेर पढेर बसिरहेका विद्यार्थीहरूको मृत्यु भएको […]

सोमवार, साउन १४, २०८१

झापा । लिबियाको एक अदालतले गएको वर्ष डर्ना बाँध भत्किएको मुद्दामा १२ जनालाई जेल सजायको फैसला गरेको छ । गलत डिजाइन गर्ने, कमजोर निर्माण सामग्रीको प्रयोग गर्ने र कमजोर व्यवस्थापनकै कारण क्षति भएको भन्दै अदालतले […]

सोमवार, साउन १४, २०८१

झापा । वायु प्रदूषणले फूलको गन्ध कम गर्ने भएकाले मौरीहरूलाई फूल खोज्न कठिन बनाएको अध्ययनले देखाएको छ । बेलायतको युके सेन्टर फर इकोलोजी एन्ड हाइड्रोलोजी (युकेसिइएच) र दक्षिणी क्विन्सल्याण्ड विश्वविद्यालय सम्मिलित अनुसन्धान टोलीले ओजोनले फूलहरूको […]

सोमवार, साउन १४, २०८१

झापा । भेनेजुएलाका वर्तमान राष्ट्रपति निकोलस मदुरो आउँदो कार्यकालका लागि पनि निर्वाचित हुनुभएको छ । आज बिहान सकिएको मतगणनामा मदुरो ५१ दशमलव २० प्रतिशत मत प्राप्त गरेर विजयी हुनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ । […]

सोमवार, साउन १४, २०८१

झापा। भारतमा बाघको सङ्ख्यामा तीव्र वृद्धि भएको छ । सन् २०१४ देखि सन् २०२४ को बिचमा त्यहाँ बाघको सङ्ख्या ६५ प्रतिशतले बढेको छ । सन् २०१४ मा देशभरमा कूल बाघको सङ्ख्या २ हजार २२६ थियो […]

सोमवार, साउन १४, २०८१

झापा । जापानको एउटा सुनखानी युनेस्कोको विश्व सम्पदा सूचीमा परेको छ । दक्षिण कोरियाले आफ्नो आपत्ति फिर्ता लिएपछि मध्य जापानको साडो टापुमा रहेको साडो सुनखानी विश्व सम्पदा सूचीमा समावेश भएको हो । यसअघि दोस्रो विश्वयुद्धकाक्रममा […]

सोमवार, साउन १४, २०८१

झापा । आइतबार इजरायलले कब्जा गरेको गोलान हाइट्समा रकेट आक्रमणमा मारिएका बालबालिका र किशोरहरूको अन्त्येष्टिमा हजारौँ मानिस भेला भएका छन्। हिजबुल्लाहद्वारा प्रहार गरिएको रकेट गोलान हाइट्सको फुटबल मैदानमा खसेको थियो, जसमा १२ बालबालिका र किशोरको […]

सोमवार, साउन १४, २०८१

वायु प्रदूषणले फूलको गन्ध कम गर्ने भएकाले मौरीहरूलाई फूल खोज्न कठिन बनाएको अध्ययनले देखाएको छ । बेलायतको युके सेन्टर फर इकोलोजी एन्ड हाइड्रोलोजी (युकेसिइएच) र दक्षिणी क्विन्सल्याण्ड विश्वविद्यालय सम्मिलित अनुसन्धान टोलीले ओजोनले फूलहरूको गन्धको आकार […]

सोमवार, साउन १४, २०८१

झापा । बङ्गलादेशको एक विद्यार्थी समूहले आफ्ना नेतालाई आज हिरासतबाट रिहा नगरेमा प्रदर्शन पुनः शुरू गर्ने चेतावनी दिएको छ । प्रहरी र अस्पतालबाट प्राप्त समाचार संस्था एएफपीको तथ्याङ्कअनुसार गएको हप्ता सरकारी जागिरमा आरक्षणविरुद्ध भएको आन्दोलनका […]

आइतवार, साउन १३, २०८१

झापा । मध्य चीनको हुनान प्रान्तमा आएको आकस्मिक बाढीले निम्त्याएको पहिरोबाट स्थानीय अतिथिगृह ध्वस्त भएको र ११ जनाको मृत्यु हुनुका साथै कम्तिमा एक जना बेपत्ता भएका छन् । चिनियाँ राष्ट्रिय सञ्चारमाध्यम (सीसीटिभी) ले ११ जनाको […]

आइतवार, साउन १३, २०८१