२०८१ पौष २७, शनिवार , ०२:५१:१५ बजे

Sajhamanch

विश्व समाचार

टर्कीले इजरायलसँगको सबै किसिमको व्यापारमा रोक लगाएको छ । गाजा क्षेत्रमा ‘बिग्रँदै गएको मानवीय सङ्कट’ का लागि इजरायललाई जिम्मेवार ठहराउँदै टर्कीले इजरायलसँगको सबै किसिमको व्यापारमा रोक लगाउने निर्णय गरेको बीबीसीले जनाएको छ । गाजा क्षेत्रमा […]

शुक्रवार, वैशाख २१, २०८१

मङ्गोलियाले सन् २०२१ देखि अहिलेसम्ममा चार करोड २० लाख वटाभन्दा धेरै बिरुवा रोपेको छ । साढे तीन वर्षअघि अर्थात् सन् २०२१ मा राष्ट्रिय वृक्षरोपण अभियान शुरु गरेदेखि देशभर चार करोड २० लाख वृक्षरोपण भएको राष्ट्रपति […]

बिहिवार, वैशाख २०, २०८१

फ्रान्सको एउटा विज्ञ समूहले बालबालिकाहरुलाई १३ वर्ष नपुगी स्मार्टफोन नदिन सुझाव दिएको छ । मोवाइल लगायतका प्राविधिक उपकरणका कारण बालबालिकाको समग्र विकासमै असर गरेको गुनासो बढेपछि फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले गठन गर्नुभएको विज्ञहरूको समूहले बालबालिकालाई […]

बिहिवार, वैशाख २०, २०८१

काठमाडौँ । अबुधाबी र दुबईमा बिहीबार बिहानै चट्याङसहित भीषण वर्षा भएको छ । एकाबिहानै हुरी चलेको थियो भने बिहान करिब ३ बजेदेखि चट्याङ पर्न थालेको थियो । स्थानीय मौसम विभागले भने बिहान ४ बजेतिर मौसम […]

बिहिवार, वैशाख २०, २०८१

अमेरिकामा रहेको कोलम्बिया युनिभर्सिटीमा हिंसात्मक झडप हुँदा धेरै व्यक्ति घाइते भएका र ३० जनाभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ । विश्वविद्यालयले विज्ञप्ति निकालेर त्यहाँ दैनिक रुपमा भईरहेको प्रदर्शन हिंसात्मक हुन थालेको र विद्यार्थी तथा अरु […]

बिहिवार, वैशाख २०, २०८१

जेम्स वेब स्पेस टेलिस्कोप अहिलेसम्म लञ्च गरिएको विश्वकै सबैभन्दा शक्तिशाली टेलिस्कोप हो । यसले अब अन्य ग्रहहरुमा जीवनको खोजीकार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।द टाइम्सको रिपोर्ट अनुसार यो टेलिस्कोपले १२४ प्रकाश वर्ष टाढा रहेको […]

बिहिवार, वैशाख २०, २०८१

युरोपमा हरेक दिन झण्डै ४७ जना आप्रवासी बालबालिका हराउने गरेको नयाँ तथ्याङ्क सार्वजनिक भएको छ । ‘क्रस बोर्डर जर्नलिज्म कलेक्टिभ लस्ट इन यूरोप’ को नयाँ अनुसन्धानअनुसार विगत तीन वर्षमा ५० हजार जनाभन्दा धेरै बाल आप्रवासी […]

बुधवार, वैशाख १९, २०८१

अमेरिकाको कोलम्बिया युनिभर्सिटीका विद्यार्थीले क्याम्पस भित्रको एउटा भवन कब्जा गरेर प्यालेस्टिनीहरूको समर्थनमा आफ्नो प्रदर्शनलाई तीव्र बनाएका छन् । प्रदर्शनका क्रममा केही विद्यार्थी क्याम्पसको झ्याल तोडफोड गरेर भवनभित्र पसेर प्रदर्शन गरिरहेका छन् । गएको अप्रिलमा १७ […]

बुधवार, वैशाख १९, २०८१

हमास लडाकु समूह र इजरायबीच युद्धविराम र बन्धक रिहाइका लागि मध्यस्तकर्ताको पहल भइरहेका बेला इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिणी गाजा शहर रफाहमा आक्रमण नरोक्ने चेतावनी दिनुभएको छ । विभिन्न मध्यस्तकर्तामार्फत् युद्धविराम र बन्धकहरूको रिहाइका लागि […]

बुधवार, वैशाख १९, २०८१

पाकिस्तानमा अप्रिल महिनामा चट्याङ र अन्य आँधीबेहरीजन्य घटनामा परी कम्तीमा १४३ जनाको मृत्यु भएको छ।अप्रिलमा सबैभन्दा बढी मानवीय क्षति उत्तरपश्चिमी खैबर पख्तुनख्वामा भयो। यो राज्यमा ३८ बालबालिकासहित ८३ जनाको मृत्यु भएको छ। यहाँ तीन हजार […]

बुधवार, वैशाख १९, २०८१