२०८१ पौष २७, शनिवार , ०६:००:०७ बजे

Sajhamanch

विश्व समाचार

भारतले प्याजमा ४० प्रतिशत निर्यात शुल्क बढाएर निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । सन् २०२४ मा प्याजको उत्पादन बढ्न थालेको भन्दै भारत सरकारले निर्यात शुल्क बढाएर प्याज निर्यातमा लगाएका सबै प्रतिबन्ध हटाएको बीबीसी हिन्दीले जनाएको […]

आइतवार, वैशाख २३, २०८१

पाकिस्तानमा ६० वर्षभन्दा बढी समयमा यो वर्ष सन् २०२४ को अप्रिलमा ‘सबैभन्दा बढी वर्षा भएको छ । सन् १९६१ पछि सबैभन्दा धेरै वर्षा भएको अप्रिलको रुपमा यो वर्ष रेकर्ड भएको त्यहाँको मौसम विभागले जनाएको छ […]

आइतवार, वैशाख २३, २०८१

नयाँदिल्ली । भारतको निर्वाचन आयोगले २३ देशका ‘निर्वाचन व्यवस्थापन निकाय’हरू (इएमबीएस) बाट ७५ अन्तर्राष्ट्रिय आगन्तुकहरूलाई विश्वको सबैभन्दा ठूलो चुनावको अवलोकन गर्न आमन्त्रित गरेको छ । सहभागिताको मात्रा र परिमाणका हिसाबले यो अभ्यास पहिलो भएको निर्वाचन […]

शनिवार, वैशाख २२, २०८१

इजरायलसँग युद्धविरामका लागि छलफल गर्न हमासको प्रतिनिधिमण्डल इजिप्टको कायरो पुगेको छ । तीन चरणमा युद्धविराम गर्ने प्रस्तावसहित इजिप्टले हमास र इजरायल दुवैलाई वार्ताको लागि सहमत गराएको हो । गाजामा युद्ध रोक्न सक्ने इजिप्टको ग्यारेन्टी पाएपछि […]

शनिवार, वैशाख २२, २०८१

क्यानडामा सिख नेताको हत्यामा संलग्न रहेको आरोपमा तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । सिख नेता ४५ वर्षका हरदीप सिंह निज्जरको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेहरुमा २२ वर्षीय करण ब्रार, २२ वर्षीय कमल […]

शनिवार, वैशाख २२, २०८१

डेनमार्कले गर्भपतनको कानूनी सीमा १८ हप्तासम्ममा विस्तार गर्ने भएको छ । अहिले गर्भपतनको सीमा १२ हप्ता रहेकोमा यसलाई बढाएर १८ हप्तासम्म पुर्याउने तयारी थालेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्यमन्त्री सोफी लोहडेले गर्भपतनलाई नियन्त्रित […]

शनिवार, वैशाख २२, २०८१

युद्धग्रस्त देश कङ्गोमा विस्थापितको शिविरमा भएको बम विस्फोटमा परी कम्तीमा १२ जनाको ज्यान गएको छ । पूर्वी शहर गोमामा रहेको शिविरमा हिजो विस्फोट भएको हो । घटनामा २० जनाभन्दा धेरै घाइते भएका समाचार संस्था एपीले […]

शनिवार, वैशाख २२, २०८१

युद्धग्रस्त पूर्वी कंगो विस्थापितको शिविरमा विस्फोट हुँदा कम्तीमा नौजनाको मृत्यु भएको छ। प्रत्यक्षदर्शीहरूका अनुसार एम २३ (मार्च २३) आन्दोलन चल्दै गर्दा विद्रोही र सरकारबीचको लडाइँका क्रममा विस्थापितको झुपडीमा ‘बम’ खसेको थियो । शुक्रबारको विस्फोटको उत्पत्ति स्पष्टरूपमा […]

शनिवार, वैशाख २२, २०८१

ब्राजिलको दक्षिणी राज्यमा केही दिनदेखि परेको भारी वर्षापछि बाढीका कारण एउटा जलविद्युत् आयोजनाको बाँध भत्किँदा ३० जनाभन्दा धेरैको ज्यान गएको छ । रियो ग्रान्डी डो सुल राज्यमा बाढीमा परेर अन्य ६० जना हराइरहेका स्थानीय अधिकारीलाई […]

शुक्रवार, वैशाख २१, २०८१

चन्द्रमामा सोचेभन्दा धेरै पानी रहेको पाइएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले गरेको अध्ययनअनुसार चन्द्रमामा पाँचदेखि आठ गुणा बढी पानी रहेको पाइएको हो । अध्ययनले चन्द्रमाको सतहमुनि धेरै बरफ रहेको र यसलाई आवश्यकताअनुसार […]

शुक्रवार, वैशाख २१, २०८१