झापा । भारतको गोवामा रहेको एक नाइटक्लबमा गएराति भएको आगलागीमा कम्तीमा २३ जनाको ज्यान गएको छ । प्रहरीले ग्यास सिलिन्डर विस्फोटका कारण आगलागी भएको प्रारम्भिक अनुमान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ज्यान गुमाउनेमा धेरैजसो […]
भारत गोवामा नाइट क्लबमा सिलिण्डर पड्किँदा २३ जनाको मृत्यु भएको छ । अरपोरा क्षेत्रमा भएको विष्फोटपछि नाइट क्लबमा आगलागी भएको थियो ।प्रहरीका अनुसार घटना शनिबार राति करिब १२ बजेको हो । घटनाबारे जानकारी पाउनासाथ गोवाका […]
उत्तरपश्चिम क्यानडामा शक्तिशाली भूकम्प गएको छ । ७ म्याग्निच्युड मापन गरिएको यो भूकम्पलाई देशकै सबैभन्दा शक्तिशालीमध्ये एक मानिएको छ । भूकम्प युकोन टेरिटोरीमा स्थानीय समय अनुसार शनिबार दिउँसो १:४१ बजे गएको हो, जसको केन्द्रबिन्दु ह्वाइटहर्सबाट […]
झापा । ताइवानले लोकप्रिय चिनियाँ सामाजिक सञ्जाल एप रेडनोटमाथि प्रतिबन्ध लगाएको छ । अनलाइन किनमेल घोटालाको चिन्तापछि ताइवानले रेडनोटमा एक वर्षका लागि पहुँच रोक्ने बताएको बीबीसीले जनाएको छ । ताइवानको आपराधिक अनुसन्धान ब्युरोले गएको वर्षदेखि […]
झापा । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सेनाले डोनबास क्षेत्र नछाडे थप बल प्रयोग गरी कब्जा गर्ने चेतावनी दिनुभएको छ । युक्रेनमा युद्ध समाप्त गर्ने विषयमा अरु कुनै पनि सम्झौतामा आफू सहमत नहुने समेत उहाँले […]
झापा । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमणका क्रममा नयाँ दिल्ली आईपुग्नु भएको छ । राष्ट्रपति पुटिन हिजो साँझ पालम विमानस्थलमा अवतरण गर्नुभएको हो । उहाँको स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विमानस्थल पुग्नु भएको […]
झापा । भारतको राजधानी दिल्लीमा आज बिहान वायुको गुणस्तर अत्यन्तै खराब अवस्थामा पुगेको छ । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) का अनुसार बिहान ७ बजे दिल्लीको समग्र एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ३७६ मापन गरिएको छ, […]
झापा । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी अधिकारीहरूबीच ५ घण्टा लामो छलफल निष्कर्षविहीन भएको छ । रुस–युक्रेन युद्ध अन्त्यका लागि सम्भावित शान्ति सम्झौताबारे सहमति जुटाउन भनेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना मध्यपूर्व हेर्ने विशेष […]
झापा । इन्डोनेसियाको सुमात्रा टापुमा बाढी र पहिरोबाट ज्यान गुमाउनेको संख्या ७५० जना भन्दा धेरै पुगेको छ । अझै ५०० जना भन्दा धेरै बेपत्ता रहेको समाचार संस्था एपीले जनाएको छ । ठूलो वर्षा र चक्रवातले […]
न्यूयोर्क । कान्सको पाम डी’ओर विजेता फिल्म निर्माता जाफर पनाहीलाई इरानमा उनको अनुपस्थितिमा एक वर्षको जेल सजाय सुनाइएको उनका वकिलले बताएका छन् । पनाहीलाई इरानमा एक वर्षको कारावास र यात्रा प्रतिबन्धको सजाय सुनाइएको उनका वकिलले […]