२०८१ माघ १४, सोमवार , ०२:११:५८ बजे

Sajhamanch

विश्व समाचार

झापा । उद्धारकर्ताहरूले इरानका राष्ट्रपति इब्राहिम रैसी चढेको हेलिकप्टर दुर्घटना भएको ठाउँ पत्ता लगाएका छन् । इरानका राष्ट्रपति इब्राहिम रैसी, विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान लगायत नौ जना बोकेको हेलिकप्टरको दुर्घटनास्थल पत्ता लागेको इरानी सरकारी समाचार […]

सोमवार, जेठ ७, २०८१

इरानका राष्ट्रपति इब्राहिम रैसी चढेको हेलिकप्टर दुर्घटना भएको छ । राष्ट्रपति इब्राहिम विदेशमन्त्रीसहित अजरबैजानमा भएको एक कार्यक्रमबाट फर्किने क्रममा हेलिकप्टर दुर्घटनामा परेर हराइरहेको बीबीसीले जनाएको छ । खराब मौसमका कारण हेलिकप्टर दुर्घटनामा परेको आशंका गरिएको […]

सोमवार, जेठ ७, २०८१

झापा । जापानमा तीन महिनाको अवधिमा एक्लै बस्ने १७ हजार जनाभन्दा धेरै वृद्धवृद्धाको घरमै ज्यान गएको छ । जापानको राष्ट्रिय प्रहरी एजेन्सी (एनपीए) ले पछिल्लो समय गरेको एक सर्वेक्षणले जनवरीदेखि मार्चसम्म देशभरि एक्लै बस्ने १७ […]

आइतवार, जेठ ६, २०८१

गाजापटी । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा बीस जनाको मृत्यु भएको आइतबार गाजा अस्पतालले जनाएको छ । “मध्य गाजाको अल–नुसिरात शरणार्थी शिविरमा रहेको हसन […]

आइतवार, जेठ ६, २०८१

काबुल । अफगानिस्तानका अन्य क्षेत्रमा बाढीका कारण कम्तीमा ५० जनाको मृत्यु भएको छ । अफगानिस्तानको मध्य क्षेत्रमा भारी वर्षा भएको अधिकारीहरूले बताएका छन्। भारी वर्षाका कारण पानीको सतह एक्कासि बढेको र धेरै मानिस बेपत्ता भएको […]

आइतवार, जेठ ६, २०८१

झापा । अमेरिकी अन्तरिक्ष निकाय (नासा) को ‘सुपरसोनिक एक्स–५९’ विमानले पहिलो उडानको लागि सम्पूर्ण तयारी पूरा गरेको छ । नासाका स्वतन्त्र विशेषज्ञ मिलेर बनेको उडान तयारी समीक्षा बोर्ड र एक्स–५९ परियोजना टोलीले उडानस्थल र परीक्षणको […]

आइतवार, जेठ ६, २०८१

झापा । इजरायली सेनाले गाजामा अर्का एक बन्धकको पनि शव भेटिएको बताएको छ । गाजामा खोज तथा कारबाहीका क्रममा ५३ वर्षका रोन वेन्जामिनको शव भेटिएको इजरायली सेनाका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । रोन […]

आइतवार, जेठ ६, २०८१

काठमाडौं । बलिउड अभिनेत्री कियारा आडवाणीले नेपालीमूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङको डिजाइनमा कान्स डेब्यु गरेकी छन् । गुरुङले डिजाइन गरेको शरद ऋतुको आकर्षक पहिरनमा कियारालाई देख्न सकिन्छ ।गुरुङको ह्वाइट गाउनमा कियाराले फ्रेन्च रिभेरियामा आफ्नो […]

आइतवार, जेठ ६, २०८१

उत्तरी गाजापट्टीको जबलिया शिविरमा इजरायली लगातार आक्रमणमा कम्तीमा २८ जनाको मृत्यु भएको छ।उत्तरी गाजामा सेवा सञ्चालन रहेको एक मात्र अस्पताल कमल ओडवान अस्पतालले विज्ञप्तिमार्फत शनिबार बिहानदेखि कम्तीमा २८ वटा शव प्राप्त गरेको जनाएको छ। मृतकमध्ये […]

आइतवार, जेठ ६, २०८१

हरियाणा । हरियाणाको नुहमा शनिवार बिहान बसमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ । आगलागीका कारण ८ जनाको घटनास्थल र गम्भीर घाइते दुई जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । सो दुर्घटनामा अन्य […]

शनिवार, जेठ ५, २०८१