२०८१ माघ २२, मङ्गलवार , ०२:२६:१४ बजे

Sajhamanch

विश्व समाचार

नयाँ दिल्ली । भारतको लोकसभा निर्वाचनमा कलाकार र क्रिकेटरले पनि जीत हासिल गरेका छन् । अग्रज कलाकार हेमा मालिनीले मथुराबाट निर्वाचन जितेकी हुन् । मथुराबाट भाजपा प्रत्यासी हेमा मालिनीले २ लाख ९३ हजार ४०७ को […]

बुधवार, जेठ २३, २०८१

काठमाडौं । भारतीय जनता पार्टी (बीजेपी)को तर्फबाट उम्मेदवार बनेकी बलिउड अभिनेत्री कंगना रनौतले लोकसभाको निर्वाचन जितेकी छन् । हिमाचल राज्यको मण्डी निर्वाचन क्षेत्रबाट उनी विजयी भएको भारतीय संचारमाध्यमले जनाएका छन् । उनले कांग्रेसका उम्मेदवार विक्रमादित्यलाई […]

बुधवार, जेठ २३, २०८१

काठमाडौं । ​ भारतमा लोकसभाको सम्पूर्ण परिणाम आएको छ। ​पाचँ सय ४२ सिटको लागि भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी भाजपाले २ सय ४० सिटमा जित हासिल गरेको छ। भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडिएलाई […]

बुधवार, जेठ २३, २०८१

नयाँ दिल्ली। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लोक सभा सदस्यमा निर्वाचित भएका छन् । बाराणसी क्षेत्रमा उम्मेदवार बनेका मोदीले कांग्रेस प्रदेश अध्यक्ष अजय राईलाई १ लाख ५२ हजार मतान्तरले पराजित गरेका हुन् । उनी यही क्षेत्रबाट […]

मङ्गलवार, जेठ २२, २०८१

नयाँ दिल्ली । भारतमा जारी लोकसभाको मतगणनाले भारतीय जनता पार्टी (भाजपा) एक्लैले बहुमत नल्याउने सम्भावना बढेको छ । यो चुनावमा भाजपाले ४०० सिटभन्दा धेरै ल्याएर संविधान संशोधनको समेत एजेन्डा अघि सारेको थियो । तर आज […]

मङ्गलवार, जेठ २२, २०८१

झापा । प्यालेस्टिनी विद्रोही समूह हमासले कब्जा गरेकामध्ये चार जनाको ज्यान गएको इजरायलले दाबी गरेको छ । हमासले गएको अक्टोबर ७ तारिखमा बन्धक बनाएका थप चार जना बन्धकको ज्यान गएको इजरायलले पुष्टि गरेको बीबीसीले जनाएको […]

मङ्गलवार, जेठ २२, २०८१

नयाँ दिल्ली । भारतमा लोकसभा चुनावको प्रारम्भिक मतपरिणाममा सत्तारूढ भारतीय जनता पार्टी नेतृत्वको एनडीएले अग्रता लिएको छ । केहीबेर अघिको विवरणअनुसार एनडीएले २९२ सिटमा अग्रता कायम गरेको छ । त्यस्तै कंग्रेस नेतृत्वको ईन्डिया गठबन्धन २३७ […]

मङ्गलवार, जेठ २२, २०८१

काठमाडौं । भारतको लोक सभा निर्वाचनको मत गणना चलिरहेको छ । सुरुआती रुझानमा नरेन्द्र मोदी नेतृत्वको गठबन्धन एनडीएले बहुमत सिटमा अग्रता लिएको छ । ५४३ सदस्यीय लोक सभामा बहुमतका लागि २७२ चाहिन्छ । बीबीसी हिन्दीका […]

मङ्गलवार, जेठ २२, २०८१

काठमाडौं । ​ भारतको लोकसभा अर्थात् तल्लो सदनका लागि भएको निर्वाचनको मतगणना आज हुँदैछ।४५ दिन लगाएर केन्द्रशासितसहित २८ राज्यमा चुनाव भएको हो। १९ अप्रिलबाट प्रारम्भ भएको मतदान सात चरणमा गरी १ जुनमा सकिएको थियो। मतगणना […]

मङ्गलवार, जेठ २२, २०८१

संयुक्त राष्ट्रसंघको प्रारम्भिक स्याटेलाइट विश्लेषणअनुसार आठ महिनाअघि प्यालेस्टिनी क्षेत्रमा युद्ध शुरु भएयता गाजापट्टीमा करिब ५५ प्रतिशत संरचना क्षतिग्रस्त भएका छन्।राष्ट्रसंघीय स्याटेलाइट विश्लेषण एजेन्सी यूएनओएसएटीले सामाजिक सञ्जाल एक्समा एक लाख ३७ हजारभन्दा धेरै भवन युद्धबाट प्रभावित […]

मङ्गलवार, जेठ २२, २०८१