२०८१ माघ १७, बिहिवार , ११:०६:४६ बजे

Sajhamanch

विश्व समाचार

नयाँ दिल्ली । भारतमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले भारतीय जना पार्टी (भाजपा) का नेता नरेन्द्र मोदीलाई गठबन्धनको नेता घोषणा गरेको छ । बैठकले मोदीको नेतृत्वमा सरकार गठन गर्ने निर्णयसमेत गरेको छ । भारतीय जनता […]

बिहिवार, जेठ २४, २०८१

काठमाडौं । टी-२० विश्वकप-२०२४ मा पपुवा न्यूगिनी युगान्डासँग ७७ रनमा अलआउट भएको छ ।प्रोभिडेन्स स्टेडियममा भएको टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्यूगिनी ७७ रन बनाएर ५ बल बाँकी हुँदै अलआउट भएको हो । हिरि […]

बिहिवार, जेठ २४, २०८१

नयाँ दिल्ली। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा बुझाउनुभएको छ । राजीनामासँगै उहाले मन्त्रिपरिषद् विघटन गर्न पनि सिफारिस गरेका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । मोदी मन्त्रिपरिषद्को बुधबार बसेको अन्तिम बैठकले १७ […]

बुधवार, जेठ २३, २०८१

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य आसममा आएको बाढीका कारण १८ जनाको ज्यान गएको छ । बाढीका कारण छ लाख जनाभन्दा धेरै मानिस प्रभावित भएका छन् । बाढीले होजाई, करिमगञ्ज, मोरिगाँव, नगाँव, दिमा–हसाओ, कछार, डिब्रुगढ, […]

बुधवार, जेठ २३, २०८१

नयाँ दिल्ली । भारतको लोकसभा निर्वाचनमा कलाकार र क्रिकेटरले पनि जीत हासिल गरेका छन् । अग्रज कलाकार हेमा मालिनीले मथुराबाट निर्वाचन जितेकी हुन् । मथुराबाट भाजपा प्रत्यासी हेमा मालिनीले २ लाख ९३ हजार ४०७ को […]

बुधवार, जेठ २३, २०८१

काठमाडौं । भारतीय जनता पार्टी (बीजेपी)को तर्फबाट उम्मेदवार बनेकी बलिउड अभिनेत्री कंगना रनौतले लोकसभाको निर्वाचन जितेकी छन् । हिमाचल राज्यको मण्डी निर्वाचन क्षेत्रबाट उनी विजयी भएको भारतीय संचारमाध्यमले जनाएका छन् । उनले कांग्रेसका उम्मेदवार विक्रमादित्यलाई […]

बुधवार, जेठ २३, २०८१

काठमाडौं । ​ भारतमा लोकसभाको सम्पूर्ण परिणाम आएको छ। ​पाचँ सय ४२ सिटको लागि भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी भाजपाले २ सय ४० सिटमा जित हासिल गरेको छ। भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडिएलाई […]

बुधवार, जेठ २३, २०८१

नयाँ दिल्ली। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लोक सभा सदस्यमा निर्वाचित भएका छन् । बाराणसी क्षेत्रमा उम्मेदवार बनेका मोदीले कांग्रेस प्रदेश अध्यक्ष अजय राईलाई १ लाख ५२ हजार मतान्तरले पराजित गरेका हुन् । उनी यही क्षेत्रबाट […]

मङ्गलवार, जेठ २२, २०८१

नयाँ दिल्ली । भारतमा जारी लोकसभाको मतगणनाले भारतीय जनता पार्टी (भाजपा) एक्लैले बहुमत नल्याउने सम्भावना बढेको छ । यो चुनावमा भाजपाले ४०० सिटभन्दा धेरै ल्याएर संविधान संशोधनको समेत एजेन्डा अघि सारेको थियो । तर आज […]

मङ्गलवार, जेठ २२, २०८१

झापा । प्यालेस्टिनी विद्रोही समूह हमासले कब्जा गरेकामध्ये चार जनाको ज्यान गएको इजरायलले दाबी गरेको छ । हमासले गएको अक्टोबर ७ तारिखमा बन्धक बनाएका थप चार जना बन्धकको ज्यान गएको इजरायलले पुष्टि गरेको बीबीसीले जनाएको […]

मङ्गलवार, जेठ २२, २०८१