२०८२ माघ २ शुक्रवार , ०१:५७:५१ बजे

Sajhamanch

विश्व समाचार

झापा । जापानले आफ्नो वरपरको आकाशमा रूस र चीनका हवाई सेनाले संयुक्त गस्ती सञ्चालन गरेपछि लडाकु विमानहरु तैनाथ गरी निगरानी बढाएको छ । टोकियो–बेइजिङ सम्बन्धमा बढ्दो तनावसँगै जापानले निगरानी बढाएको जापानी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै […]

बुधवार, मंसिर २४, २०८२

झापा । अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा गरिएको प्रतिबन्ध आजदेखि लागू भएको छ । नयाँ ऐनअनुसार इन्स्टाग्राम, फेसबुक, थ्रेड्स, एक्स, स्न्यापच्याट, किक, ट्विच, टिकटक, रेडिट र युट्युबलगायतका प्लेटफर्महरूले नाबालक प्रयोगकर्तालाई रोक्नुपर्नेछ । यो […]

बुधवार, मंसिर २४, २०८२

काठमाडौं ।  मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिबद्धताको लक्ष्यसहित आज संसारभर ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ। नेपालमा पनि यस दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ।अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा अवसरमा राष्ट्रपति रामचन्द्र […]

बुधवार, मंसिर २४, २०८२

झापा । सुडानको वायुसेनाले आवासीय छिमेक, बजार, विद्यालय र विस्थापित व्यक्तिहरूको शिविरमा गरेको आक्रमणमा कम्तीमा १ हजार ७०० जना सर्वसाधारणको ज्यान गएको एक प्रतिवेदनले देखाएको छ । देशको गृहयुद्धमा भएको हवाई आक्रमणको अनुसन्धान ‘सुडान विटनेस […]

मङ्गलवार, मंसिर २३, २०८२

झापा । थाइल्यान्ड र क्याम्बोडियाबीच लामो समयदेखि चलिरहेको सीमामा तनाव फेरि चर्किएसँगै दुईदेशबीच गोलाबारी चलिरहेको छ । क्याम्बोडियाले गएराति थाई सेनाद्वारा गरेको आक्रमणमा थप दुई निर्दोष नागरिकको ज्यान गएको जनाएको छ । योसँगै ज्यान गुमाउनेको […]

मङ्गलवार, मंसिर २३, २०८२

जापानको उत्तर–पूर्वी क्षेत्रमा ७ दशमलव ५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ ।जापान मौसम एजेन्सीका अनुसार शुरूमा सुनामीको चेतावनी दिए पनि पछि सतर्कता अपनाउन भनिएको छ । स्थानीय समयअनुसार गएराति सवा ११ बजे समुद्र किनारबाट केही […]

मङ्गलवार, मंसिर २३, २०८२

झापा । थाइल्यान्डले कम्बोडियासँगको विवादित सीमामा हवाई आक्रमण शुरू गरेको जनाएको छ । आज बिहान थाइल्यान्डका सैनिकहरूले कम्बोडियाली आक्रमणको सामना गर्दा दुई सैनिकको ज्यान गएको र चार जना घाइते भएको बताएका छन् । कम्बोडियाले भने […]

सोमवार, मंसिर २२, २०८२

झापा । भारतको गोवामा रहेको एक रात्रि क्लबमा आगलागीमा परि ज्यान गुमाउनेमा चार जना नेपाली नागरिक पनि रहेका खुलेको छ । आगलागीमा परि नेपालका चन्द्रबहादुर पुन, विवेक कटवाल, सबिन र सुदीपको ज्यान गएको गोवाका अधिकारीहरूलाई […]

सोमवार, मंसिर २२, २०८२

युएई । भुजेल जातिको मौलिक सांस्कृतिक पर्व उधौली पर्व (प्हुगाल पारिम) प्रवासी भुजेल समाज सेवा समित युएईको आयोजनामा दुबईको जाविल पार्कमा धुमधामका साथ सम्पन्न गरिएको छ । नेपाल आदिवासी जनजाती महासंघ युएईका अध्यक्ष भागरथिकुमार भगतको […]

सोमवार, मंसिर २२, २०८२

झापा । सुडानमा साना बालबालिका पढ्ने एउटा किन्डरगार्टनसहितका ठाउँमा आक्रमण हुँदा ४६ बालबालिकासहित ११६ जनाको ज्यान गएको छ । एक प्रि–स्कूल अर्थात् किन्डरगार्टनसहित कालोगी शहरका अस्पताल र सरकारी भवनहरूमा भएका आक्रमणमा ४६ बालबालिकासहित एक सय […]

आइतवार, मंसिर २१, २०८२