२०८१ माघ २१, सोमवार , ०१:३५:३३ बजे

Sajhamanch

विश्व समाचार

काठमाडौं । छिमेकी देश भारतको सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ गोलेले पद तथा गोपनियताको शपथ लिएका छन् । उनले सिक्किमको मुख्यमन्त्रीमा दोस्रो कार्यकालका लागि शपथ लिएका हुन् । गान्तोकको पालजोर स्टेडियममा भएको शपथ ग्रहण समारोहमा […]

बुधवार, जेठ ३०, २०८१

झापा । संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले इजरायल–गाजा युद्धविराम प्रस्ताव पारित गरेपछि प्यालेस्टिनी विद्रोही समूह हमासले जवाफ दिएको छ । अमेरिकाले अघि सारेको युद्धविरामको प्रस्तावमा हमासले यो युद्धविराम स्थायी होस् भन्ने इजरायलको प्रतिबद्धता चाहेको बताएको […]

बुधवार, जेठ ३०, २०८१

झापा । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेन बन्दुकसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । सन् २०१८ मा ह्यान्ड गन खरिद गर्दा लागूऔषधबारे झुट बोलेको अभियोगमा उनी दोषी ठहरिएका हुन् । डेलावेयर राज्यको एक […]

बुधवार, जेठ ३०, २०८१

नयाँ दिल्ली । लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदी भारतीय सेनाको नयाँ प्रमुख हुने भएका छन् । मंगलबार भारत सरकारले मनोज पाण्डेको ठाउँमा उनी नियुक्त हुने जानकारी दिएको हो । लेफ्टिनेन्ट जनरल द्विवेदीसँग चीन र पाकिस्तानसँगको सीमामा […]

बुधवार, जेठ ३०, २०८१

नयाँ दिल्ली । युक्रेन युद्धमा रुसी सेनामा भर्ना भएका दुई भारतीय नागरिकको मृत्यु भएको छ । भारतीय विदेश मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘हामी […]

बुधवार, जेठ ३०, २०८१

झापा । चीनको मानव संशाधन तथा सामाजिक सुरक्षा मन्त्रालयले स्नातक तह सकेका विद्यार्थीलाई लक्षित गरी एक करोडभन्दा बढी रोजगारी उपलब्ध गराउने उद्देश्यले सय दिने भर्ती अभियान शुरु गरेको छ । अभियानको पहिलो हप्तामा चारवटा अनलाइन […]

बुधवार, जेठ ३०, २०८१

झापा । थाइल्यान्डको राजधानी बैंककको चर्चित बजार चतुचकमा आगलागी हुँदा झन्डै एक हजार वटा जनावर मरेका छन् । आज बिहान झन्डै एक सय वटा पसलमा आगलागी हुँदा चराचुरुङ्गी, कुकुर, बिरालो र सर्पहरू जलेर मरेका बीबीसीले […]

मङ्गलवार, जेठ २९, २०८१

रुस । उत्तरी ओसेटियाको ककेशस क्षेत्रमा प्रशिक्षण उडानका क्रममा एक रुसी सैन्य जेट दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार २ जनाको मृत्यु भएको छ । सुखोई–३४ जेट ‘पहाडी क्षेत्रमा’ दुर्घटनाग्रस्त भएकाले जमिनमा कुनै क्षति नभएको रक्षा मन्त्रालयद्वारा […]

मङ्गलवार, जेठ २९, २०८१

झापा । चीनको एक सार्वजनिक पार्कमा नचिनेका व्यक्तिले चक्कु प्रहार गर्दा अमेरिकी विश्वविद्यालयका चार जना शिक्षक घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । उत्तरी चीनको जिलिन प्रान्तको एउटा पार्कमा […]

मङ्गलवार, जेठ २९, २०८१

झापा । संयुक्त राष्ट्र सुरक्षा परिषदले इजरायल–गाजा युद्धविराम प्रस्तावलाई समर्थन गर्दै पारित गरेको छ । प्रस्तावमा सबै बन्धकहरूको तत्काल र निःशर्त रिहा गर्न माग गरिएको छ । सुरक्षा परिषदमा रहेका १५ सदस्य देशहरुमध्ये १४ वटाले […]

मङ्गलवार, जेठ २९, २०८१